नेकपा थबाङले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरि जनयुद्ध दिवस मनाउने

नेकपा थबाङले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरि जनयुद्ध दिवस मनाउने

रोल्पा: महान जनयुद्धको २७ वार्षिकोत्सवको अवसरमा नेपाल कम्युनिष्ट पार्टी थबाङले आयोजना गरेको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेकोे छ । नेकपा थबाङका सेक्रेटरी अमित घर्तीमगरका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो । तत्कालिन नेकपा (माओवादी)ले…

Read More
पाल्पामा एमसीसी विरुद्ध संयुक्त विरोध प्रदर्शन हुने

पाल्पामा एमसीसी विरुद्ध संयुक्त विरोध प्रदर्शन हुने

पाल्पाः मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध पाल्पामा संयुक्त विरोध प्रदर्शन हुने भएको छ । शनिबार पाल्पाको तानसेनमा बसेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज अपेक्षा, राष्ट्रिय जनमोर्चा नेपाल पाल्पा जिल्ला अध्यक्ष विशाल दर्लामी, नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला सचिव…

Read More
नेकपा निकट जवस/मोर्चाद्वारा नेपाल आयल निगम तुलसीपुर इन्धन डिपो कार्यालय घेराउ

नेकपा निकट जवस/मोर्चाद्वारा नेपाल आयल निगम तुलसीपुर इन्धन डिपो कार्यालय घेराउ

दाङः नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस/मोर्चाहरुले नेपाल आयल निगमको दाङ स्थित तुलसीपुर इन्धन डिपो कार्यालय घेराउ गरेका छन् । शुक्रवार १ घण्टा इन्धन डिपो कार्याल घेराउ पछिको विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरुले पेट्रोलियम पदार्थको मुल्यबृद्धि तत्काल फिर्ता नलिए अझ…

Read More
चुनावी खर्च जुटाउन पटकपटक मुल्यबृद्धि गरियोः इन्चार्ज बिष्ट

चुनावी खर्च जुटाउन पटकपटक मुल्यबृद्धि गरियोः इन्चार्ज बिष्ट

दाङः अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज दिपक बिष्टले चुनावी खर्च जुटाउन पटकपटक मुल्यबृद्धि गरिएको ठोकुवा गरेका छन् । नेकपा निकट संयुक्त जवस मोर्चाले दाङको घोराही स्थित तुलसीपुर चोकमा आयोजना गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध कोणसभा…

Read More
जनपत्रकार सङ्गठन रुकुम पश्चिमले बुझायो महासंघलाई ज्ञापनपत्र

जनपत्रकार सङ्गठन रुकुम पश्चिमले बुझायो महासंघलाई ज्ञापनपत्र

रुकुम पश्चिम : जनपत्रकार सङ्गठन नेपाल रुकुम पश्चिमले मङ्गलबार नेपाल पत्रकार महासंघ रुकुम शाखालाई ज्ञापनपत्र बुझाएको छ । श्रमजीवी पत्रकारहरूको पारिश्रमिक, महासंघमा सदस्यता शुद्धीकरण, प्रदेश सरकारबाट प्राप्त हुने बिज्ञापनहरू महासंघमार्फत समानुपातिक प्रणालीबाट सबै मिडियाले पाउनुपर्ने, पत्रकार महासंघले गर्ने परिचालन गर्ने…

Read More
सुदिपको सपना नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नु हो : शितल

सुदिपको सपना नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नु हो : शितल

दाङ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शितलले मृतक सुदिपको सपना नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको बताएका छन् । नेकपा दाङ जिल्ला बिशेष कमिटी सदस्य नरबहादुर घर्ती ‘सुदिप’ को स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उक्त कुरा बताएका हुन् । पार्टी…

Read More
पत्रकारमाथि दुर्व्यवहार गरेका दोषीलाई जनपत्रकार सङ्गठनद्वारा कारवाहीको माग

पत्रकारमाथि दुर्व्यवहार गरेका दोषीलाई जनपत्रकार सङ्गठनद्वारा कारवाहीको माग

बुटवल : नेकपा निकट जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी प्रदेश समितिले पत्रकारमाथि दुव्र्यवहार गरेको बारेमा दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेको छ । आइतबार प्रदेश अध्यक्ष दिपेश विष्टले विज्ञप्तिमार्फत राजनीतिक आडमा हदैसम्म गिरेर गरिएको दुर्व्यवहार तथा ज्यानै लिने जस्तो अपराधिक…

Read More
इट्टा उद्योग सञ्चालकले बालश्रम गराउँदै र पत्रकारहरूलाई दिए धम्की

इट्टा उद्योग सञ्चालकले बालश्रम गराउँदै र पत्रकारहरूलाई दिए धम्की

कपिलवस्तु : कपिलवस्तुको एक इट्टा उद्योगमा सञ्चालकले नै बालबालिकालाई प्रयोग गर्दै आएका छन् । दर्जनौँ बालबालिकालाई उद्योगमा प्रयोग गरिएका छन् । जिल्लाको विजयनगर गाउँपालिकाको वडा नं. ६ खडैचामा रहेको शिव इट्टा उद्योगका सञ्चालक सन्दीप मौर्यले बालबालिकालाई बालश्रम गराउँदै आएको पाइएको…

Read More
मापदण्ड विपरीत सञ्चालित हस्पिटल बन्द नगरे जनकारवाही गर्ने नेकपाको चेतावनी

मापदण्ड विपरीत सञ्चालित हस्पिटल बन्द नगरे जनकारवाही गर्ने नेकपाको चेतावनी

प्युठान : विगत ४ वर्षदेखि मापदण्ड विपरीत सञ्चालन भइरहेको हस्पिटल मापदण्डको रुपमा वैधानिकता प्राप्त नगरेसम्म बन्द गर्न नेपाल कम्युनिस्ट पार्टी प्युठानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ । प्युठान नगरपालिका वडा नं. ८ स्थित धर्मावती वाग्दुलामा सञ्चालित…

Read More
नेकपा घोराही उप–महानगरद्वारा मृतक विष्णु शाहको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

नेकपा घोराही उप–महानगरद्वारा मृतक विष्णु शाहको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

घोराही : नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत घोराही उप–महानगर कमिटीको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । नेकपा घोराही उप–महानगरपालिका वडा नं. ९ का सेक्रेटरी शुरेस शाहकी ममतामयी आमा मृतक विष्णु शाहको १३ औँ दिनको स्मृतिमा शनिबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न…

Read More