सहिद रामवृक्ष यादवको स्मृतिमा अखिल (क्रान्तिकारी) द्वारा वृक्षारोपण

सहिद रामवृक्ष यादवको स्मृतिमा अखिल (क्रान्तिकारी) द्वारा वृक्षारोपण

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण गरेको छ । बुधबार अखिल (क्रान्तिकारी) ले सहिद रामवृक्ष यादवले कम्युनिस्ट आन्दोलनमा पुर्याएको महत्वपूर्ण योगदानको उच्च सम्मान् गर्दै बुटवलको…

Read More
नेकपा नवलपुरद्वारा राजनीतिक तथा वैचारिक प्रशिक्षण

नेकपा नवलपुरद्वारा राजनीतिक तथा वैचारिक प्रशिक्षण

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी नवलपुर जिल्लाले राजनीतिक तथा बैचारिक प्रशिक्षण मङ्गलबार सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नवलपुरद्वारा आयोजित जिल्लाको राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य कृतिले दलाल पुँजीवादी संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक…

Read More
दलित मुक्ति मोर्चा, नेपाल दाङको दोस्रो बैठक सम्पन्न

दलित मुक्ति मोर्चा, नेपाल दाङको दोस्रो बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा, नेपाल दाङको दोस्रो जिल्ला बैठक मङ्गलबार घोराहीमा सम्पन्न भएको छ । बैठकले जिल्ला सम्मेलन गर्ने, असोज महिनाभित्र पालिका भेला गर्ने, जिल्लामा अन्तरक्रिया÷छलफल तथा भेटघाट गर्ने, छुवाछुत, दलित हिंसाको विषयमा जनचेतना फैलाउने…

Read More
जनपत्रकार सङ्गठन रूपन्देहीको बैठक सम्पन्न

जनपत्रकार सङ्गठन रूपन्देहीको बैठक सम्पन्न

बुटवल : जनपत्रकार सङ्गठन नेपाल रूपन्देहीको प्रथम बैठक सम्पन्न भएको छ । मङ्गलबार बुटवलमा सम्पन्न बैठकले प्रदीप राहादी मगरको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रूपन्देही जिल्ला सेक्रेटरी विश्वासले राज्यको संरचना,…

Read More
नेकपा पाल्पाको तिनाउ गाउँको अध्यक्षमा खड्का निर्वाचित

नेकपा पाल्पाको तिनाउ गाउँको अध्यक्षमा खड्का निर्वाचित

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाको तिनाउ गाउँ भेला सम्पन्न भएको छ । सोमबार सम्पन्न भेलाले मदन खड्काको नेतृत्वमा १५ सदस्यीय तिनाउ गाउँ कमिटी निर्वाचित गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा नेकपाका पाल्पा जिल्ला इन्चार्ज अपेक्षाले वैज्ञानिक समाजवादका निम्ति…

Read More
नेकपा बगनासकाली गाउँपालिकाको भेला सम्पन्न

नेकपा बगनासकाली गाउँपालिकाको भेला सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी बगनासकाली गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ । आइतबार बगनासकाली गाउँपालिकाको झिरेभज्याङ्गमा प्रथम भेला सम्पन्न भएको हो । उक्त भेलाले इश्वरी विकलाई सेक्रेटरीमा चयन गरेको छ । भेलाले ९ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ…

Read More
नेकपा दाङद्वारा मुक्ति पुनको श्रद्धाञ्जली सभा सम्पन्न

नेकपा दाङद्वारा मुक्ति पुनको श्रद्धाञ्जली सभा सम्पन्न

दाङः नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत राप्ती गाउँपालिकाको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । जनयुद्धका महान सहिद बुद्धिमान पुन लक्ष्मणका माइलो छोरा १९ वर्षिय मुक्ति पुनको श्रावण २८ गतेका दिन बिसालु सर्पले टोकेर मृत्यु भएको थियो । मृतक…

Read More
नेपाल गणतान्त्रिक खेलकुद महासंघ दाङको प्रथम भेला सम्पन्न

नेपाल गणतान्त्रिक खेलकुद महासंघ दाङको प्रथम भेला सम्पन्न

तुलसीपुर : नेपाल गणतान्त्रिक खेलकुद महासंघ दाङ जिल्लाको प्रथम जिल्ला भेला आइतबार तुलसीपुरमा सम्पन्न भएको छ । ‘सबैका लागि खेलकुद, खेलकुदमा वैज्ञानिक नयाँ संरचना र परिवर्तन’ भन्ने मूल नाराका साथ गणतान्त्रिक महासंघको प्रथम जिल्ला भेला सम्पन्न भएको हो । प्रथम…

Read More
स्कुलिङ विभाग दाङको बैठक सम्पन्न

स्कुलिङ विभाग दाङको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला स्कुलिङ विभागको प्रथम पूर्ण बैठक शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका इन्चार्ज शितलको प्रमुख आतिथ्य, नेकपा तुलसीपुर नगर इन्चार्ज विकास र नेकपा दाङ जिल्ला सदस्य विजयको…

Read More
जनपत्रकार संगठन नेपाल दाङको दोस्रो बैठक सम्पन्न

जनपत्रकार संगठन नेपाल दाङको दोस्रो बैठक सम्पन्न

दाङः जनपत्रकार संगठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समितीको दोस्रो बैठक शनीबार तुलसीपुरमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यमा बसेको बैठकमा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप, नेकपा तुलसीपुर उपमहानगर इन्चार्ज…

Read More