जनपत्रकार सङ्गठन नेपाल बर्दियाको जिल्ला भेला सम्पन्न

जनपत्रकार सङ्गठन नेपाल बर्दियाको जिल्ला भेला सम्पन्न

बर्दिया : जनपत्रकार सङ्गठन नेपाल बर्दियाको प्रथम जिल्ला भेला मधुबनमा सम्पन्न भएको छ । “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्वता, मानवाधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता’’ भन्ने मुल नाराका साथ मङ्गलबार प्रथम जिल्ला भेला सम्पन्न भएको हो ।…

Read More
अखिल (क्रान्तिकारी) रुपन्देहीले विभिन्न सामुदायिक विद्यालयहरूमा मागपत्र बुझायो

अखिल (क्रान्तिकारी) रुपन्देहीले विभिन्न सामुदायिक विद्यालयहरूमा मागपत्र बुझायो

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरूमा मागपत्र बुझाएको छ । मङ्गलबार सङ्गठनकी जिल्ला अध्यक्ष इन्दु वलीद्वारा हस्ताक्षरित मागपत्रमा माध्यमिक तहसम्मको शिक्षामा व्यवस्था भए बमोजिम विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक…

Read More
जनपत्रकार संगठन नेपाल दाङको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा हेमन्त चयन

जनपत्रकार संगठन नेपाल दाङको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा हेमन्त चयन

नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन नेपाल जिल्ला समिति दाङको दोस्रो जिल्ला सम्मेलन घोराहीमा मंगलबार सम्पन्न भएको छ । सम्मेलनले हेमन्त प्रकाश वलीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा जंग रेउले, सचिवमा डिल्ली भुसाल, सहसचिवमा…

Read More
३ बुँदे कार्यन्वयन गर्ने कि बन्दुकको आवाज सुन्ने ?: दिनेश विक्रम चन्द

३ बुँदे कार्यन्वयन गर्ने कि बन्दुकको आवाज सुन्ने ?: दिनेश विक्रम चन्द

रोल्पा: नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रोल्पाका जिल्ला सेक्रेटरी दिनेश विक्रम चन्द ‘मानव’ले सरकार र नेकपा बीच भएको ३ बुँदे कार्यन्वयन नभए बन्दुकको आवाज सुनाउने चेतावनी दिए । आइतबार सम्पन्न पत्रकारहरुको एक कार्यक्रमका बीच उनले ३ बुँदे कार्यन्वयन…

Read More
जनपत्रकार संगठन नेपाल रोल्पाको सम्मेलन सम्पन्न,अध्यक्षमा हर्क घर्ती निर्वाचित

जनपत्रकार संगठन नेपाल रोल्पाको सम्मेलन सम्पन्न,अध्यक्षमा हर्क घर्ती निर्वाचित

रोल्पाः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आवद्द जनपत्रकार संगठन नेपाल जिल्ला समिति रोल्पाको तेस्रो जिल्ला सम्मेलन सम्पन भएको छ । आइतबार सम्पन्न उक्त सम्मेलनद्वारा हर्क बहादुर घर्ती मगर अध्यक्षमा निर्वाचित भएका छन् । रोल्पाको लिबाङ उद्योग वाणिज्य…

Read More
नेकपा शान्तिनगर–दंगिशरण गाउँपालिकाको बैठक सम्पन्न

नेकपा शान्तिनगर–दंगिशरण गाउँपालिकाको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत शान्तिनगर–दंगिशरण गाउँपालिकाको दोस्रो बैठक शनिबार पश्चिम रगैचामा सम्पन्न भएको छ । बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले आफ्नो पार्टीले दलाल संसदीय व्यवस्थाको विरुद्ध जनमतसङ्ग्रह…

Read More
नेकपा रामपुर नपा र रिब्दिकोट गापाको बैठक सम्पन्न

नेकपा रामपुर नपा र रिब्दिकोट गापाको बैठक सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पा रामपुर नगर समितिको तेस्रो बैठक सम्पन्न भएको छ । बैठकले वैज्ञानिक समाजवादको अनिवार्य र अपरिहार्य आवश्यकतालाई बोध गर्न पार्टीको अभियान जनतासँग एकाकार गराउने योजना निर्माण गर्दै उक्त बैठक सम्पन्न गरिएको नगर सेक्रेटरी लङ्कबहादुर रानाले…

Read More
जनपत्रकार सङ्गठन कपिलवस्तुको भेला सम्पन्न, अध्यक्षमा थारु

जनपत्रकार सङ्गठन कपिलवस्तुको भेला सम्पन्न, अध्यक्षमा थारु

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल जिल्ला समिति कपिलवस्तुको दोस्रो भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले अनिल थारूको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । जसकोे सचिवमा इमान सुनार, कोषाध्यक्षमा सुस्मिता भट्टराई…

Read More
नेकपा तुलसीपुर उपमहानगरको तेस्रो बैठक सम्पन्न, एक महिने अभियान संचालन गर्ने

नेकपा तुलसीपुर उपमहानगरको तेस्रो बैठक सम्पन्न, एक महिने अभियान संचालन गर्ने

दाङः नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीको तेस्रो बैठक शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । बैठकमा मन्तव्य राख्दै नेकपा विशेष कमिटी सदस्य तथा बैठकका प्रमुख अतिथि सुन्दरले आफ्नो पार्टीले दलाल संसदीय व्यवस्थाको विरुद्ध जनमतसंग्रहमार्फत व्यवस्था चुन्ने अधिकार…

Read More
नेकपा घोराही उपमहानगर कमिटीको बैठक सम्पन्न, संगठन सुदृढ तथा नमूना गाउँ बनाउने

नेकपा घोराही उपमहानगर कमिटीको बैठक सम्पन्न, संगठन सुदृढ तथा नमूना गाउँ बनाउने

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगरपालिका कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी दाङ, घोराही उपमहानगरपालिका कमिटीको शुक्रबार घोराहीमा दोस्रो पूर्ण बैठक सम्पन्न भएको हो । बैठकमा प्रशिक्षणात्मक मतब्य राख्दै बैठकका प्रमुख अतिथि दलित…

Read More