अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा शैक्षिक र स्वास्थ्य सामग्री वितरण

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा शैक्षिक र स्वास्थ्य सामग्री वितरण

काडमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. १२ मा रहेको शान्ति निमाविमा रहेका १२० जना विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामग्री वितरण गरेको छ । कार्यक्रम जिल्ला अध्यक्ष नवीन खड्काको प्रमुख आतिथ्यमा सम्पन्न…

Read More
महासचिव विप्लवद्वारा सुकमाली खत्रीप्रति श्रद्धाञ्जली व्यक्त

महासचिव विप्लवद्वारा सुकमाली खत्रीप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बुधबार शोक वक्तव्य प्रकाशित गरी जनयुद्धकालदेखि नै पार्टी र आन्दोलनलाई हरतरहबाट सहयोग पुर्याउँदै आएकी पार्टीका ब्युरो सदस्य सुन्दर ओलीकी सासूआमा तथा सुशिला ओलीकी आमा सुकमाली खत्रीको ८० वर्षको उमेरमा निधन भएको समाचारले पार्टीलाई…

Read More
हृदयमा कोरिएका अजम्मरी तस्बिरहरू

हृदयमा कोरिएका अजम्मरी तस्बिरहरू

कहिलेकहीँ सपनाहरूको बाढी उर्लिएर हो वा स्मृतिहरू दोहोरिएर हो, मन एकोहोरो हुन पुग्छ । बैँसको उकालो चढ्ने बेला जूनसँग लुक्ने र फूलसँग लजाउने, मसिना तर गाढा र खँदिला सम्झनाहरू अहिले पनि तँछाडमछाड गर्दै मनको मझेरीमा ओर्लन्छन् । ती यादहरू बल्झिँदा…

Read More
नेपालका कम्युनिस्टहरूले बुझ्नुपर्ने कुरा

नेपालका कम्युनिस्टहरूले बुझ्नुपर्ने कुरा

नेपालमा कम्युनिस्ट प्रभाव बलियो भएको देखेर विश्वभरिका पुँजीवादीहरू हैरान छन् । उनीहरू यो प्रभावलाई कमजोर बनाउन र सकेसम्म समाप्त नै पार्न अनेकौँ राजनीतिक, आर्थिक, सांस्कृतिक चालहरू चलिरहेका छन् । नामधारी कम्युनिस्ट केपी–प्रचण्डहरूका गलत आर्थिक एवम् राजनीतिक क्रियाकलापले पुँजीवादीहरूका चालहरूलाई सहयोग…

Read More
इन्डो–प्यासिफिक स्ट्राटेजी र एमसीसी सम्झौता

इन्डो–प्यासिफिक स्ट्राटेजी र एमसीसी सम्झौता

नेपालको सडकदेखि सदनसम्म चर्को रूपमा बहस, आन्दोलन, आरोप प्रत्यारोप गर्दै राष्ट्रवाद र राष्ट्रघातका कोणहरूबाट व्यापक चर्चा बटुलिरहेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (कम्प्याक्ट) प्रति सारा नेपालीको ध्यान तीखो ढङ्गले परेको छ । यो सम्झौताभन्दा अघि नेपालले अन्य थुप्रै दातृ निकायहरूबाट ऋण…

Read More
यसरी मच्चाइएको थियो सीएमसीमा बन्दुक काण्ड

यसरी मच्चाइएको थियो सीएमसीमा बन्दुक काण्ड

नेपालमा सायद पहिलोपटक हुनुपर्छ चिकित्सा शिक्षाका क्षेत्रमा सङ्घर्ष र आन्दोलनको रापताप यो किसिमले फैलिएको । मेडिकल कलेजका विद्यार्थीहरू स्वतस्फूर्त ढङ्गले सडकमा आएर आफ्ना जायज मागका निम्ति सङ्घर्ष गरिरहेका थिए । अधिकांश विद्यार्थी–विद्यार्थीबीच एउटा बलियो भावनात्मक सम्बन्ध जोडिएको थियो र सबै…

Read More
बर्मन बुढा : कम्युनिस्ट आन्दोलनका एक अथक योद्धा

बर्मन बुढा : कम्युनिस्ट आन्दोलनका एक अथक योद्धा

२०७७ साल साउन ६ गते बीपीको र ७ गते पुष्पलाल स्मृति जयन्ती थियो । ६ गते बेलुका मलाई एउटा जरुरी खबर आयो, ‘बर्मन दाइलाई आज फेरि पाटन अस्पताल लगिएको छ । उहाँ अब जीवनको अन्तिम घडीमा हुनुहुन्छ ।’ त्यसको करिब…

Read More
शिक्षा, नियम, नियति र विकल्प !

शिक्षा, नियम, नियति र विकल्प !

विश्वभर अहिले कोरोना महामारी व्याप्त छ । यसको असर समाजका हरेक क्षेत्रमा अत्यधिक रूपमा परेको छ । उद्योग, कलकारखाना, व्यापार, होटेल, रेस्टुरेन्ट, बैङ्क, खेल, मनोरञ्जनजस्तै संसारभरका सबै विद्यालयहरू पनि यसको प्रभावबाट आक्रान्त छन् । हाम्रो देश पनि यसबाट अछूतो रहने…

Read More
नेकपाका संस्थापक नेता पुष्पलालको स्मृतिमा

नेकपाका संस्थापक नेता पुष्पलालको स्मृतिमा

–‘सजीवताबिनाको पार्टी सङ्गठन त केवल अस्थिपञ्जर मात्र हो ।’ –पुष्पलाल मानिस मरेर गए पनि त्यस्ता मानिसहरूको स्मरण र चर्चा भइरहन्छ जसले मानिसद्वारा मानिसको शोषणको अन्त्य गर्न आफ्नो जीवन धरौटी राखेका हुन्छन् । कमरेड पुष्पलाल त्यस्तै व्यक्ति हुनुहुन्थ्यो जसले शोषित–उत्पीडित जनताको…

Read More
रुकुम घटना र कथित जातप्रथा

रुकुम घटना र कथित जातप्रथा

२०७७ जेठ १० गते पश्चिमरुकुम चौरजहारीमा सिङ्गो सामाजिक चरित्रहरूलाई उदाङ्गो पार्ने एउटा हत्याकाण्डको घटना भयो । त्यसले यो देशको सामाजिक दलाल पुँजीवादीहरूले नेतृत्व गरेको दलाल पुँजीवादी सत्ताको कथित समाजवादउन्मुख शासनप्रणालीको धज्जी उडाएको छ । कथित उच्च जातकी केटी र दलित…

Read More