थबाङमा जनयुद्ध दिवसको अवसरमा सुरु गरिएको खेलकुद तथा साँस्कृतिक प्रतियोगिता सम्पन्न

थबाङमा जनयुद्ध दिवसको अवसरमा सुरु गरिएको खेलकुद तथा साँस्कृतिक प्रतियोगिता सम्पन्न

रोल्पा: नेपाल कम्युनिष्ट पार्टी थबाङ रोल्पाले २७ औं महान जनयुद्ध दिवसको अवसरमा आयाेजना गरेकाे विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । हप्ता दिनसम्म सञ्चालन भएको जनयुद्ध दिवसको अवसरमा करिब ९/१० वटा खेलकुद र साँस्कृतिक कार्यक्रमहरू गरिएको आयाेजकले जनाएकाे…

Read More
अमेरिकी साम्राज्यवादका दलालहरूलाई एउटै चिहानमा गाड्छौँ : शितल

अमेरिकी साम्राज्यवादका दलालहरूलाई एउटै चिहानमा गाड्छौँ : शितल

दाङ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले अमेरिकी साम्राज्यवादका दलाललाई एउटै चिहानमा गाड्ने चेतावनी दिएका छन्। राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध नेकपा दाङसहित जिल्लामा कृयासिल कम्युनिस्ट पार्टी र मोर्चाको संयुक्त आयोजनामा आयोजित जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रमलाई…

Read More
युवा संगठन नेपाल प्यूठानद्वारा एमसीसी खारेजी र युवाहरुलाई स्वदेशमै रोजगारीको माग गर्दै जिल्ला प्रशासनलाई ज्ञापनपत्र

युवा संगठन नेपाल प्यूठानद्वारा एमसीसी खारेजी र युवाहरुलाई स्वदेशमै रोजगारीको माग गर्दै जिल्ला प्रशासनलाई ज्ञापनपत्र

प्यूठान: युवा संगठन नेपाल प्यूठानद्वारा एमसीसी सम्झौता खारेजीसँगै बेरोजगार युवालाई स्वदेशमै रोजगारीको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालयमा ४ बुँदे ज्ञापनपत्र पेस गरेको छ । ज्ञापनपत्रमा लेखिएको छ, `एमसीसी सम्झौता संसदबाट पास गर्ने विषयले अहिले सिंगो देश सडकमा ओर्लेको छ…

Read More
राष्ट्रघाती एमसीसीविरूद्व रूपन्देहीमा र्यालीसहित कोणसभा सम्पन्न

राष्ट्रघाती एमसीसीविरूद्व रूपन्देहीमा र्यालीसहित कोणसभा सम्पन्न

काठमाडौँ : सरकारले संसदमा एमसीसी सम्झौता टेबल गर्न लागेपछि रूपन्देहीमा ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आयोजना गरेको एमसीसी विरुद्धको संयुक्त सङ्घर्ष कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । पुष्पलाल पार्कबाट एमसीसीविरुद्ध नाराबाजीसहित सुरु भएको जुलुस ट्राफिकचोक, बिपीपथ, अमपरपथ हुँदै पुरानो…

Read More
अमेरिकाले नेपाली जनताको स्वाभिमानलाई डलर, बाइबल र हतियारले किन्न सक्दैन : नेता सबिन

अमेरिकाले नेपाली जनताको स्वाभिमानलाई डलर, बाइबल र हतियारले किन्न सक्दैन : नेता सबिन

घोराही : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सबिनले अमेरिकाले नेपाली जनताको स्वाभिमानलाई डलर, बाइबाल र हतियारले किन्न नसक्ने जिकिर गरेका छन् । शुक्रबार राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नेकपासहित दाङमा क्रियाशील कम्युनिस्ट पार्टी र मोर्चाको आयोजनामा आयोजित संयुक्त बिरोध सभालाई सम्बोधन गर्दै…

Read More
एमसीसी सम्झौताको विरुद्धमा नवलपुरमा संयुक्त संघर्ष समितिको विरोध प्रदर्शन

एमसीसी सम्झौताको विरुद्धमा नवलपुरमा संयुक्त संघर्ष समितिको विरोध प्रदर्शन

कावासोती : राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दलले नवलपुरको सदरमुकाम कावासोतीमा विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा पनि एमसीसीको विरुद्धमा शसक्त रुपमा विरोध प्रदर्शन गरिएको नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य विश्वासले जानकारी…

Read More
युवा सङ्गठन नेपाल पाल्पाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझायो

युवा सङ्गठन नेपाल पाल्पाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझायो

पाल्पा : पाल्पामा युवा सङ्गठन नेपाल पाल्पाद्वारा जिल्ला प्रशासन कार्यालय पाल्पामा ज्ञापनपत्र बुझाएको छ । एमसीसीको बारेमा देशैभरि चर्को आन्दोलन र कोण सभा भइरहेको बेला नेकपा निकट युवा सङ्गठन नेपाल पाल्पा जिल्ला समितिले नेपालको हितमा नभएको हुनाले युवा सङ्ग्ठन पाल्पा…

Read More
पाल्पामा एमसीसीविरुद्ध ६ दलको कोणसभा सम्पन्न

पाल्पामा एमसीसीविरुद्ध ६ दलको कोणसभा सम्पन्न

पाल्पा : पाल्पामा एमसीसीविरुद्ध ६ दलले कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । एमसीसी सम्झौता विरुद्ध गरिएको आजको प्रदर्शन कार्यक्रम तानसेनको बर्तुङ्ग चोकमा भएको थियो। प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका पाल्पा अध्यक्ष विशाल दर्लामी राष्ट्र प्रेमि शक्तिहरू देश बचाउन पार्टी भन्दा…

Read More
ह्सपुरको बालशिक्षा माविमा अखिल क्रान्तिकारीले लगायो ताला

ह्सपुरको बालशिक्षा माविमा अखिल क्रान्तिकारीले लगायो ताला

काठमाडौँ : अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका वडा नं. ८ कमरेपानीमा रहेको बालशिक्षा माध्यमिक विद्यालयमा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले विविध माग राख्दै बिहीबार विद्यालय प्रशासनमा ताला लगाएको छ । सङ्गठनका जिल्ला उपाध्यक्ष पदम नेपालीद्वारा…

Read More
सहिदका बुबाप्रति नेकपा कपिलवस्तुद्वारा श्रद्धाञ्जली

सहिदका बुबाप्रति नेकपा कपिलवस्तुद्वारा श्रद्धाञ्जली

काठमाडौँ : सहिद चेतमान परियार ‘आकाश’ का बुबा कर्णबहादुर परियारप्रति नेकपा कपिलवस्तुले हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ । जिल्ला इन्चार्ज जुझारु र सेक्रेटरी कमलद्वारा बिहीबार जारी शोक वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टीका पार्टी सदस्य सहिद चेतमान परियार क. आकाशका…

Read More