विप्लवको नवौँ महाधिवेशन विचार हैन, नेतृत्वमा बहस

विप्लवको नवौँ महाधिवेशन विचार हैन, नेतृत्वमा बहस

काठमाडौँ : विप्लवले नेतृत्व गरेको नेकपाको नवौँ महाधिवेशन असोज २५ गते उक्त पार्टीको केन्द्रीय कार्यालय शिवगढीको प्राङ्गणमा उद्घाटन गरिएको छ । गत असोज १ गते काठमाडौँको खुलामञ्चमा १५ हजारको जुलुससहित गर्ने भनिएको उक्त महाधिवेशन अन्तिम अवस्थामा स्थगित भएको थियो ।…

Read More
मधेस ब्युरोका निर्वाचन अधिकृतलाई बुझाइयो भ्रष्ट र देशद्रोहीलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र

मधेस ब्युरोका निर्वाचन अधिकृतलाई बुझाइयो भ्रष्ट र देशद्रोहीलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र

काठमाडौँ : नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोका जवस/मोर्चाहरूले सबै जिल्लाका निर्वाचन आयोगका अधिकृतहरूलाई भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । जवस/मोर्चाका नेता–कार्यकर्ताहरूले मधेस ब्युरोका सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी र रौतहटका निर्वाचन आयोगका कार्यालयहरूमा ज्ञापनपत्र बुझाएका…

Read More
राष्ट्रघाती दलाल जन्माउने संसदीय चुनाव अवज्ञा/बहिष्कार गर्नैपर्छ : चार दल

राष्ट्रघाती दलाल जन्माउने संसदीय चुनाव अवज्ञा/बहिष्कार गर्नैपर्छ : चार दल

चितवन : नेकपा (बहुमत) का संयोजक कञ्चनले दलाल पुँजीवादी व्यवस्थाको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न चुनाव अवज्ञा/बहिष्कार गर्नुपर्ने बताएका छन् । दलाल पुँजीवादी व्यवस्था रहँदासम्म जतिसुकै प्रधानमन्त्री, मन्त्री र माननीय बने/बनाए पनि त्यसले अस्थिरता, लूट, भ्रष्टाचार, राष्ट्रघात, जनघातबाहेक केही…

Read More
भारतीय दूषित माछा रोक्न चेतावनी दिँदै नेकपा (बहुमत) द्वारा मत्स्य व्यवसायी सङ्घको आन्दोलनमा ऐक्यबद्धता

भारतीय दूषित माछा रोक्न चेतावनी दिँदै नेकपा (बहुमत) द्वारा मत्स्य व्यवसायी सङ्घको आन्दोलनमा ऐक्यबद्धता

चितवन : नेकपा (बहुमत) चितवनले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले बिचौलियाहरूको मिलोमतोमा भारतबाट दूषित माछा ल्याएर खुलेआम बेचिरहेको भन्दै त्यसका विरुद्ध नेपाल मत्स्य व्यवसायी सङ्घले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता प्रकट गरेको छ । नेकपा (बहुमत) चितवनका संयोजक विजय शर्माले विज्ञप्ति…

Read More
सल्यान दुर्घटनाका मृतकप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

सल्यान दुर्घटनाका मृतकप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक कञ्चनले बाँकेको ढकेरीबाट विवाहमा गएको रा १ ज ५६३ नम्बरको जिप सल्यानको कपुरकोटस्थित जलबाङ १ मा दुर्घटना हुँदा ८ जना जन्तीको घटनास्थलमै मृत्यु भएकोमा दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् ।…

Read More
नेकपा (बहुमत) सर्लाहीद्वारा चुनाव अवज्ञा गर्ने निर्णय

नेकपा (बहुमत) सर्लाहीद्वारा चुनाव अवज्ञा गर्ने निर्णय

सर्लाही : नेकपा (बहुमत) जिल्ला अधिवेशन आयोजक समिति सर्लाहीको दोस्रो पूर्ण वैठक सम्पन्न भएको छ । जिल्ला संयोजक बिहानीको अध्यक्षतामा नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज निर्माणको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । वैठकमा प्रमुख अतिथि निर्माणले…

Read More
अखिल नेपाल महिला सङ्गठन धनुषामा सीतादेवी

अखिल नेपाल महिला सङ्गठन धनुषामा सीतादेवी

जनकपुरधाम : अखिल नेपाल महिला सङ्गठन धनुषाको प्रथम भेलाले सीतादेवी माझीको संयोजकत्वमा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । गणेशमान चारनाथ नगरपालिका ४ मा शनिबार सम्पन्न भेलाले जिल्ला समिति चयन गरेको हो । भेलामा अखिल नेपाल महिला सङ्गठनकी केन्द्रीय…

Read More
युवा जनस्वयंसेवक नेपाल दाङको आयोजनामा तुलसीपुर नगर स्तरिय वातासिनो कप फुटबल हुँदै

युवा जनस्वयंसेवक नेपाल दाङको आयोजनामा तुलसीपुर नगर स्तरिय वातासिनो कप फुटबल हुँदै

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा जनस्वयंसेवक नेपाल दाङको आयोजनामा तथा दाङ वातासिनोको सहयोगमा तुलसीपुर नगर स्तरिय वातासिनो कप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ । तुलसिपुरको अरनिको मैदान सञ्चालन हुने प्रतियोगिता यहि असोज १० गतेदेखि सुरु हुनेछ…

Read More
दलाल संसदीय व्यवस्थाभित्र हुने निर्वाचनको अवज्ञा अनिवार्य : कञ्चन

दलाल संसदीय व्यवस्थाभित्र हुने निर्वाचनको अवज्ञा अनिवार्य : कञ्चन

अतरिया (कैलाली) : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले दलाल संसदीय व्यवस्थाभित्र हुने सबै निर्वाचनको अवज्ञा अनिवार्य भएको बताएका छन् । सो पार्टीको सेतीमहाकाली ब्युरोको चौँथो पूर्ण बैठकमा सम्बोधन गर्दै यो जनतालाई लुटिखाने व्यवस्था भएकोले…

Read More
अखिल (क्रान्तिकारी) द्वारा शैक्षिक सामग्री वितरण

अखिल (क्रान्तिकारी) द्वारा शैक्षिक सामग्री वितरण

बुटवल : अखिल (क्रान्तिकारी) जनजागृति मावि इकाई समितिद्वारा जनजागृति माध्यमिक विद्यालय ओमसतिया– २, करूवानी, रुपन्देहीमा शैक्षिक सामग्री वितरण गरेको छ । सो विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत ५२ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ…

Read More