अटो मजदुर सङ्घ बुटवलको अध्यक्षमा न्यौपाने

अटो मजदुर सङ्घ बुटवलको अध्यक्षमा न्यौपाने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी अटो मजदुर सङ्घ बुटवलको प्रथम नगर भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले माधव न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ । कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन…

Read More
नेकपा रैनादेवि छहरा गाउँपालिकाको भेला सम्पन्न

नेकपा रैनादेवि छहरा गाउँपालिकाको भेला सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी रैनादेवि गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ । शनिबार रैनादेवि छहरा गाउँपालिकाको छहरामा प्रथम भेला सम्पन्न भएको हो । उक्त भेलाले नारायण केसीलाई सेक्रेटरीमा चयन गरेको छ । भेलाले १३ सदस्यीय गाउँपालिका कमिटीसमेत निर्वाचित गरेको…

Read More
९ बुँदे सहमतिपछि शिक्षा इकाईको ताला खुल्यो

९ बुँदे सहमतिपछि शिक्षा इकाईको ताला खुल्यो

बर्दियाः अखिल (क्रान्तिकारी) बर्दियाले शैक्षिक क्षेत्रको सुधारको लागि विभिन्न माग राखि शिक्षा विकास तथा समन्वय इकाई बर्दियामा लगाएको ताला ९ बुँदे सहमति पछि खुलेको छ । विद्यर्थी संगठनले शैक्षिक सुधारको लागि विभिन्न १८ बुँदे माग राखि केही दिन अघि समन्वय…

Read More
नेकपा नेता बास्तोला र पूर्व मन्त्री बिष्ट बिच भेटवार्ता

नेकपा नेता बास्तोला र पूर्व मन्त्री बिष्ट बिच भेटवार्ता

दाङः नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन र पूर्व मन्त्री लोकेन्द्र बिष्ट मगर बिच शुक्रवार भेटवार्ता भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाको बिजौरी स्थित पूर्व मन्त्री बिष्टले संचालन गरेको ड्रागन फ्रुट फर्मको अवलोकन…

Read More
नेकपा रिब्दिकोट गाउँपालिकाको भेला सम्पन्न

नेकपा रिब्दिकोट गाउँपालिकाको भेला सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी रिब्दिकोट गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ । बिहीबार रिब्दिकोट गाउँपालिकाको देउरालीमा प्रथम भेला सम्पन्न भएको हो । उक्त भेलाले सहिद परिवारका सदस्य आकासलाई सेक्रेटरीमा चयन गरेको छ । भेलाले १५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित…

Read More
नेकपा दाङको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

नेकपा दाङको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

दाङः नेपाल कम्युनिस्ट पार्टी दाङको जिल्ला स्तरिय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । घोराहीमा बिहीबार सम्पन्न भएको नेकपा दाङको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र…

Read More
नेकपाद्वारा सल्यानको दार्मा गाउँपालिकामा अन्तरक्रिया

नेकपाद्वारा सल्यानको दार्मा गाउँपालिकामा अन्तरक्रिया

सल्यान : नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्लाको दार्मा गाउँपालिकामा मङ्गलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य असल क्षेत्रीले आजको राजनीतिक समस्याको कारण दलाल संसदीय व्यवस्था रहेको र यसको समाधान वैज्ञानिक व्यवस्था भएको कुरा राख्दै त्यसको…

Read More
अखिल (क्रान्तिकारी) द्वारा हेल्पिङ डेस्क स्थापना

अखिल (क्रान्तिकारी) द्वारा हेल्पिङ डेस्क स्थापना

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कालिका क्याम्पस इकाई समितिले क्याम्पसमा नयाँ भर्ना हुन आउने विद्यार्थीहरूलाई भर्ना प्रक्रिया एवम् अन्य विविध विषयमा आएका समस्यालाई समाधान गर्ने उद्देश्यले सहजीकरणको लागि हेल्पिङ डेस्क स्थापना गरेको छ । मङ्गलबार करिब एक…

Read More
नेकपा तानसेन नगर समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

नेकपा तानसेन नगर समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले सदरमुकाम तानसेन नगर समितिको दोस्रो पूर्ण बैठक सम्पन्न गरेको छ । उक्त बैठक तानसेनको सदरमुकाममा सम्पन्न भएको होे । बैठकले १४ वडाको वडा सेक्रेटरी समेत चयन गरेको छ । प्रत्येक वडामा अनिवार्य तीन वडा…

Read More
नेकपाद्वारा नवलपुरमा गौतमको शोकसभा सम्पन्न

नेकपाद्वारा नवलपुरमा गौतमको शोकसभा सम्पन्न

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले ज्ञानकुमारी गौतमको शोकसभा कार्यक्रम सम्पन्न गरेको छ । अखिल नेपाल शिक्षक सङ्गठन नवलपुरका अध्यक्ष रामप्रसाद गौतमको आमा ज्ञानकुमारी गौतमको साउन २० गते असायमिक निधन भएको थियो । शोकसभा कार्यक्रमका प्रमुख अतिथि तथा नेकपाका केन्द्रीय…

Read More