पाल्पामा अखिल (क्रान्तिकारी) द्वारा कालो ब्यानर प्रदर्शन

पाल्पामा अखिल (क्रान्तिकारी) द्वारा कालो ब्यानर प्रदर्शन

पाल्पा : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पाल्पा जिल्ला समितिले पाल्पामा एमसीसीविरुद्ध ब्यानर प्रदर्शन सम्पन्न गरेको छ । अखिल क्रान्तिकारीले राष्ट्रघाति एमसीसी सम्झौता खारेज गरौँ,राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, Reject MCC लेखिएको ब्यानर प्रदर्शन गरिएको छ । उक्त ब्यानर…

Read More
संयुक्त जवस/मोर्चाको बैठक सम्पन्न, एमसीसीविरुद्ध भण्डाफोर तथा सडक सङ्घर्ष गर्ने

संयुक्त जवस/मोर्चाको बैठक सम्पन्न, एमसीसीविरुद्ध भण्डाफोर तथा सडक सङ्घर्ष गर्ने

घोराही : नेपाल कम्युनिस्ट पार्टी निकट जनबर्गीय संगठन/मोर्चाहरुको संयुक्त बैठक बिहीबार घोराहीमा सम्पन्न भएको छ । सात संगठनको सम्पन्न संयुक्त बैठकले एमसीसी सम्झौताको विरुद्धमा भण्डाफोर, कोणसभा, वाल पेटिङ्ग, अन्तर्क्रिया र सडक संघर्ष गर्ने जस्ता थुप्रै निर्णयहरु गरेको हो। युवा संगठन…

Read More
कपिलवस्तुमा नेपाल बन्द पूर्ण रूपमा सफल

कपिलवस्तुमा नेपाल बन्द पूर्ण रूपमा सफल

कपिलवस्तु : राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध शान्तिपूर्ण नेपाल बन्दको क्रममा कपिलवस्तु जिल्लामा पूर्ण प्रभाव परेको छ । बन्दको क्रममा जिल्लाका सम्पूर्ण बजार क्षेत्र, राजमार्ग, उद्योग कलकारखाना, शैक्षिक संस्था, यातायात बन्द भएको थियो । बिहानैदेखि बन्दको क्रममा नेकपाका नेता कार्यकर्ताहरू शान्तिपूर्ण रुपमा…

Read More
एमसीसी विरुद्ध युवा संगठन नेपालद्वारा प्युठानमा सडक सम्वाद कार्यक्रम सम्पन्न

एमसीसी विरुद्ध युवा संगठन नेपालद्वारा प्युठानमा सडक सम्वाद कार्यक्रम सम्पन्न

प्युठान: नेपाल कम्युनिस्ट पार्टी सहित ५ दल र एक मोर्चाद्वारा राष्ट्रघाती सम्झौता एमसीसीको विरुद्ध आयोजना गरिएको नेपाल बन्द सफल पार्न प्यूठानमा सडक सम्वाद कार्यक्रम भएको छ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल प्यूठानको आयोजनामा गरिएको सडक सम्वाद…

Read More
गिरफ्तार नेता कार्यकर्तालाई तत्काल रिहा गर्न संयुक्त दलको माग

गिरफ्तार नेता कार्यकर्तालाई तत्काल रिहा गर्न संयुक्त दलको माग

काठमाडौँ : राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध शान्तिपूर्ण नेपाल बन्दको क्रममा रुपन्देहीमा गिरफ्तार गरेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न संयुक्त दलले अपिल गरेको छ । बुधबार एक वक्तव्य जारी गर्दै रूपन्देहीमा शान्तिपूर्ण नेपाल बन्दको क्रममा नेकपा (कान्तिकारी माओवादी) पोलिटब्युरो सदस्य प्रेम सुवेदी,…

Read More
एम्बुलेन्स आगजनीप्रति पार्टीको कुनै संलग्नता छैन : अपेक्षा

एम्बुलेन्स आगजनीप्रति पार्टीको कुनै संलग्नता छैन : अपेक्षा

गुल्मी : गुल्मीको मुसिकोटमा एम्बुलेन्समाथि आगजनी गरेको घटनामा पार्टीको कुनै संलग्नता नभएको नेकपा गुल्मीले बताएको छ । मुसिकोट नगरपालिका–४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राती साढे १० बजे आगजनी भएको घटनालाई आफ्नो पार्टीसित जोडेर…

Read More
एमसीसीबिरूद्ध नेपाल बन्दको देशभरि प्रभाव, राजमार्ग सुनसान

एमसीसीबिरूद्ध नेपाल बन्दको देशभरि प्रभाव, राजमार्ग सुनसान

काठमाडौँ : नेकपा लगायतका दल तथा मोर्चाद्वारा आब्हान गरिएको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । मुख्य राजमार्गहरु विहानैदेखि सुनसान छन् । बन्दका कारण सिद्धार्थ तथा पुर्व–पश्चिमा राजमार्ग ठप्प प्राय देखिएका छन् । सडकमा बन्दकर्ताहरू छैनन् तर सुरक्षाकर्मी भने छन्…

Read More
बुटवलबाट ९ जना नेता तथा कार्यकर्ता गिरफ्तार

बुटवलबाट ९ जना नेता तथा कार्यकर्ता गिरफ्तार

बुटवल : राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नेपाल बन्दको क्रममा बुटवलबाट ९ भन्दा बढीलाई प्रहरीले गिरफ्तार गरेको छ । शान्तिपूर्ण बन्द गराइरहेको बेला बसपार्क क्षेत्रबाट नेकपा नवीन थारु, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर…

Read More
दाङबाट दुईजना बन्दकर्ता गिरफ्तार

दाङबाट दुईजना बन्दकर्ता गिरफ्तार

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाको आह्वानमा आज बुधबार शक्तिशाली र जुझारु नेपाल बन्दको कार्यक्रमबाट दाङमा २ नेता पक्राउ परेको जानकारी प्राप्त भएको छ । दाङको भालुबाङबाट नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) दाङका जिल्ला अध्यक्ष…

Read More
नेपाल बन्दको पुर्वसन्ध्यामा नेकपा दाङद्वारा जिल्लाभरि मसाल जुलुस प्रदर्शन

नेपाल बन्दको पुर्वसन्ध्यामा नेकपा दाङद्वारा जिल्लाभरि मसाल जुलुस प्रदर्शन

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाको आह्वानमा भोलि बुधबार शक्तिशाली र जुझारु नेपाल बन्द आह्वानको पुर्वसन्ध्यामा दाङमा जिल्लाभरी मसाल जुलुस प्रदर्शन गरेको छ । नेकपा दाङसहित संयुक्त आन्दोलनरत दलको आयोजनामा जिल्ला अन्तर्गतका विभिन्न पालिकाका मुख्य शहर…

Read More