संसदीय व्यवस्थाविरुद्ध सडकमा आउनुस् : कञ्चन

संसदीय व्यवस्थाविरुद्ध सडकमा आउनुस् : कञ्चन

कास्की : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले सबै कम्युनिस्टहरुलाई संसदीय व्यवस्थाका विरुद्ध सडकमा आउन आव्हान् गरेका छन् । बुधबार पोखरामा नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी, नेपालले आयोजना गरेको संसदीय…

Read More
कञ्चनपुरमा चुनाव अवज्ञा आह्वान गर्दै पर्चा र पोस्टरिङ

कञ्चनपुरमा चुनाव अवज्ञा आह्वान गर्दै पर्चा र पोस्टरिङ

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कञ्चनपुरले मङ्सिर ४ मा हुने भनिएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अवज्ञाका क्रममा पर्चा र पोस्टरिङलाई तीव्र बनाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा प्रदेश तथा प्रतिनिधिसभाको चुनाव अवज्ञा आह्वान गर्दै पर्चा वितरण र पोस्टर टाँसिएको…

Read More
नेकपा (बहुमत) द्वारा सहिद कुमार पौडेलका हत्यारालाई कारबाही गर्न माग, भाइ हरिकृष्णले सुरु गरे अनशन !

नेकपा (बहुमत) द्वारा सहिद कुमार पौडेलका हत्यारालाई कारबाही गर्न माग, भाइ हरिकृष्णले सुरु गरे अनशन !

काठमाडौँ : नेकपा (बहुमत) सर्लाहीले सहिद कुमार पौडेलका हत्यारालाई अविलम्ब कारबाही गर्न माग गरेको छ । पार्टीका जिल्ला इन्चार्ज निर्माण र संयोजक बिहानीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनबमोजिम पीडितका परिवारले हत्याराहरूमाथि कारबाहीको माग गर्दै किटानी जाहेरी…

Read More
नवलपुरमा नेकपा (बहुमत) का नेताकार्यकर्ताहरु धान काटेर श्रमदान गर्दै

नवलपुरमा नेकपा (बहुमत) का नेताकार्यकर्ताहरु धान काटेर श्रमदान गर्दै

नवलपुर : देशभर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता कार्यकर्ताहरू जनताहरूसँगै श्रमदानमा जुटिरहेका छन् । यसैक्रममा नेकपा (बहुमत) नवलपुरका नेता कार्यकर्ताहरू एक बिघा खेतमा रोपेको धान बाली काटेर श्रमदान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुर जिल्ला इन्चार्ज बन्दना,…

Read More
फूलमती–लक्ष्मण विकको स्मृतिमा ५ लाख रुपैयाँको ‘फूल फाउन्डेसन’ घोषणा

फूलमती–लक्ष्मण विकको स्मृतिमा ५ लाख रुपैयाँको ‘फूल फाउन्डेसन’ घोषणा

काठमाडौँ : फूलमती विकको श्रद्धाञ्जली कार्यक्रममा उनको परिवारका सदस्यले पाँच लाख रुपैयाँको ‘फूल फाउन्डेसन’ घोषणा गरेका छन् । नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य लोकेश विश्वकर्माले आमा फूलमती विक र बाबा लक्ष्मण विकको स्मृति र सम्मानमा ‘फूल फाउन्डेसन’ घोषणा…

Read More
नेकपा (बहुमत) पाल्पाद्वारा भब्य रुपमा नारा पोष्टरिङ्ग कार्य सम्पन्न

नेकपा (बहुमत) पाल्पाद्वारा भब्य रुपमा नारा पोष्टरिङ्ग कार्य सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पाल्पाले भब्य रुपमा नारा पोष्टरिङ्ग कार्य सम्पन्न गरेको छ । नेकपा (बहुमत) पाल्पाले चुनाव अवज्ञा कार्यक्रमलाई लक्षित गरेर उक्त पोष्टरिङ्ग गरेको हो । वुटवल–पोखरा सिद्धार्थ राजमार्गका मुख्य बजारहरु बर्तुङ्ग, चिलाङ्गदी, लामिडाँडा, डुम्रे, बास्टारी र…

Read More
सर्लाहीमा संसदीय चुनाव अवज्ञा/बहिष्कारसभा भव्यतापूर्वक सम्पन्न

सर्लाहीमा संसदीय चुनाव अवज्ञा/बहिष्कारसभा भव्यतापूर्वक सम्पन्न

हरिवन : नेकपा (बहुमत) का संयोजक कञ्चनले संसदीय प्रणालीको चुनावमा भाग लिएर जित्नु भनेको देश लुट्ने लाइसेन्स प्राप्त गर्नु रहेको बताएका छन् । सर्लाहीको हरिवनमा आइतबार चार वामपन्थी दलद्वारा आयोजित अवज्ञा/बहिष्कार सभामा सम्बोधन गर्दै संयोजक कञ्चनले भने, ‘संसदीय चुनावमा हरेक…

Read More
काठमाडौँ महानगर प्रहरी र बालेनको ज्यादतीविरुद्ध क्रान्तिकारी ट्रेड युनियन महासङ्घको चेतावनी

काठमाडौँ महानगर प्रहरी र बालेनको ज्यादतीविरुद्ध क्रान्तिकारी ट्रेड युनियन महासङ्घको चेतावनी

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले श्रमजीवी जनतामाथि काठमाडौँ महानगर प्रहरी र मेयर बालेन शाहका क्रियाकलापले सीमा नाघेको भन्दै श्रमिक जनतालाई दलाल पुँजीवादी व्यवस्थाविरुद्ध लड्न र संसदीय चुनाव अवज्ञा गर्न आह्वान गरेको छ । महासङ्घका…

Read More
नेकपा (बहुमत) मधेस ब्युरोद्वारा मनकुमारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समवेदनापत्र हस्तान्तरण

नेकपा (बहुमत) मधेस ब्युरोद्वारा मनकुमारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समवेदनापत्र हस्तान्तरण

धनुषा : नेकपा (बहुमत) मधेस ब्युरोले ६० वर्षको उमेरमा निधन भएकी अखिल नेपाल महिला सङ्गठनकी केन्द्रीय सदस्य लक्ष्मी पाण्डेकी हजूरआमा मनकुमारी पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मनकुमारीका छोरा युवराज पाण्डेलाई समवेदनापत्र हस्तान्तरण गरेको छ । मनकुमारीको ६० वर्षको उमेरमा यही…

Read More
कपिलवस्तुमा विप्लवको महाधिवेशन सुरु हुँदा कार्यकर्ता भने नेकपा (बहुमत) मा प्रवेश

कपिलवस्तुमा विप्लवको महाधिवेशन सुरु हुँदा कार्यकर्ता भने नेकपा (बहुमत) मा प्रवेश

कपिलवस्तु : कपिलवस्तुको शिवगढीमा विप्लव समूहको महाधिवेशन उद्घाटन हुँदै गर्दा उनको पार्टीका कार्यकर्ता भने नेकपा बहुमतमा प्रवेश गरेका छन् । जिल्लको वाणगङ्गाबाट विप्लव नेतृत्वको नेकपाबाट कयौँ नेता–कार्यकर्ता नेकपा बहुमतम प्रवेश गरेका हुन् । विप्लव समूह र एमालेका गरी २ दर्जन…

Read More