नेकपा रूपन्देहीद्वारा सैनामैनामा पाँच क्वीन्टल आलु उत्पादन

नेकपा रूपन्देहीद्वारा सैनामैनामा पाँच क्वीन्टल आलु उत्पादन

सैनामैना : नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सामूहिक श्रम गरी आलु उत्पादन गरेको छ । जिल्लाको सैनामैनामा नेकपाले लगाएको आलु शनिबार जिल्ला नेता तथा कार्यकर्ताहरूले खनेका छन् । पार्टीको केन्द्रीय उत्पादन नीति अन्तर्गत रुपन्देहीमा नेकपाले आलु खेती गरेको थियो । पार्टीका…

Read More
नेकपा दाङद्वारा सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरूलाई अभिनन्दन

नेकपा दाङद्वारा सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरूलाई अभिनन्दन

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीद्वारा सहिद सप्ताहको अवसरमा सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरूलाई अभिनन्दन गरिएको छ । शनिबार दाङको तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेर १२० सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरूलाई अभिनन्दन गरिएको हो…

Read More
नेकपाद्वारा पाल्पामा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

नेकपाद्वारा पाल्पामा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

पाल्पा : नेकपा पाल्पाद्वारा तानसेनमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ । पाल्पाको तानसेनमा गरिएको सम्मेलनमा १५ जना सहिद परिवारलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवम् पाल्पा गुल्मी इन्चार्ज अपेक्षाले झापा विद्रोहदेखि जनयुद्ध…

Read More
नेकपा रूपन्देहीद्वारा सहिद तथा बेपत्ता परिवारजनलाई अभिनन्दन

नेकपा रूपन्देहीद्वारा सहिद तथा बेपत्ता परिवारजनलाई अभिनन्दन

काठमाडौँ : नेकपाका केन्द्रीय सदस्य एवम् रूपन्देही इन्चार्ज कृतिले सहिदहरूको सपना पार्टीले पूरा गर्ने बताएका छन् । उनले सहिदका सपनाहरूमाथि प्रचण्ड बाबुरामले गम्भीर धोका दिएको भन्दै जनयुद्धका बाँकी सपनाहरू एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने बताएका हुन् । नेकपा रुपन्देहीद्वारा २७ औँ…

Read More
सहिदको अपमान गर्नेलाई हत्याराको मतियारका रूपमा चिन्नुपर्छ : भुसाल

सहिदको अपमान गर्नेलाई हत्याराको मतियारका रूपमा चिन्नुपर्छ : भुसाल

अर्घाखाँची : सहिदलाई राज्यले सम्मान गर्न नसक्नु सहिदप्रति अपमान भएको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ विभागका प्रमुख भेषराज भुसालले बताएका छन् । मङ्गलबार नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको जनक्रान्तिका महान् सहिद एवम् राज्यद्वारा बेपत्ता योद्धा…

Read More
नेपाल बन्दमा व्यापक गिरफ्तारी, पाल्पामा पत्रकारमाथि दुर्व्यवहार

नेपाल बन्दमा व्यापक गिरफ्तारी, पाल्पामा पत्रकारमाथि दुर्व्यवहार

काठमाडौँ : सरकारले नेपाल बन्दका क्रममा व्यापक दमन, धरपकड र गिरफ्तारी बढाएको छ भने पत्रकारमाथि दुर्व्यवहार गरेको छ । राष्ट्रघाती एमसीसीविरुद्ध आह्वान गरिएको नेपाल बन्दका क्रममा देशभरबाट सयौँ आन्दोलनकारी गिरफ्तार भइसकेको आयोजकहरूले बताएका छन् । कञ्चनपुरलगायत कतिपय ठाउँमा प्रहरीले निर्मम…

Read More
शान्तिपूर्ण बन्दका क्रममा बुटवलबाट १७ जना गिरफ्तार

शान्तिपूर्ण बन्दका क्रममा बुटवलबाट १७ जना गिरफ्तार

बुटवल: रूपन्देहीमा एमसीसी सम्झौता विरुद्धको ६ दल र २ मोर्चाद्वारा पूर्व निधारित कार्यक्रम नेपाल बन्दलाई प्रभावकारी बनाउनका लागि शान्तिपूर्ण तरिकाले बन्द गराउदै हिडेका बन्दकर्तालाई प्रहरीले व्यापक दमन गरि गिरफ्तार गरेको छ । बन्दकर्ताहरुलाई बुटवलको नयाँ बसपार्कबाट गिरफ्तार गरेको हो ।…

Read More
अर्घाखाँचीबाट आठजना गिरफ्तार

अर्घाखाँचीबाट आठजना गिरफ्तार

सन्धिखर्क : प्रहरीले अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट आज अखिल (क्रान्तिकारी) का कार्यवाहक अध्यक्ष पदम नेपालीसहित ६ जना र अखिल (छैटौँ) का अध्यक्ष जीवन नेपाली र उपाध्यक्ष प्रकाश चुँदालीसहित ८ जनाजनालाई गिरफ्तार गरेको छ । नेकपा नेता नवीन खड्काका अनुसार उनीहरूलाई…

Read More
नेकपा कपिलवस्तुद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

नेकपा कपिलवस्तुद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले जनक्रान्तिका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ । सहिद सप्ताहको सन्दर्भमा जनयुद्धकालमा सहादत प्राप्त गर्ने ७३ जना सहिद एवम् राज्यद्धारा बेपत्ता बनाइएका ७ जना योद्धाका परिवारजन र घाइते योद्धालाई नेकपा कपिलवस्तुले कदरपत्रसहित सम्मान…

Read More
राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध दाङका विभिन्न ठाउँमा कोणसभा

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध दाङका विभिन्न ठाउँमा कोणसभा

तुलसीपुर : राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध दाङका विभिन्न ठाउँमा कोणसभाहरू सम्पन्न भएका छन् । राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहित संयुक्त ८ दलिय मोर्चाद्वारा घोषणा गरिएका चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत आज दाङ लगायत देशव्यापी कोणसभा कार्यक्रमहरूको आयोजना गरिएको नेकपा दाङका…

Read More