उत्पादन सङ्घर्षमा पनि सामना परिवार अब्बल

उत्पादन सङ्घर्षमा पनि सामना परिवार अब्बल

समर झुसे : अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवार सांस्कृतिक अभियानका साथै उत्पादन सङ्घर्षमा पनि अब्बल देखिएको छ । परिवारका कलाकारहरूले लगातार दुई सातासम्म ओखर उत्पादनमा सहभागी भएर आफूलाई अब्बल देखाएका हुन् । मङ्सिर २३ गतेबाट सुरु भई…

Read More
सम्पूर्ण विद्यार्थीलाई अखिल क्रान्तिकारीमा लामबद्ध हुन आह्वान

सम्पूर्ण विद्यार्थीलाई अखिल क्रान्तिकारीमा लामबद्ध हुन आह्वान

बुटवल : अखिल क्रान्तिकारीले क्रान्ति सम्पन्न गर्न सम्पूर्ण विद्यार्थीलाई अखिल क्रान्तिकारीमा लामबद्ध हुन आह्वान गरेको छ । अखिल क्रान्तिकारी रूपन्देहीले आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षणका वक्ताले उक्त आह्वान गरेका हुन् । प्रशिक्षण कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो क्षेत्रीय समन्वय…

Read More
पाठ्यपुस्तकमा रहेको अन्योल अन्त्य गर्न माग गर्दै अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

पाठ्यपुस्तकमा रहेको अन्योल अन्त्य गर्न माग गर्दै अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

काठमाडौँ : अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोले कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानै लागू गर्ने भन्ने विषयमा सरकार अहिलेसम्म पनि गम्भीर नदेखिएको भन्दै कपिलवस्तु, अर्घाखाँचीलगायत जिल्लामा विरोध प्रदर्शन गरेको छ । कोरोना महामारीले लामो समयसम्म पठनपाठन बन्द रहेको…

Read More
माओका योगदान र येनान प्रवचनबारे परिचर्चा

माओका योगदान र येनान प्रवचनबारे परिचर्चा

बुटवल : नेपालमा केपी वली–प्रचण्ड–नेपाल समूहले कम्युनिस्टका नाममा संसद्वाद र सुधारवादको अभ्यास गर्दै कम्युनिस्ट पार्टीलाई बदनाम गराइरहेको बेला माओ दिवसको महत्व अझ बढेको समाजका बौद्धिकहरूले बताएका छन् । १२८ औँ माओ दिवसका सन्दर्भमा बुटवलमा आयोजित कार्यक्रममा वक्ताहरूले माओको योगदानलाई चिनियाँ…

Read More
युवा सङ्गठन नेपालको भेला

युवा सङ्गठन नेपालको भेला

काठमाडौँ : रूपन्देहीमा युवा सङ्गठन नेपालको भेलाले शुद्धोधन गाउँपालिकामा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ । भेलामा सङ्गठनका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषण, नेकपा शुद्धोधन गाउँपालिका इन्चार्ज रोमियो, अखिल क्रान्तिकारी लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र विक, जिल्ला अध्यक्ष साइमनलगायतको…

Read More
क्रान्तिकारी युवाहरूको भेला

क्रान्तिकारी युवाहरूको भेला

रूपन्देही : जिल्लाको सियारी गाउँपालिकामा युवा सङ्गठन नेपालको भेला सम्पन्न भएको छ । भेलाले रमेशकुमार थारूको अध्यक्षतामा १३ सदस्यीय २ नम्बर वडा एकाइ समिति गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै युवा सङ्गठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले युवाहरू दलाल…

Read More
नेकपाका नेता पूर्ण सिंह अदालतबाटै गिरफ्तार

नेकपाका नेता पूर्ण सिंह अदालतबाटै गिरफ्तार

रूपन्देही : अदालतले साधारण तारेखमा रिहा गरेका नेकपाका नेताहरू पूर्णबहादुर सिंह र मीनबहादुर आलेलाई प्रहरीले पुनः अदालत परिसरबाटै गिरफ्तार गरेको छ । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा अदालतले मङ्गलबार बिनाधरौटी रिहा गर्नेबित्तिकै अदालतभित्रको क्यान्टिनमा खाजा र पानीसमेत खान नदिएर उनीहरूलाई उपद्र व्यवहारको…

Read More
अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोद्वारा परियारप्रति श्रद्वाञ्जली व्यक्त

अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोद्वारा परियारप्रति श्रद्वाञ्जली व्यक्त

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले अखिल (क्रान्तिकारी) नवलपरासीका संयोजक सुशील परियारकी आमा रूपाकुमारी परियारको ४४ बर्षको उमेरमा सोमबार भीरबाट लडेर भएको असायमिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक…

Read More
थबाङमा विशाल जनसभासहित सामनाको सांस्कृतिक अभियान भव्य

थबाङमा विशाल जनसभासहित सामनाको सांस्कृतिक अभियान भव्य

समर झुसे/रोल्पा : नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोअन्तर्गत रोल्पा जिल्लाको ऐतिहासिक भूमि थबाङमा बिहीबार विशाल जनसभासहित सामना परिवारको सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध चिर्दै हजारौँ रोल्पाली जनसमुदाय कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमको आरम्भमा सामना…

Read More
जनता जगाउँदै रोल्पाका गाउँगाउँ पुग्यो सामना परिवार

जनता जगाउँदै रोल्पाका गाउँगाउँ पुग्यो सामना परिवार

समर झुसे/रोल्पा : केपी वली सरकार राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसन, दमन र षड्यन्त्रमै व्यस्त रहेको समयमा जनताका कलाकाहरू भने जनतासँग दुःखसुख साट्दै, हातेमालो गर्दै र तिनै दुःखका कथालाई गीतसङ्गीत बनाउँदै जनताको घरदैलोमा पुगेका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी राप्ती…

Read More