जनयुद्ध दिवसको अवसरमा घाइते योद्धालाई सम्मान

जनयुद्ध दिवसको अवसरमा घाइते योद्धालाई सम्मान

बर्दिया :  नेपाल कम्युनिस्ट पार्टी बर्दियाले घाइते योद्धाहरूलाई अभिनन्दन तथा सम्मान कार्यक्रम गरेको छ। २७ औँ जनयुद्ध दिवसको अवसरमा बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. दुई सङ्गम बस्तीमा दस वर्ष लामो जन आन्दोलनमा घाइते भएका १२ जना योद्धालाई सम्मान गरेको…

Read More
भेरी अस्पतालको क्वाटरमा एउटै परिवारका चार जनाको मृत्यु, तीन जना गम्भीर

भेरी अस्पतालको क्वाटरमा एउटै परिवारका चार जनाको मृत्यु, तीन जना गम्भीर

नेपालगञ्ज : भेरी अस्पतालको क्वाटरमा चारजनाको मृत्यु भएको छ । एकै परिवारका उनीहरूको गएराती मृत्यु भएको हो । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उहाँका छोरा, आमा र दिदीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । कालीकोट खडाचक्र नगरपालिका ६…

Read More
नेकपा बर्दियाले जागरण अभियानलाई तिव्रता दिँदै

नेकपा बर्दियाले जागरण अभियानलाई तिव्रता दिँदै

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जागरण अभियान कार्यक्रमलाई तिव्रता दिएको छ । गुलरिया नगरपालिकास्थित सङ्गम बस्तीका सुकुम्बासी, सहिद परिवार र उत्पीडित वर्गका जनताले अब एक मात्र पार्टी नेपाल कम्युनिस्ट पार्टीमा भरोसा रहेको बताएका छन् । उक्त कार्यक्रम सञ्चालन तपेन्द्र…

Read More
नेकपा बर्दियाद्वारा जन एकता अभियान सञ्चालन

नेकपा बर्दियाद्वारा जन एकता अभियान सञ्चालन

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी बर्दियाले वैज्ञानिक समाजवादको लागि जनमत, जनमतसङ्ग्रहको लागि जन एकता अभियान भन्ने मुल नाराका साथ शुक्रबार बासगढी नगरपालिकाबाट अभियान सुरु गरेको छ । उक्त अभियान बासगढी नगरपालिका वडा नं. २ बेतनिबाट सुरु भएको थियो । कार्यक्रमका…

Read More
अखिल (क्रान्तिकारी) द्वारा बर्दियामा पनि विद्यार्थी जागरण अभियान सुरु

अखिल (क्रान्तिकारी) द्वारा बर्दियामा पनि विद्यार्थी जागरण अभियान सुरु

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बर्दियाले विद्यार्थी जागरण अभियान –२०७८ को उद्घाटन गरेको छ । “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” मूल नाराका साथ सङ्गठनले देशैभरी अभियान चलाउने भएको छ । नेपाल कम्युनिस्ट पार्टीले जनमतसङ्ग्रहमार्फत वैज्ञानिक…

Read More
नेकपा बर्दियाद्वारा पार्टी पुनर्गठन दिवसको सन्दर्भमा अस्पतालमा फलफूल वितरण

नेकपा बर्दियाद्वारा पार्टी पुनर्गठन दिवसको सन्दर्भमा अस्पतालमा फलफूल वितरण

बर्दिया : नेपाल कम्युनिष्ट पार्टी बर्दियाले ८ औं पार्टी पुनर्गठन दिवसको सन्दर्भमा जिल्ला अस्पताल उपचाररत बिरामी र प्रसुती गृहमा फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका बर्दिया जिल्ला सचिव गणेश चौधरीको नेतृत्वमा पार्टी पुनर्गठन दिवसको अवसरमा मंगलबार बर्दिया…

Read More
जनपत्रकार सङ्गठन नेपाल बर्दियाको जिल्ला भेला सम्पन्न

जनपत्रकार सङ्गठन नेपाल बर्दियाको जिल्ला भेला सम्पन्न

बर्दिया : जनपत्रकार सङ्गठन नेपाल बर्दियाको प्रथम जिल्ला भेला मधुबनमा सम्पन्न भएको छ । “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्वता, मानवाधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता’’ भन्ने मुल नाराका साथ मङ्गलबार प्रथम जिल्ला भेला सम्पन्न भएको हो ।…

Read More
नेकपा बारबर्दियाको भेला तथा जनसेवा सङ्गठन विस्तार अभियान

नेकपा बारबर्दियाको भेला तथा जनसेवा सङ्गठन विस्तार अभियान

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी बर्दियाको बारबर्दिया नगरपालिका ३ को वडा कमिटीको प्रथम भेला तथा जनसेवा सङ्गठन विस्तार अभियान शुक्रबार सम्पन्न गरेको छ । भेलाले मीनबहादुर बिकको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी चयन गरेको छ । कार्यक्रमको अध्यक्षता तथा सञ्चालन…

Read More
बर्दियामा कोरोना सङ्क्रमितभन्दा जित्ने धेरै

बर्दियामा कोरोना सङ्क्रमितभन्दा जित्ने धेरै

बर्दिया : बर्दियामा सोमबार १०८ जना कोरोना सङ्क्रमणबाट निको भई घर फर्केका छन् भने ७४ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसरी हेर्दा कोरोना सङ्क्रमित हुनेभन्दा जित्नेको सङ्ख्या बढी देखिएको छ । त्यस्तै बर्दियामा सोमबार नै कोरोना सङ्क्रमणबाट ८ जनाको…

Read More
अखिल (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा प्याकुरेल

अखिल (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा प्याकुरेल

बर्दिया : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा हरिशंकर प्याकुरेल निर्वाचित भएका छन् । दलाल पुँजीवादी शिक्षा प्रणालीको विरुद्ध हाम्रो आन्दोलन ! सुदृढ सङ्गठन र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २० औँ जिल्ला सम्मेलन !! भन्ने मुल…

Read More