विभेद र भ्रष्टाचारविरुद्ध नेकपाको गाउँबस्ती जगाऊँ अभियान

विभेद र भ्रष्टाचारविरुद्ध नेकपाको गाउँबस्ती जगाऊँ अभियान

काठमाडौँ : नेकपाका सहायक र जनवर्गीय सङ्गठनहरूले विभेद र भ्रष्टाचारविरुद्ध गाउँबस्ती जगाऊँ अभियान सुरु गरेका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) रुकुमपश्चिम र सहायक सङ्गठन युवा सङ्गठन नेपाल रुकुमपश्चिमको संयुक्त आयोजनामा गाउँगाउँसम्म विभेद र भ्रष्टाचारविरुद्ध गाउँबस्ती…

Read More
अखिल (क्रान्तिकारी) द्वारा सम्झना कामीलगायत हत्या र बलात्कार घटनाविरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा सम्झना कामीलगायत हत्या र बलात्कार घटनाविरुद्ध प्रदर्शन

काठमाडौँ : अखिल (क्रान्तिकारी) कपिलवस्तुले बिहीबार सम्झना कामीलगायत देशभर भइरहेका बलात्कार र हत्याविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनमा सम्झना कामीको हत्याबारे निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने, देशव्यापी रूपमा कथित जातका आधारमा विभेद, बलात्कार, अपमान र हत्या गर्ने मानवताविरोधी…

Read More
तीव्र रूपमा अघि बढ्दै नेकपा पाल्पाको अभियान

तीव्र रूपमा अघि बढ्दै नेकपा पाल्पाको अभियान

नेकपा पाल्पाले सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान निरन्तर रूपमा सञ्चालन गरिरहेको छ । अभियानका क्रममा भदौ १५ गतेदेखि असोज २० गतेसम्म विभिन्न जनवर्गीय सङ्गठनका २६ वटा समिति गठन गरिएको जानकारी नेकपा पाल्पाका इन्चार्ज प्रवीणले दिएका छन् । त्यसैगरी पार्टी सेलका…

Read More
प्रदेश राजधानी भालुबाङ सारिएपछि सरकारी नेकपाका २ हजार कार्यकर्ताले पार्टी छोडे

प्रदेश राजधानी भालुबाङ सारिएपछि सरकारी नेकपाका २ हजार कार्यकर्ताले पार्टी छोडे

काठमाडौँ : प्रदेशको नामकरण र राजधानी प्रकरणले सरकारी नेकपामा भुइँचालो जान सुरु गरेको छ । प्रदेशको नामकरण र राजधानी सार्ने विषयलाई लिएर केही दिनअघि ५ नं. प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलमाथि हातपात नै भएको थियो भने प्रदेश ५ को राजधानी दाङ…

Read More
नेकपा नेता वीरजङ्गलाई बेपत्ता बनाइयो, अनिल शर्मा जेल चलान

नेकपा नेता वीरजङ्गलाई बेपत्ता बनाइयो, अनिल शर्मा जेल चलान

काठमाडौँ : कोरोनालगायत गम्भीर स्वास्थ्य समस्या झेलिरहेका नेकपा नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई प्रहरीले बेपत्ता बनाएको छ भने अर्का गम्भीर बिरामी नेता अनिल शर्मा ‘विरही’ लाई भाेजपुर जेल चलान गरिएको छ । नेता वीरजङ्गलाई उपचार नगराई आठौँपटक गिरफ्तार गरेर गम्भीर…

Read More
नेकपाका नेता वीरजङ्ग सातौँपटक गिरफ्तार

नेकपाका नेता वीरजङ्ग सातौँपटक गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । जिल्ला अदालत ललितपुरको आदेशमा सोमबार रिहा हुनेबित्तिकै उनलाई प्रहरीले सातौँपटक गिरफ्तार गरेको हो । रिहा हुनेबित्तिकै नेता वीरजङ्गलाई गिरफ्तार गरेर पुनः काठमाडौँको कमलपोखरी प्रहरीमा…

Read More
भौतिक संचरना निर्माणमा मनोमानी नगर्न अखिल क्रान्तिकारीको माग

भौतिक संचरना निर्माणमा मनोमानी नगर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ : अखिल (क्रान्तिकारी) अर्घाखाँचीले जिल्लाका सरकारी विद्यालयहरूमा भौतिक संरचना पुनर्निर्माणको कार्यक्रम प्राप्त गरी सम्झौतासमेत सम्पन्न गरेका विद्यालयहरूले निर्देशिकाविपरीत घटाघट गरी अघोषित रूपमा ठेक्कापट्टा गर्न निर्माण समिति गठन गरेर जिम्मा दिनेजस्ता कार्य गरेको भन्दै खेद व्यक्त गरेको छ । अखिल क्रान्तिकारीले…

Read More
मुख्यमन्त्री शङ्कर पोखरेलमाथि ढुङ्गा प्रहार, प्रदर्शनकारीमाथि हवाईफायर

मुख्यमन्त्री शङ्कर पोखरेलमाथि ढुङ्गा प्रहार, प्रदर्शनकारीमाथि हवाईफायर

काठमाडौँ : सरकारी नेकपाका नेतासमेत रहेका प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलमाथि आइतबार साँझ बुटवलमा ढुङ्गा प्रहार भएको छ । काठमाडौँबाट बुटवल जाँदै गरेका मुख्यमन्त्री पोखरेलमाथि बुटवलको चौराहमा ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहार गरेको भन्दै…

Read More
युवा जागरण र सशक्तीकरण

युवा जागरण र सशक्तीकरण

१) आरम्भ युवाहरू हो, यो संसार तिम्रो हो र हाम्रो पनि हो । अन्तिम रूपमा यो संसार तिम्रै हो किनकि हामी अस्ताउँदा सूर्यजस्ता हौँ भने तिमीहरू बिहानीको उदाउँदा सूर्यजस्तै हौ । – माओ क. माओको संश्लेषण सटिक र कालजयी छ…

Read More
युवा सङ्गठन नेपालको मध्यबिन्दु नगर भेला

युवा सङ्गठन नेपालको मध्यबिन्दु नगर भेला

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल, नवलपुर मध्यबिन्दु नगरको भेला सम्पन्न भएको छ । भेलाले अशोकको संयोजकत्वमा नौ सदस्यीय नगर समिति गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरो सदस्य तथा नवलपुर…

Read More