नेकपा बर्दियाद्वारा पार्टी पुनर्गठन दिवसको सन्दर्भमा अस्पतालमा फलफूल वितरण

नेकपा बर्दियाद्वारा पार्टी पुनर्गठन दिवसको सन्दर्भमा अस्पतालमा फलफूल वितरण

बर्दिया : नेपाल कम्युनिष्ट पार्टी बर्दियाले ८ औं पार्टी पुनर्गठन दिवसको सन्दर्भमा जिल्ला अस्पताल उपचाररत बिरामी र प्रसुती गृहमा फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका बर्दिया जिल्ला सचिव गणेश चौधरीको नेतृत्वमा पार्टी पुनर्गठन दिवसको अवसरमा मंगलबार बर्दिया जिल्ला अस्पतालका सबै बिरामीसँग भेटघाट तथा फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रम गर्दै जिल्ला पार्टीले भव्य रुपमा सफल पार्न सबैलाई आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :