मिटर ब्याजी, महँगी र दलालहरूका बिरुद्ध जनस्वयमसेवक नेपाल नवलपुरले बुझायो ज्ञापनपत्र

मिटर ब्याजी, महँगी र दलालहरूका बिरुद्ध जनस्वयमसेवक नेपाल नवलपुरले बुझायो ज्ञापनपत्र

नबलपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा जनस्वमसेवक नेपाल जिल्ला समिति नबलपुरले मिटर ब्याजी, महँगी र दलालहरूका बिरुद्ध संघर्ष गर्ने चेतावनी दिँदै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै बिदेशी दलाली कालो धनलाई संरक्षण गर्ने देशक‍ो अर्थतन्त्र टाट पल्टाई नेपाली जनताहरूलाई ऋणमा डुबाउने नेपाली पुँजी बिदेशी साम्राज्यवादका हातमा पलायन गर्ने नियतीले सञ्चालित घुसखोर र सुतखोरीका बीच हाग फैलाएर बसेको लघुबित्तीय, फाइनान्स मिटर ब्याजी जस्ता एकको दस असुली गर्ने दलालहरूलाई संगठनले कारवाही गर्ने जिल्ला प्रशासनलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :