नेकपा बारबर्दियाको भेला तथा जनसेवा सङ्गठन विस्तार अभियान

नेकपा बारबर्दियाको भेला तथा जनसेवा सङ्गठन विस्तार अभियान

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी बर्दियाको बारबर्दिया नगरपालिका ३ को वडा कमिटीको प्रथम भेला तथा जनसेवा सङ्गठन विस्तार अभियान शुक्रबार सम्पन्न गरेको छ । भेलाले मीनबहादुर बिकको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी चयन गरेको छ । कार्यक्रमको अध्यक्षता तथा सञ्चालन…

Read More
अनेमसङ्घ क्रान्तिकारी सैनामैनाको भेला सम्पन्न, अध्यक्षमा भट्टराई

अनेमसङ्घ क्रान्तिकारी सैनामैनाको भेला सम्पन्न, अध्यक्षमा भट्टराई

सैनामैना : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी सैनामैना, रुपन्देहीको दोस्रो नगर भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले देवी भट्टराईको अध्यक्षतामा १७ सदस्यीय नगर समिति निर्वाचित गरेको हो । कार्यक्रममा नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले…

Read More
युवा सङ्गठन नेपाल कपिलवस्तुको अध्यक्षमा सागर

युवा सङ्गठन नेपाल कपिलवस्तुको अध्यक्षमा सागर

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल कपिलवस्तुको चौथो जिल्ला भेला गोरुसिङ्हेमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले सागरको अध्यक्षतामा १९ सदस्यीय सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । ‘राष्ट्रियता, सार्वभौमसत्ता र वैज्ञानिक समाजवादको पक्षमा सङ्घर्ष गरौँ…

Read More
नेकपाद्वारा बुटवलको उप–महानगर स्तरीय स्कुलिङ उद्घाटन

नेकपाद्वारा बुटवलको उप–महानगर स्तरीय स्कुलिङ उद्घाटन

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बुटवल उप–महानगरपालिका स्तरीय स्कुलिङ कार्यक्रमको उद्घाटन गरेको छ । कार्यक्रममा नेकपाका रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले नेकपाको विभिन्न जनवर्गीय सङ्गठनहरूमा आबद्ध नेता तथा कार्यकर्ताहरूले कम्युनिस्ट स्कुलिङको उद्देश्य र आवश्यकताको बारेमा प्रस्ट हुनुपर्ने बताए । उनले…

Read More
नेकपा दाङको आयोजनामा प्रगतिशील विवाह कार्यक्रम

नेकपा दाङको आयोजनामा प्रगतिशील विवाह कार्यक्रम

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुलसीपुर उप–महानगर कमिटीको आयोजनामा हर्कबहादुर वली र सीता सुनारबीच प्रगतिशील विवाह सम्पन्न भएको छ । तुलसीपुर उप–महानगरपालिका वडा नं.१९ सङ्क्राम निवासी हर्कबहादुर वली र तुलसीपुर उप–महानगरपालिका १९ कुइरेताल निवासी सीता सुनारले भाद्र…

Read More
नेकपाद्वारा घोराहीमा युवा र थारूको सङ्गठन निर्माण

नेकपाद्वारा घोराहीमा युवा र थारूको सङ्गठन निर्माण

घोराही : नेपाल कम्युनिस्ट पार्टी दाङको घोराही उप–महानगर वडा नं.७ मा युवा सङ्गठन नेपाल र थारू राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त सम्मेलन आयोजक कमिटी गठन गरिएको छ । यमराज चौधरीको संयोजकत्वमा युवा सङ्गठन नेपालको ११ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी…

Read More
मगर मुक्ति मोर्चा, नेपाल दाङको बैठक सम्पन्न

मगर मुक्ति मोर्चा, नेपाल दाङको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति मोर्चा, नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समितिको प्रथम बैठक घोराहीमा सम्पन्न भएको छ । बैठकले जिल्ला सम्मेलन गर्ने, पालिका स्तरीय भेला गर्ने, जनजातिका समस्याका बिषयमा सङ्घर्ष गर्ने, जिल्लामा मोर्चाको अगुवाइमा छलफल/अन्तरक्रिया गर्ने…

Read More
थारू राष्ट्रिय मुक्ति मोर्चा, नेपाल दाङको बैठक सम्पन्न

थारू राष्ट्रिय मुक्ति मोर्चा, नेपाल दाङको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट थारू राष्ट्रिय मुक्ति मोर्चा नेपाल दाङको सम्मेलन आयोजक समितिको प्रथम बैठक बिहीवार घोराहीमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिपको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकले जिल्ला सम्मेलन…

Read More
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दाङको बैठक सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दाङको बैठक सम्पन्न

घोराही : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाङ्ंघ दाङ जिल्लाको दोस्रो बैठक बुधबार घोराहीमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य, नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप, अखिल…

Read More
अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) दाङको बैठक सम्पन्न

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) दाङको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समितिको प्रथम बैठक घोराहीमा सम्पन्न भएको छ । बैठकले जिल्ला सम्मेलन गर्ने, पालिका स्तरीय भेला गर्ने, किसानहरूका समस्याका बिषयमा सङ्घर्ष गर्ने, जिल्लामा किसानहरूसँग छलफल/अन्तरक्रिया गर्ने…

Read More