नेकपा दाङद्वारा गुरुङ परिवारलाई घर वायरिङका सामाग्री सहयोग

नेकपा दाङद्वारा गुरुङ परिवारलाई घर वायरिङका सामाग्री सहयोग

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुलसीपुर नगर कमिटीले विपन्न परिवारलाई घर वायरिङका सामाग्री सहयोग गरेको छ । तुलसीपुर उप-महानगरपालिका वडा नं. २ भमके (घोरबण्डा) निवासी अति विपन्न दलबहादुर गुरुङ परिवारलाई घर वायरिङका सामाग्री सहयोग गरिएको हो ।…

Read More
युवा विद्यार्थीले गरे पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग

युवा विद्यार्थीले गरे पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल दाङ र अखिल (क्रान्तिकारी) जिल्ला समिति दाङले बिहीबार संयुक्त रुपमा प्रदर्शन गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेजीको माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र चितवनकी युवती सुजिता भण्डारीको हत्याका विरुद्ध…

Read More
अखिल नेपाल शिक्षक सङ्गठन दाङको वैठक सम्पन्न

अखिल नेपाल शिक्षक सङ्गठन दाङको वैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टीको पेशागत सङ्गठन अखिल नेपाल शिक्षक सङ्गठन दाङ जिल्लाको १६ औँ पूर्ण वैठक सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यमा वैठक सम्पन्न भएको हो । वैठकमा प्रमुख…

Read More
जन्मदिन मनाउन दीक्षा पुगिन विपन्नको घरमा, जस्तापाता सहयोग

जन्मदिन मनाउन दीक्षा पुगिन विपन्नको घरमा, जस्तापाता सहयोग

दाङ : तुलसीपुर उप-महानगरपालिका वडा नं. ५ निवासी दीक्षा केसीले आफ्नो २० औँ जन्मदिनको अवसरमा विपन्न परिवारको घर निर्माणमा जस्तापाता सहयोग गरेकी छिन् । बुधबार एक कार्यक्रमका बीच जस्तापाता हस्तान्तरण गरिएको हो । बुवा सोमराज केसी, आमा उपासना केसीकी छोरी…

Read More
सल्यानमा युवा–विद्यार्थीहरूले गरे वृक्षारोपन

सल्यानमा युवा–विद्यार्थीहरूले गरे वृक्षारोपन

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) र युवा सङ्गठन नेपाल, सल्यानले सोमबार संयुक्त रुपमा वृक्षारोपन गरेका छन् । जिल्लामा अवस्थित शिवजन माध्यमिक विद्यालयमा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको हो । वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य…

Read More
नेकपा, लमही नगरको प्रथम पूर्ण बैठक सम्पन्न

नेकपा, लमही नगरको प्रथम पूर्ण बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी, दाङ जिल्ला अन्तर्गत लमही नगरको  प्रथम पूर्ण बैठक बिहीबार सम्पन्न भएको छ । नेकपा, दाङ जिल्लाको १०औँ  पूर्ण बैठक पछिको नगरको  प्रथम पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो।   बैठकलाइ सम्बोधन गर्दै दाङ…

Read More
कुलोको विषयमा विवाद हुँदा दाङमा गोली चल्यो

कुलोको विषयमा विवाद हुँदा दाङमा गोली चल्यो

दाङ : कुलो पानीको विषयमा भएको विवादले दाङको तुलसीपुरमा गोली चलेको छ । तुलसीपुर उप-महानगरपालिका वडा नम्बर ८ अस्वारास्थित कुलोका विषयमा विवाद हुँदा स्थानीय पूणर्बहादुर ओलीले अमिन मिलन केसीमाथि गोली चलाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए ।…

Read More
नेकपाद्वारा निर्मित कोरोना बिरामी कुरुवा प्रतीक्षालय हस्तान्तरण

नेकपाद्वारा निर्मित कोरोना बिरामी कुरुवा प्रतीक्षालय हस्तान्तरण

दाङ : नेकपा दाङले निर्माण गरेको कोरोना सङ्क्रमित विरामी कुरुवा प्रतीक्षालय आज कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिएको छ । नेकपाका केन्द्रीय सदस्य, दाङ जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि शीतलले हस्तान्तरण कार्यक्रमको ब्यानर पढेर प्रतीक्षालय हस्तान्तरण गरेका हुन् । प्रतीक्षालय…

Read More
नेकपाद्वारा बिरामी कुरुवा प्रतीक्षालय शिलान्यास

नेकपाद्वारा बिरामी कुरुवा प्रतीक्षालय शिलान्यास

दाङ : नेकपा दाङले आज कोरोना विशेष अस्पताल बेलझुन्डीमा बिरामी कुरुवा प्रतीक्षालय शिलान्यास गरेको छ । प्रतीक्षालयको शिलान्यास प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शीतल वलीले गरेका थिए । शिलान्यास कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि वलीले नेपालमा…

Read More
कोरोनासँग जुध्न स्वयम्सेवक टिम निर्माण गर्ने नेकपा दाङको निर्णय

कोरोनासँग जुध्न स्वयम्सेवक टिम निर्माण गर्ने नेकपा दाङको निर्णय

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङको कार्यालय बैठक कोरोना महामारीसँग जुध्न स्वयम्सेवक टिम निर्माण गर्ने निर्णय गर्दै सकिएको छ । बैठक कोरोना महामारीका बीच जुम अप्लिकेसनमार्फत सम्पन्न भएको समाचारमा जनाइएको छ । नेकपा दाङका सेक्रेटरी प्रदीप वलीले बैठकपछि विज्ञप्ति जारी…

Read More