युवा संगठन नेपाल कपिलवस्तुद्वारा एमसीसीविरूद्व विरोध प्रर्दशन

युवा संगठन नेपाल कपिलवस्तुद्वारा एमसीसीविरूद्व विरोध प्रर्दशन

कपिलवस्तु: एमसीसी सम्झौता विरूद्व ६ दल र २ मोर्चाको संयुक्त केन्द्रीय कार्यक्रम अनुसार नेपाल कम्युनिस्ट पार्टी निकट युवा सगठन नेपाल कपिलवस्तुले चन्द्रौटामा विरोध प्रदर्शन गरेको छ । विरोध कार्यक्रमलाई युवा संगठन नेपाल केन्द्रिय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज बादलले सम्बोधन…

Read More
नेकपासहित ६ पार्टी र २ मोर्चाद्वारा एमसीसी विरुद्ध कपिलवस्तु जिल्ला प्रशासन कार्यालय घेराउ

नेकपासहित ६ पार्टी र २ मोर्चाद्वारा एमसीसी विरुद्ध कपिलवस्तु जिल्ला प्रशासन कार्यालय घेराउ

कपिलवस्तु: अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता विरुद्ध नेपाल कम्युनिष्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा बिहीबार कपिलवस्तुको जिल्ला प्रशासन कार्यालय तौलिहवा घेराउ  गरेका छन् । एमसीसी सम्झौता राष्ट्रिय हित विपरित रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग…

Read More
इट्टा उद्योग सञ्चालकले बालश्रम गराउँदै र पत्रकारहरूलाई दिए धम्की

इट्टा उद्योग सञ्चालकले बालश्रम गराउँदै र पत्रकारहरूलाई दिए धम्की

कपिलवस्तु : कपिलवस्तुको एक इट्टा उद्योगमा सञ्चालकले नै बालबालिकालाई प्रयोग गर्दै आएका छन् । दर्जनौँ बालबालिकालाई उद्योगमा प्रयोग गरिएका छन् । जिल्लाको विजयनगर गाउँपालिकाको वडा नं. ६ खडैचामा रहेको शिव इट्टा उद्योगका सञ्चालक सन्दीप मौर्यले बालबालिकालाई बालश्रम गराउँदै आएको पाइएको…

Read More
पाठकको स्मृतिमा श्रद्वाञ्जली सभा कार्यक्रम

पाठकको स्मृतिमा श्रद्वाञ्जली सभा कार्यक्रम

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुको आयोजनामा आखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय अध्यक्ष घनश्याम पाठकका बुवा लिलाम्वर पठाकको स्मृतिमा श्रद्वाञ्जली सभा कार्यक्रम गरिएको छ । जिल्लाको वाणगङ्गा नगरपालिका–४, गजेहडा निवासी दिवगत पठाकको बुधबार श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको छ । श्रद्धाञ्जली…

Read More
कपिलवस्तुमा ठेक्का नभएको खोलामा ठेकेदारको मनपरी, सम्बन्धित निकाय मौन

कपिलवस्तुमा ठेक्का नभएको खोलामा ठेकेदारको मनपरी, सम्बन्धित निकाय मौन

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा रहेको सुरही खोलाबाट नदिजन्य पदार्थ उत्खनन् गरेको पाइएको छ । जोकोही नदीको ठेक्का भए पनि सुराही खोलाबाट चोरी निकासी भएको छ । मङ्सिर १७ गते नगरपालिकासँग सम्झौता भएको जोकोही खोलामा काम…

Read More
महासचिव विप्लवको उपस्थितिमा नेकपाले भव्य रूपमा मनायो माओ दिवस

महासचिव विप्लवको उपस्थितिमा नेकपाले भव्य रूपमा मनायो माओ दिवस

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टीले महासचिव विप्लवको उपस्थितिमा भव्य रूपमा माओ दिवस मनाएको छ । नेकपा कपिलवस्तुद्वारा शिवगढीमा रहेको नेकपा केन्द्रीय सम्पर्क कार्यालयको प्राङ्गणमा आइतबार नेकपाका महासचिव विप्लवको प्रमुख आतिथ्य र अन्य नेता–कार्यकर्ताको उपस्थितिमा १२९ औँ माओ दिवस भव्य रूपमा मनाइएको…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध संयुक्त विरोध प्रदर्शन कपिलवस्तुमा सम्पन्न

राष्ट्रघाती एमसीसीविरुद्ध संयुक्त विरोध प्रदर्शन कपिलवस्तुमा सम्पन्न

कपिलवस्तु : राष्ट्रघाती एमसीसी विरुद्ध संयुक्त विरोध प्रदर्शन कार्यक्रम कपिलवस्तुको जितपुरमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी र जनमोर्चा बीचको संयुक्त कार्यक्रम जितपुर बजारबाट नारासहित चोकमा विरोध सभामा परिणत भएको थियो । सभामा सम्बोधन गर्दै नेकपा कपिलवस्तु जिल्ला सेक्रेटरी…

Read More
रुपन्देहीमा संयुक्त जनपत्रकारिता तालिम हुँदै

रुपन्देहीमा संयुक्त जनपत्रकारिता तालिम हुँदै

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी प्रदेश समितिको दोस्रो पूर्ण बैठक दाङको घोराहीमा महत्वपूर्ण निर्णय अनुसार जनपत्रकार सङ्गठन नेपालद्वारा कपिलवस्तु, रुपन्देही, अर्घाखाँची र गुल्मी जिल्लाको संयुक्त जनपत्रकारिता तालिम आइतबारदेखि रुपन्देहीमा शुरु भएको छ । तालिमको प्रमुख…

Read More
अधिकृत बेल्बासे र प्रअ मोहराको मिलेमातोमा शिक्षकको तलब नै कटौती

अधिकृत बेल्बासे र प्रअ मोहराको मिलेमातोमा शिक्षकको तलब नै कटौती

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको एक विद्यालयका शिक्षकको तलब कटौती गरिएको पाइएको छ । विद्यालयमा कार्यरत २ शिक्षिकाले पाउनुपर्ने वास्तविक तलब नपाएको रहस्य बाहिर आएको छ । गाउँपालिकाको वडा नंं. १ गोबरहमा रहेको जनचेतना आधारभूत विद्यालयका शिक्षिका अनिता गिरी…

Read More
नेकपा कपिलवस्तुद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा रक्तदान

नेकपा कपिलवस्तुद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा रक्तदान

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले ८औँ पार्टी पुनर्गठन दिवसको अवसरमा बुधबार जिल्लाको शिवराज न.पा.स्थित नेपाल आदर्श नमुना मा.वि.को प्राङ्गणमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा नेकपा कपिलवस्तुका नेता, कार्याकर्ता, युवा सङ्गठनका युवाहरू, अनेमा क्रान्तिकारी सङ्घका…

Read More