नेकपा दाङद्वारा राउतप्रति अन्तिम श्रद्धाञ्जली अर्पण

नेकपा दाङद्वारा राउतप्रति अन्तिम श्रद्धाञ्जली अर्पण

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्ला पार्टी सदस्य वसन्त राउतका दिवंगत बुवा कुलबहादुर राउतप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको छ । घोराही उप–महानगरपालिका–२ निवासी पार्टी सदस्य बसन्त राउतका बुवा मृतक कुलबहादुर राउतको ७८ बर्षको उमेरमा दुःखद् निधन भएको थियो ।…

Read More
नेकपा दाङले भाले चोर्ने दुई युवकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझायो

नेकपा दाङले भाले चोर्ने दुई युवकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझायो

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत शान्तिनगर–दंगिशरण गाउँपालिकाले स्थानीय जनताको भाले चोरेर भाग्दै गरेका दुई युवकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । नेकपा शान्तिनगर–दंगिशरण गाउँपालिका इन्चार्ज निर्मलको नेतृत्वमा रहेको टोलीले शान्तिनगर गाउँपालिका–१ निवासी चेप्टी घर्तीको भाले चोरेर भाग्दै…

Read More
नेकपाद्वारा तुलसीपुर खानेपानी संस्थाको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

नेकपाद्वारा तुलसीपुर खानेपानी संस्थाको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

दाङ : नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उप–महानगर कमिटीले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा भइरहेको विविध गतिविधिप्रति आफ्नो जनप्रिय पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तुलसीपुर उप–महानगर इन्चार्ज/सेक्रेटरी विकाशद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “संस्थाको प्रगतिमा कुनै बाधा वा हिनामिना…

Read More
पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध कपिलवस्तुमा विरोध प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध कपिलवस्तुमा विरोध प्रदर्शन

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुको आयोजनामा जिल्लाको बाणगङ्गा–११ स्थित बरोवामा पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिविरुद्ध विरोध प्रदर्शन गरेको छ । सङ्गठनको पूर्वघोषित कार्यक्रम अनुसार बुधबार सङ्गठनले देउवा सरकार र आयल निगमको मिलेमतोमा गरिएको मूल्यबृद्धिविरुद्ध प्रदर्शन गरेको जिल्ला…

Read More
पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध नवलपरासीमा विरोध प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध नवलपरासीमा विरोध प्रदर्शन

नवलपरासी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपरासीले पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) जिन्दावाद, दलाल सरकार मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, पेट्रोलियम पदार्थको मूल्यबृद्धि खारेज गर लगायतका नाराहरू लगाइएको थियो । कार्यक्रममा…

Read More
नेकपा रुपन्देहीद्वारा बुटवलमा उप–महानगर स्तरीय स्कुलिङ सम्पन्न

नेकपा रुपन्देहीद्वारा बुटवलमा उप–महानगर स्तरीय स्कुलिङ सम्पन्न

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रुपन्देही अन्तरगत बुटवल उप–महानगरपालिका समितिको आयोजनामा सञ्चालित उप–महानगर स्तरीय स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । शनिबारदेखि सञ्चालन भएको उक्त स्कुलिङ कार्यक्रम मङ्गलबार सम्पन्न भएको हो । कार्यक्रममा नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले बदलिएको परिस्थितिमा पार्टीले…

Read More
सुद्धोधन गाउँपालिका वडा नम्बर १ मा युवा सङ्गठनको भेला सम्पन्न

सुद्धोधन गाउँपालिका वडा नम्बर १ मा युवा सङ्गठनको भेला सम्पन्न

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल रुपन्देही अन्तरगत सुद्धोधन गाउँपालिका वडा नम्बर १ को भेला सम्पन्न भएको छ । मङ्गलबार सम्पन्न भेलाले अनुप यादवको नेतृत्वमा २७ सदस्यीय वडा कमिटी निर्माण गरेको छ । कार्यक्रममा नेकपा रुपन्देही जिल्ला…

Read More
नेकपा दाङको दोस्रो पूर्ण बैठक सम्पन्न, एक महिने अभियान सञ्चालन गर्ने निर्णय

नेकपा दाङको दोस्रो पूर्ण बैठक सम्पन्न, एक महिने अभियान सञ्चालन गर्ने निर्णय

  दाङ: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङको दोस्रो पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ । भाद्र ७ र ८ गते दुई दिनसम्म बसेको बैठकले जिल्लामा एक महिने संगठन सुदृढ तथा जनसम्बन्ध विस्तार अभियान संचालन गर्ने लगायत महत्वपूर्ण निर्णय गरेको…

Read More
आयल निगम अगाडि अखिल क्रान्तिकारीको नवलपुरमा प्रदर्शन

आयल निगम अगाडि अखिल क्रान्तिकारीको नवलपुरमा प्रदर्शन

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपुरले जिल्लाको देवचुली नगरपालिकाको आयल निगम अगाडि विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । बिरोध प्रदर्शनमा विद्यार्थी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य बस्तुको निरन्तर मूल्यबृद्धि हुँदा…

Read More
नेकपा दाङका नेता विक्रमका दिबंगत आमाको श्रद्धाञ्जली सभा सम्पन्न

नेकपा दाङका नेता विक्रमका दिबंगत आमाको श्रद्धाञ्जली सभा सम्पन्न

दाङ: नेपाल कम्युनिस्ट पार्टी दाङको आयोजनामा आइतबार राप्ती गाउँपालिका ५ मा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । नेकपा दाङका विशेष कमिटी सदस्य विक्रमका ममतामयी आमाको श्रावण ३२ गते दुखद निधन भएको थियो । नेता विक्रमकी ममतामयी आमाको अन्तिम दाहसंस्कार कार्यक्रममा…

Read More