७ औँ पार्टी पुनर्गठन दिवसका अवसरमा रूपन्देही र कपिलवस्तुमा नेकपाद्वारा भव्य जनप्रदर्शन

७ औँ पार्टी पुनर्गठन दिवसका अवसरमा रूपन्देही र कपिलवस्तुमा नेकपाद्वारा भव्य जनप्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रूपन्देही र कपिलवस्तुले ७ औँ पार्टी पुनर्गठन दिवस जनसभा गरी भव्यतापूर्वक मनाएका छन् । रूपन्देहीबाट प्राप्त समाचारअनुसार जिल्लाको पश्चिमतिरको एक गाउँमा नेकपाले जनसभा सम्पन्न गरेको हो । कार्यक्रममा नेकपा रूपन्देही सेक्रेटरी प्रभात, जनपरिषद् रूपन्देही प्रमुख…

Read More
नेकपा कपिलवस्तु र अर्घाखाँचीले टाँस्यो पोस्टर

नेकपा कपिलवस्तु र अर्घाखाँचीले टाँस्यो पोस्टर

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु र अर्घाखाँचीले सातौँ पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानहरुमा पोस्टर टाँसेको छ । नेकपा कलिवस्तुका अनुसार जिल्लाको शिवगढी गाउँ कमिटीले लोरौला, गगौली, भगवानपुर, मधहलगायतका स्थानमा पोस्टर टाँस्ने काम सम्पन्न भएको छ । यस्तै…

Read More
जनजागरण अभियान लिएर जनताको घरदैलोमा पुग्यो सामना परिवार

जनजागरण अभियान लिएर जनताको घरदैलोमा पुग्यो सामना परिवार

समर झुसे/रुकुम : सामना परिवार जनजागरण अभियान लिएर निरन्तर जनताको घरदैलोमा पुगेको छ । नेकपा सम्बद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघको केन्द्रीय टोली सामना परिवार विभिन्न जनवादी सांस्कृतिक कार्यक्रमदेखि जनश्रमसमेत लिएर जनताको घरदैलोमा पुगेको हो । सत्ताको दमन, शोषण, अन्याय, अत्याचार,…

Read More
पूर्वसभामुख महरालाई पत्नीशोक

पूर्वसभामुख महरालाई पत्नीशोक

काठमाडौँ : पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नीशोक परेको छ । महाराकी पत्नी सीताको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको जनाइएको छ । केही दिनअघिदेखि गम्भीर बिरामी भएर उपचार गराइरहेकी सीताको बुधबार बिहान ६ः२५ बजे उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको…

Read More
नेकपा पाल्पाले गर्यो अभियानको समीक्षा

नेकपा पाल्पाले गर्यो अभियानको समीक्षा

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले १५ भदौदेखि सञ्चालन गरेको अभियानको समीक्षा कार्यक्रम ३ कात्तिकमा सम्पन्न गरेको छ । यो अभियान धेरै नै उपलब्धिपूर्ण रहेको जिल्ला इन्चार्ज प्रवीणले बताएका छन् । अभियानअन्तर्गत ३५ वटा जनभेला, ३६५ वटा घरदैलो कार्यक्रम, करिब…

Read More
अखिल क्रान्तिकारी नवलपरासीद्वारा विरोध प्रदर्शन

अखिल क्रान्तिकारी नवलपरासीद्वारा विरोध प्रदर्शन

काठमाडौँ : अखिल क्रान्तिकारी नवलपरासीले विरोध प्रदर्शन गरेको छ । नेपालको राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप र सम्झना कामीलगायत देशभर भएका बलात्कारपछिको हत्याविरुद्ध क्रान्तिकारीले प्रदर्शन गरेको हो । देशमा सामाजिक दलाल पुँजीवादले सत्ता सञ्चालन गरेको र यो सत्ताले जनताको कुनै पनि अधिकार…

Read More
जनसरकारले दियो पहिरोपीडितलाई राहत

जनसरकारले दियो पहिरोपीडितलाई राहत

गुल्मी : नेपाल कम्युनिस्ट पार्टीको जिल्ला जनपरिषद् गुल्मीले पहिरोपीडितलाई राहत प्रदान गरेको छ । जनपरिषद्ले जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर एक मल्दीका ५३ घरपरिवारलाई राहतस्वरूप खाद्यान्न प्रदान गरेको हो । पहिरो प्रभावित ५३ घरपरिवारलाई प्रतिपरिवार २५ केजीका दरले चामल र…

Read More
नेकपा पाल्पाको अभियानमा विद्यार्थी, महिला, युवा, बुद्धिजीवी र दलित सङ्गठित

नेकपा पाल्पाको अभियानमा विद्यार्थी, महिला, युवा, बुद्धिजीवी र दलित सङ्गठित

पाल्पा : राजनीतिक, वैचारिक तथा साङ्गठनिक अभियानमा होमिएको नेकपा पाल्पाले जिल्लाका विभिन्न क्षेत्रमा विद्यार्थी, महिला, युवा, बुद्धिजीवी, दलितलगायत समुदायलाई सङ्गठित गरेको छ । यसैक्रममा अखिल (क्रान्तिकारी) र दलित मुक्ति मोर्चा पाल्पाले सम्झना विकको बलात्कार र हत्याकाण्डको विरोध गर्दै राष्ट्रघाती एमसीसी,…

Read More
अखिल (क्रान्तिकारी) द्वारा जनताको खेतमा श्रमदान

अखिल (क्रान्तिकारी) द्वारा जनताको खेतमा श्रमदान

काठमाडौँ : केपी वली सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) नवलपुरले जनताको घरआँगनमा पुगेर जनश्रमदानलाई तीव्रता दिएको छ । जिल्लाको गैँडाकोट नगरपालिकामा अखिल (क्रान्तिकारी) का जिल्ला संयोजकसहित दसजना विद्यार्थीको सक्रिय सहभागितामा एक किसानको चार कट्ठा…

Read More
अखिल (क्रान्तिकारी) द्वारा जनश्रमदानलाई तीव्रता

अखिल (क्रान्तिकारी) द्वारा जनश्रमदानलाई तीव्रता

काठमाडौँ : नेकपाको जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) ले जनश्रमदानलाई तीव्रता दिएको छ । अखिल क्रान्तिकारी नवलपरासीले किसानको खेतमा गएर उनीहरूसँगै धान काट्ने अभियान नै चलाएको छ । जिल्लाका विभिन्न क्षेत्रमा जनतासँगै श्रमदान गर्ने, श्रमसँगै संगठन निर्माणकार्यलाई पनि तीव्रता दिएको अखिल…

Read More