अर्घाखाँचीको सन्धिखर्कमा मसाल जुलुस प्रदर्शन

अर्घाखाँचीको सन्धिखर्कमा मसाल जुलुस प्रदर्शन

अर्घाखाँची : नेपाल बन्दको पुर्वसन्ध्यामा अर्घाखाँची जिल्लाले विभिन्न ठाउँमा मसाल जुलुस सम्पन्न गरेको छ । बन्दको पुर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले जिल्लाको सन्धिखर्कमा मसाल जुलुस सम्पन्न गरेको हो । मसाल जुलुसपछि भएको कोणसभालाई सम्बोधन गदै नेकपा जिल्ला सदस्य नवीन खड्का ‘बारूद’…

Read More
नेपाल बन्दको पूर्वसन्ध्यामा कपिलवस्तुमा मसाल जुलुस प्रदर्शन

नेपाल बन्दको पूर्वसन्ध्यामा कपिलवस्तुमा मसाल जुलुस प्रदर्शन

कपिलवस्तु : नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपा कपिलवस्तुले मसाल जुलुस प्रदर्शन गरेको छ । एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएको भन्दै संसदले फागुन ४ गते पेस गरी पास गर्ने षड्यन्त्र गरेको भन्दै नेकपासहित ५ पार्टी र एक मोर्चाले नेपाल बन्द आह्वान् गरेको…

Read More
जनयुद्धका कार्यभार हामीले बिर्सेका छैनौँ : सेक्रेटरी घर्ती

जनयुद्धका कार्यभार हामीले बिर्सेका छैनौँ : सेक्रेटरी घर्ती

अर्घाखाँची: नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले शुभकामना आदानप्रदान गरी २७ औं जनयुद्ध दिवस आइतबार मनाएको छ । अर्घाखाँचीको सितगंगा नगरपालिकामा पार्टीका नेताकार्यकर्ताका साथै सर्वसाधारणको उल्लेखनीय सहभागितमा आयोजित कार्यक्रममा जिल्ला सेक्रेटरी खेम घर्ती मगर, अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य नविन खड्का, अखिल…

Read More
नेकपा प्यूठानद्वारा जिल्ला अस्पताल बिजुवारमा सरसफाई तथा बिरामीलाई फलफुल वितरण

नेकपा प्यूठानद्वारा जिल्ला अस्पताल बिजुवारमा सरसफाई तथा बिरामीलाई फलफुल वितरण

जनयुद्ध दिवसको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी प्यूठानले जिल्ला अस्पताल बिजुवारमा सरसफाइ तथा बिरामीहरुका लागि फलफुल वितरण कार्यक्रम गरेको छ । महान जनयुद्धको २७ औं वार्षिकोत्सवको अवसर जिल्ला अस्पताल सरसफाई र बिरामीहरुका लागि फलफुल वितरणसँगै अविर आवरण र शुभकामना आदान…

Read More
नेकपाले रूपन्देहीमा मनायो जनयुद्ध दिवस: विभिन्न दलबाट १८७ जना नेकपामा प्रवेश

नेकपाले रूपन्देहीमा मनायो जनयुद्ध दिवस: विभिन्न दलबाट १८७ जना नेकपामा प्रवेश

बुटवल: नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सैनामैनामा २७ औं जनयुद्ध दिवस भव्य रूपमा मनाएको छ । नेकपा रुपन्देहीको आयोजनामा गरिएको कार्यक्रममा रुपन्देहीका विशाल जनताको सहभागिता रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृतिले तत्कालीन नेतृत्व संसदीय…

Read More
२७ औँ जनयुद्ध दिवसका अवसरमा दाङमा प्रगतिशील विवाह, दिप प्रज्वलन, शुभकामना आदानप्रदान

२७ औँ जनयुद्ध दिवसका अवसरमा दाङमा प्रगतिशील विवाह, दिप प्रज्वलन, शुभकामना आदानप्रदान

तुलसीपुर: नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लामा भव्य रुपमा २७ औँ जनयुद्ध दिवस मनाएको छ ।  नेकपा दाङ जिल्ला अन्तर्गतका विभिन्न पालिकामा फागुन १ गते बिहान टिका आवरणसहित शुभकामना आदानप्रदान गरि जनयुद्ध दिवस मनाएको नेकपा दाङले जनाएको छ । यस्तै नेकपा…

Read More
एकीकृत जनक्रान्ति ऐतिहासिक जनयुद्धको विकसित रूप हो : अपेक्षा

एकीकृत जनक्रान्ति ऐतिहासिक जनयुद्धको विकसित रूप हो : अपेक्षा

पाल्पा: नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य अपेक्षाले एकीकृत जनक्रान्ति ऐतिहासिक जनयुद्धको विकसित रुप भएको बताएकी छिन् । पाल्पाको तानसेनमा २७ औँ जनयुद्ध दिवस मनाउने क्रममा प्रमुख अतिथि अपेक्षाले भनिन्, ‘केही नेताले जनयुद्ध बेचेर खान खोजे पनि क्रमभङ्गतामा निरन्तरताको विकसित रूप…

Read More
जनयुद्ध दिवसको अवसरमा रोल्पामा चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रम

जनयुद्ध दिवसको अवसरमा रोल्पामा चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रम

रोल्पा: २७ औं महान जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी सुनछहरी गाउँकमिटी रोल्पाले चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रम आइतबार पोबाङमा सम्पन्न गरेको छ । नेकपा जिल्ला सदस्य तथा सुनछहरी गाउँपालिका इन्चार्ज हेमन्तको अध्यक्षता पार्टीका रोल्पा जिल्ला विशेष कमिटी सदस्य प्रयासको…

Read More
नेकपा दाङको छैठौं पूर्ण बैठक सम्पन्न, २७ औँ जनयुद्ध दिवस भव्य रुपमा मनाउने

नेकपा दाङको छैठौं पूर्ण बैठक सम्पन्न, २७ औँ जनयुद्ध दिवस भव्य रुपमा मनाउने

तुलसीपुर: नेपाल कम्युनिस्ट पार्टी दाङको छैठौं पूर्ण बैठक सम्पन्न भएको छ ।  घोराहीमा माघ २८-२९ गते दुई दिनसम्म चलेको बैठकले ऐतिहासिक २७ औँ महान जनयुद्ध दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । बैठकले फागुन १ गते ऐतिहासिक जनयुद्ध दिवसको…

Read More
तुलसीपुरमा भीषण आगलागीबाट भएको मानवीय र भौतिक क्षतिप्रति नेकपा दाङद्वारा दुख व्यक्त

तुलसीपुरमा भीषण आगलागीबाट भएको मानवीय र भौतिक क्षतिप्रति नेकपा दाङद्वारा दुख व्यक्त

तुलसीपुर: नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा भीषण आगलागीबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुख व्यक्त गरेको छ । नेकपा दाङका सेक्रेटरी प्रदिपले आज शोक वक्तव्य जारी गर्दै आगलागी घटनाप्रति दुख व्यक्त गरेका हुन् । सेक्रेटरी प्रदिपद्वारा हस्ताक्षरित विज्ञप्तिमा गएराती करिव…

Read More