इलाममा ध्रुबीकरण : जनयुद्धका योद्धा भन्छन्, ‘अन्तिम पटक लड्ने बेला आयो’

इलाममा ध्रुबीकरण : जनयुद्धका योद्धा भन्छन्, ‘अन्तिम पटक लड्ने बेला आयो’

इलाम : केही सहिद परिवार, पुर्व जनमुक्ति सेना र केही युवाहरू नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएका छन् । शनिबार इलामको माइ नगरपालिकामा आयोजित एक जनभेटघाट कार्यक्रमबाट उनीहरूले नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित एकीकृत जनक्रान्तिमा सहभागी हुने घोषणा गरेका हुन् । ध्रुबीकृत…

Read More
विद्यालयले लिएको शुल्क तत्काल फिर्ता गर्न अखिल क्रान्तिकारीको चेतावनी

विद्यालयले लिएको शुल्क तत्काल फिर्ता गर्न अखिल क्रान्तिकारीको चेतावनी

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी उदयपुरले जिल्लाको महेन्द्रदीप माध्यमिक विद्यालयलाई प्रमाणपत्र शुल्क बापत लिएको प्रतिविद्यार्थी १० हजार रुपैयाँ तत्काल फिर्ता गर्न चेतावनी दिएको छ । उदयपुर जिल्ला इन्चार्ज देहज बिष्टले बिहीबार विज्ञप्तिमार्फत शैक्षिक क्षेत्रमा भएको दलालीकरण र…

Read More
झापाका जनवर्गीय सङ्गठनको संयुक्त जिल्ला बैठक सम्पन्न

झापाका जनवर्गीय सङ्गठनको संयुक्त जिल्ला बैठक सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय सङ्गठनहरूको संयुक्त जिल्ला बैठक झापाको शिवसताक्षीमा सम्पन्न भएको छ । बैठकले जिल्लाका सबै नगर तथा पालिकाहरूमा सम्पूर्ण जनवर्गीय सङ्गठनहरू दुई महिनाभित्र विस्तार गर्ने, एक सङ्गठन एक उत्पादनको मुल नारालाई आत्मसात गर्दै हरेक पालिकामा…

Read More
नेकपा इलामको पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

नेकपा इलामको पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलामको १२ औँ पूर्ण बैठक बिहीबार महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । नेकपा इलामको आवास गृहमा सम्पन्न बैठकले यस अघि गरिएका निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्दै आगामी कार्यक्रमहरू तय गरेको छ । बैठकमा पार्टीका केन्द्रीय…

Read More
नेकपा झापा जिल्लाको पूर्ण बैठक सम्पन्न

नेकपा झापा जिल्लाको पूर्ण बैठक सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी झापाको ८ औँ पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमन लिम्बुको प्रमुख आतिथ्यता एवम् जिल्ला सचिव प्रशान्तको अध्यक्षतामा झापाको गौरीगञ्ज गाउँपालिकामा निरन्तर दुई दिनसम्म चलेको बैठकले…

Read More
महासचिव विप्लवलाई सुनसरीका व्यवसायीहरूले स्वागत गरे

महासचिव विप्लवलाई सुनसरीका व्यवसायीहरूले स्वागत गरे

सुनसरी : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई उद्योग बाणिज्य सङ्घ र धरान भेडेटारका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । बिहीबार सुनसरी जिल्लाको नेपाल बुटीक होटेलमा उद्योग बाणिज्य सङ्घ सुनसरी, पर्यटन एसोसियसन भेडेटारका प्रतिनिधिहरू गिरीधारी सापकोटा, विष्णुराज श्रेष्ठ, नविनराज भण्डारीलगायतले महासचिव…

Read More
उदयपुरमा पनि विद्यार्थी जागरण अभियान उद्घाटन

उदयपुरमा पनि विद्यार्थी जागरण अभियान उद्घाटन

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) १ नं. प्रदेश समितिले विद्यार्थी जागरण अभियान २०७८ उद्घाटन गरेको छ । बुधबार उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पस, मोतिगडामा उद्घाटन गरेको हो । “वैज्ञानिक समाजवादी व्यवस्था र वैज्ञानिक शिक्षाको लागि जनमतसङ्ग्रह” भन्ने…

Read More
सहिद परिवारबिरुद्ध घेराबन्दी गर्नेलाई छाडिन्न : विप्लव

सहिद परिवारबिरुद्ध घेराबन्दी गर्नेलाई छाडिन्न : विप्लव

इलाम : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सहिद परिवारबिरुद्ध घेराबन्दी गर्नेहरूलाई नछाड्ने बताएका छन् । बुधबार इलाम जिल्ला कार्यालयमा सहिद परिवारहरूसँग भएको भेटघाटमा उक्त कुरा बताएका हुन् । सहिद परिवारको तर्फबाट कुरा राख्ने सहिद परिवारहरूले यतिबेला समाजमा सहिद परिवारलाई हेप्ने…

Read More
झुल्के घाम जस्तै पुर्वबाट क्रान्ति झुल्किन थालेको छ : विप्लव

झुल्के घाम जस्तै पुर्वबाट क्रान्ति झुल्किन थालेको छ : विप्लव

इलाम : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मङ्गलबार बिहान इलामको श्रीअन्तुबाट झुल्कने सुर्योदय अवलोकन गरेका छन् । सुर्योदय हेर्दै उनले यो झुल्के घाम जस्तै पुर्वबाट क्रान्ति झुल्किन थालेको अनुभूति भएको उल्लेख गरेका थिए । सोमबार साँझ अन्तु पुगेका महासचिव विप्लवसहित…

Read More
इलाममा महासचिव विप्लवलाई भव्य स्वागत, क्रान्ति जारी रहेको उद्घोष

इलाममा महासचिव विप्लवलाई भव्य स्वागत, क्रान्ति जारी रहेको उद्घोष

इलाम : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सहितका केन्द्रीय नेताहरूलाई इलाममा भव्य स्वागत गरिएको छ । मङ्गलबार इलामको फिक्कल बजारमा प्रशिक्षण दिन पुगेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्य सुदर्शन, केन्द्रीय सदस्य असल लगायतका नेताहरूलाई पार्टीका नेता तथा…

Read More