नेपाल कम्युनिष्ट पार्टी रोल्पाको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी रोल्पाको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

रोल्पा: नेपाल कम्युनिष्ट पार्टी रोल्पाको आयोजनामा राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सुलिचौरमा सम्पन्न भएको छ । पूर्वी रोल्पाका सुनिल स्मृति गाउँपालिका लुङग्री गाँउपालिका र सुनछहरी गाउँपालिकाका पार्टी इलाका स्तरिय सदस्यहरुको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष…

Read More
थबाङमा जनयुद्ध दिवसको अवसरमा सुरु गरिएको खेलकुद तथा साँस्कृतिक प्रतियोगिता सम्पन्न

थबाङमा जनयुद्ध दिवसको अवसरमा सुरु गरिएको खेलकुद तथा साँस्कृतिक प्रतियोगिता सम्पन्न

रोल्पा: नेपाल कम्युनिष्ट पार्टी थबाङ रोल्पाले २७ औं महान जनयुद्ध दिवसको अवसरमा आयाेजना गरेकाे विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । हप्ता दिनसम्म सञ्चालन भएको जनयुद्ध दिवसको अवसरमा करिब ९/१० वटा खेलकुद र साँस्कृतिक कार्यक्रमहरू गरिएको आयाेजकले जनाएकाे…

Read More
जनयुद्ध दिवसको अवसरमा रोल्पामा चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रम

जनयुद्ध दिवसको अवसरमा रोल्पामा चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रम

रोल्पा: २७ औं महान जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी सुनछहरी गाउँकमिटी रोल्पाले चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रम आइतबार पोबाङमा सम्पन्न गरेको छ । नेकपा जिल्ला सदस्य तथा सुनछहरी गाउँपालिका इन्चार्ज हेमन्तको अध्यक्षता पार्टीका रोल्पा जिल्ला विशेष कमिटी सदस्य प्रयासको…

Read More
नेकपा थबाङले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरि जनयुद्ध दिवस मनाउने

नेकपा थबाङले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरि जनयुद्ध दिवस मनाउने

रोल्पा: महान जनयुद्धको २७ वार्षिकोत्सवको अवसरमा नेपाल कम्युनिष्ट पार्टी थबाङले आयोजना गरेको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेकोे छ । नेकपा थबाङका सेक्रेटरी अमित घर्तीमगरका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो । तत्कालिन नेकपा (माओवादी)ले…

Read More
रोल्पामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न

रोल्पामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी त्रिवेणी गाउँ कमिति रोल्पाको आयोजनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । नेकपाका पार्टी सदस्य त्रिवेणी–६ जावल निवासी चन्द्रबहादुर वलीको स्मरणमा श्रद्धाञ्जली सभा गरिएको हो वलीको ७० बर्षको उमेरमा पुस १५ गते निधन भएको हो,…

Read More
नेकपा रोल्पाको बैठक सम्पन्न

नेकपा रोल्पाको बैठक सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रोल्पाको विस्तारित तेस्रो पूर्ण बैठक सदरमुकाम लिबाङमा सम्पन्न भएको छ । पार्टीका जिल्ला सेक्रेटरी दिनेश बिक्रम चन्दको अध्यक्षता केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुवासको प्रमुख आतिथ्यता साथै बिशेष कमिटी सदस्य प्रयासको आतिथ्यतामा भएको…

Read More
मगर मुक्ति मोर्चा, नेपालको अध्यक्षमा निरू थापामगर

मगर मुक्ति मोर्चा, नेपालको अध्यक्षमा निरू थापामगर

बेनी (म्याग्दी) : निरू थापामगरको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष सुदर्शन थापामगर, महासचिव इन्द्र घर्तीमगर, सचिव दुर्गा थापामगर र कोषाध्यक्ष भीमप्रकाश पुनमगर चयन…

Read More
मगर मुक्ति मोर्चा, नेपालको चौथो राष्ट्रिय सम्मेलन जारी

मगर मुक्ति मोर्चा, नेपालको चौथो राष्ट्रिय सम्मेलन जारी

म्याग्दी/बेनी : नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति मोर्चा, नेपालको चौथो राष्ट्रिय सम्मेलनको बन्दशत्र जारी रहेको छ । म्याग्दीको सदरमुखाम बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा जारी बन्दशत्रमा यो समाचार तयार पर्दासम्म संगठनको सांगठनिक एवं प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान मस्यौदा…

Read More
लखन थापा लगायत शहिदहरू सिङ्गो उत्पीडित जनताको मुक्तिको लागि रगत बगाएका हुन् : विप्लव

लखन थापा लगायत शहिदहरू सिङ्गो उत्पीडित जनताको मुक्तिको लागि रगत बगाएका हुन् : विप्लव

म्याग्दी बेनीः नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द `विप्लव´ ले नेपालको प्रथम शहिद लखन थापामगर लगायत विभिन्न आन्दोलनमा रगत बगाउने शहिदहरू कुनै निश्चित जातिको लागि रगत बगाएको नभई सिङ्गो उत्पीडित र श्रमिक जनताको मुक्तिको लागि रगत बगाएको बताएका छन्…

Read More