अखिल (क्रान्तिकारी) द्वारा जनश्रमदानलाई तीव्रता

अखिल (क्रान्तिकारी) द्वारा जनश्रमदानलाई तीव्रता

काठमाडौँ : नेकपाको जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) ले जनश्रमदानलाई तीव्रता दिएको छ । अखिल क्रान्तिकारी नवलपरासीले किसानको खेतमा गएर उनीहरूसँगै धान काट्ने अभियान नै चलाएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा जनतासँगै श्रमदान गर्ने, श्रमसँगै संगठन निर्माणकार्यलाई पनि तीव्रता दिएको अखिल (क्रान्तिकारी) नवलपरासीका संयोजक सुशील परियारले बताए ।

परियारले भने, ‘हाम्रो अभियानलाई जनताले निकै प्रशंसा गर्दै हौसला दिएका छन् । गाउँगाउँमा गएर स्थानीय विद्यार्थीहरूसँग बस्ने, सङ्गठित गर्ने अवसर मिलेको छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :