बालेनले बुझाए ज्ञापनपत्र

बालेनले बुझाए ज्ञापनपत्र

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा जनस्वयमसेवक, नेपाल जिल्ला सङ्गठन समिति रुपन्देहीले आज जिल्लाभित्र र राष्ट्रिय समस्याहरूको विषयमा जिल्ला प्रमुख अधिकारी, लुम्बिनीका प्रहरी प्रमुख र मातहत जिल्ला प्रमुख, नेपाली सेनाका प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख लगायतहरूको समुपस्थितिमा प्रजिअ भरतराज पाण्डेलाई जिल्ला संयोजक बालेनले ज्ञापनपत्र बुझाएका छन् ।

उक्त ज्ञापनपत्र बुझ्दै प्रमुखहरूले नेकपा (बहुमत) र युवा जनस्वयमसेवक, नेपालले उठाएका मुद्दाहरूका विषयमा सम्बन्धित निकाय र मातहतका निकायमा सर्कुलर जारी गर्ने प्रतिबद्धता सहित धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :