नेकपा (बहुमत) निकट विभिन्न क्षेत्रमा कार्यरत मजदुरहरूको भेला सम्पन्न

नेकपा (बहुमत) निकट विभिन्न क्षेत्रमा कार्यरत मजदुरहरूको भेला सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुरको चार महिने जनजागरण अभियान अन्तरगतको विभिन्न क्षेत्रमा कार्यरत मजदुरहरूको भेला सम्पन्न भएको छ । भेलाले पार्वती माझीको नेतृत्वमा १७ सदस्यीय कमिटी पनि गठन गरेको छ ।

उक्त भेलामा अखिल नेपाल क्रान्तिकारी ट्रेड महासंघका इन्चार्ज मीनबहादुर गौतम, मजदुर जिल्ला सयोजक नारायण गौतमलगायत नेताहरूको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको जानकारी जिल्ला इन्चार्जले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :