युवा संगठन नेपाल प्यूठानद्वारा एमसीसी खारेजी र युवाहरुलाई स्वदेशमै रोजगारीको माग गर्दै जिल्ला प्रशासनलाई ज्ञापनपत्र

युवा संगठन नेपाल प्यूठानद्वारा एमसीसी खारेजी र युवाहरुलाई स्वदेशमै रोजगारीको माग गर्दै जिल्ला प्रशासनलाई ज्ञापनपत्र

प्यूठान: युवा संगठन नेपाल प्यूठानद्वारा एमसीसी सम्झौता खारेजीसँगै बेरोजगार युवालाई स्वदेशमै रोजगारीको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालयमा ४ बुँदे ज्ञापनपत्र पेस गरेको छ । ज्ञापनपत्रमा लेखिएको छ, `एमसीसी सम्झौता संसदबाट पास गर्ने विषयले अहिले सिंगो देश सडकमा ओर्लेको छ…

Read More
एमसीसी विरुद्ध युवा संगठन नेपालद्वारा प्युठानमा सडक सम्वाद कार्यक्रम सम्पन्न

एमसीसी विरुद्ध युवा संगठन नेपालद्वारा प्युठानमा सडक सम्वाद कार्यक्रम सम्पन्न

प्युठान: नेपाल कम्युनिस्ट पार्टी सहित ५ दल र एक मोर्चाद्वारा राष्ट्रघाती सम्झौता एमसीसीको विरुद्ध आयोजना गरिएको नेपाल बन्द सफल पार्न प्यूठानमा सडक सम्वाद कार्यक्रम भएको छ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल प्यूठानको आयोजनामा गरिएको सडक सम्वाद…

Read More
नेकपा प्यूठानद्वारा जिल्ला अस्पताल बिजुवारमा सरसफाई तथा बिरामीलाई फलफुल वितरण

नेकपा प्यूठानद्वारा जिल्ला अस्पताल बिजुवारमा सरसफाई तथा बिरामीलाई फलफुल वितरण

जनयुद्ध दिवसको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी प्यूठानले जिल्ला अस्पताल बिजुवारमा सरसफाइ तथा बिरामीहरुका लागि फलफुल वितरण कार्यक्रम गरेको छ । महान जनयुद्धको २७ औं वार्षिकोत्सवको अवसर जिल्ला अस्पताल सरसफाई र बिरामीहरुका लागि फलफुल वितरणसँगै अविर आवरण र शुभकामना आदान…

Read More
मापदण्ड विपरीत सञ्चालित हस्पिटल बन्द नगरे जनकारवाही गर्ने नेकपाको चेतावनी

मापदण्ड विपरीत सञ्चालित हस्पिटल बन्द नगरे जनकारवाही गर्ने नेकपाको चेतावनी

प्युठान : विगत ४ वर्षदेखि मापदण्ड विपरीत सञ्चालन भइरहेको हस्पिटल मापदण्डको रुपमा वैधानिकता प्राप्त नगरेसम्म बन्द गर्न नेपाल कम्युनिस्ट पार्टी प्युठानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ । प्युठान नगरपालिका वडा नं. ८ स्थित धर्मावती वाग्दुलामा सञ्चालित…

Read More
नेपाल कम्युनिस्ट पार्टी प्युठानद्वारा संगठन विस्तार अभियान

नेपाल कम्युनिस्ट पार्टी प्युठानद्वारा संगठन विस्तार अभियान

प्युठानः नेपाल कम्युनिस्ट पार्टी प्युठानले वैज्ञानिक समाजवाद र जनमत संग्रहको लागि संगठन सुदृढ तथा विस्तार अभियान अन्तर्गत माण्डवी गाउँपालिका वडा नं. ३ को नयाँगाउँमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाका पूर्व जिल्ला इन्चार्ज बुलेटले देशमा वैज्ञानिक…

Read More
विद्यार्थी जागरण अभियान प्युठानमा तिव्र

विद्यार्थी जागरण अभियान प्युठानमा तिव्र

प्युठान : वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह भन्ने मूल नारासहित विद्यार्थी जागरण अभियान २०७८ ले प्युठानमा तिव्रता पाएको छ । जिल्ला तहमा दलाल संसदीय शिक्षा प्रणाली की वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रहको विषयमा व्यापक बहस सुरु…

Read More
अखिल नेपाल शिक्षक संगठन प्यूठानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अखिल नेपाल शिक्षक संगठन प्यूठानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्यूठानः नेपाल कम्युनिष्ट पार्टी निकट पेशागत संगठन अखिल नेपाल शिक्षक संगठन प्युठानद्वारा जिल्ला स्तरीय बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न दलाल संसदीय शिक्षा प्रणालीको विकल्प वैज्ञानिक समाजवादी शिक्षा प्रणाली विषयक अन्तरक्रिया कार्यक्रममा नेपालको माटो सुहाउँदो, सर्बसुलभ, व्यवहारिक…

Read More
युवा संगठन नेपाल प्युठानको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

युवा संगठन नेपाल प्युठानको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

प्युठान : नेपाल कम्युनिस्ट पार्टी युवा संगठन नेपाल प्युठानको दोस्रो जिल्ला सम्मेलन र्याली र मार्चपास सहित हालै सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल प्युठानको ऐतिहासिक दोस्रो जिल्ला सम्मेलनले वसन्त नेपालीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला…

Read More