युवा सङ्गठन नेपालको भेला

युवा सङ्गठन नेपालको भेला

काठमाडौँ : रूपन्देहीमा युवा सङ्गठन नेपालको भेलाले शुद्धोधन गाउँपालिकामा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ ।

भेलामा सङ्गठनका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषण, नेकपा शुद्धोधन गाउँपालिका इन्चार्ज रोमियो, अखिल क्रान्तिकारी लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र विक, जिल्ला अध्यक्ष साइमनलगायतको सहभागिता रहेको बताइएको छ ।

भेलामा वक्ताहरूले दलाल संसदीय व्यवस्थाविरुद्ध युवाहरू एकीकृत जनक्रान्तिमा लामबद्ध हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :