बेरुजु रकम तथा एमसीसी सम्झौताविरुद्ध दाङमा बिरोध प्रदर्शन

बेरुजु रकम तथा एमसीसी सम्झौताविरुद्ध दाङमा बिरोध प्रदर्शन

दाङ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल दाङले घोराहीमा बिरोध प्रदर्शन सम्पन्न गरेको छ । २०७८ को बेरुजु रकम तथा एमसीसी सम्झौताको विरुद्धमा आयोजित बिरोध कार्यक्रम र्यालिसहित सहिदगेटदेखि दामोदर चोक हुँदै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको…

Read More
नेकपा दाङको तुलसीपुरमा राजनीतिक तथा बैचारिक प्रशिक्षण सम्पन्न

नेकपा दाङको तुलसीपुरमा राजनीतिक तथा बैचारिक प्रशिक्षण सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुलसीपुर उप–महानगर कमिटीको आयोजनामा तुलसीपुरमा राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रशिक्षित गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् दाङ…

Read More
नेकपा दाङले भाले चोर्ने दुई युवकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझायो

नेकपा दाङले भाले चोर्ने दुई युवकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझायो

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत शान्तिनगर–दंगिशरण गाउँपालिकाले स्थानीय जनताको भाले चोरेर भाग्दै गरेका दुई युवकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । नेकपा शान्तिनगर–दंगिशरण गाउँपालिका इन्चार्ज निर्मलको नेतृत्वमा रहेको टोलीले शान्तिनगर गाउँपालिका–१ निवासी चेप्टी घर्तीको भाले चोरेर भाग्दै…

Read More
नेकपा दाङको आयोजनामा प्रगतिशील विवाह कार्यक्रम

नेकपा दाङको आयोजनामा प्रगतिशील विवाह कार्यक्रम

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुलसीपुर उप–महानगर कमिटीको आयोजनामा हर्कबहादुर वली र सीता सुनारबीच प्रगतिशील विवाह सम्पन्न भएको छ । तुलसीपुर उप–महानगरपालिका वडा नं.१९ सङ्क्राम निवासी हर्कबहादुर वली र तुलसीपुर उप–महानगरपालिका १९ कुइरेताल निवासी सीता सुनारले भाद्र…

Read More
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दाङको बैठक सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दाङको बैठक सम्पन्न

घोराही : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाङ्ंघ दाङ जिल्लाको दोस्रो बैठक बुधबार घोराहीमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य, नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप, अखिल…

Read More
अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) दाङको बैठक सम्पन्न

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) दाङको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समितिको प्रथम बैठक घोराहीमा सम्पन्न भएको छ । बैठकले जिल्ला सम्मेलन गर्ने, पालिका स्तरीय भेला गर्ने, किसानहरूका समस्याका बिषयमा सङ्घर्ष गर्ने, जिल्लामा किसानहरूसँग छलफल/अन्तरक्रिया गर्ने…

Read More
दलित मुक्ति मोर्चा, नेपाल दाङको दोस्रो बैठक सम्पन्न

दलित मुक्ति मोर्चा, नेपाल दाङको दोस्रो बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा, नेपाल दाङको दोस्रो जिल्ला बैठक मङ्गलबार घोराहीमा सम्पन्न भएको छ । बैठकले जिल्ला सम्मेलन गर्ने, असोज महिनाभित्र पालिका भेला गर्ने, जिल्लामा अन्तरक्रिया÷छलफल तथा भेटघाट गर्ने, छुवाछुत, दलित हिंसाको विषयमा जनचेतना फैलाउने…

Read More
युवा सङ्गठन नेपाल घोराही नगरको बैठक सम्पन्न

युवा सङ्गठन नेपाल घोराही नगरको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल दाङ जिल्ला अन्तर्गत घोराही नगर कमिटीको बैठक सोमबार सम्पन्न भएको छ । सङ्गठनका केन्द्रीय संयोजक पाटनको प्रमुख आतिथ्यमा बसेको बैठकमा सङ्गठनका केन्द्रीय सदस्य तिलक, सङ्गठनका दाङ जिल्ला इन्चार्ज मनोज, दाङ जिल्ला…

Read More
नेकपा दाङ निरन्तर धान रोपाइँ र जनश्रमदानमा व्यस्त

नेकपा दाङ निरन्तर धान रोपाइँ र जनश्रमदानमा व्यस्त

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुर उप-महानगरपालिका–१६ डोक्रेनामा कुल ३ बिघा जमिनमा धान रोपाइँ सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी यतिबेला उत्पादनमा सक्रिय भइरहेको बेला नेकपा दाङले पनि जिल्लाका विभिन्न ठाउँमा धान उत्पादन गर्न लागेको नेकपा दाङ जिल्ला…

Read More
नेपाल कम्युनिस्ट पार्टी घोराही नगरद्वारा श्रमदान

नेपाल कम्युनिस्ट पार्टी घोराही नगरद्वारा श्रमदान

दाङ: नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगरपालिका कमिटीले जनश्रमदान गरेको छ । पार्टी निकट अखिल (क्रान्तिकारी) राप्ती ब्युरो सदस्य अनिलको कमान्डमा घोराही उपमहानगरपालिका वडा नं. १६ लेटारमा १० कठ्ठा क्षेत्रफलमा धान रोपेर श्रमदान गरिएको हो । घोराही उपमहानगर…

Read More