सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा रूपन्देहीमा सिर्जना चौतारीको शुभाराम्भ

सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा रूपन्देहीमा सिर्जना चौतारीको शुभाराम्भ

बुटवल: बुटवलमा सिर्जना चौतारीको औपचारिक शृङ्खला शुभारम्भ भएको छ । २४ औं सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको सिर्जना चौतारी कार्यक्रममा २५ जना स्रष्टाहरूले कविता, गीत, मुक्तकलगायत सिर्जनाहरू प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन…

Read More
भालुबाङमा संयुक्त जातीय मोर्चाद्वारा राष्ट्रघाती एमसीसीविरुद्ध प्रदर्शन

भालुबाङमा संयुक्त जातीय मोर्चाद्वारा राष्ट्रघाती एमसीसीविरुद्ध प्रदर्शन

भालुबाङ : दाङको भालुबाङमा राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध प्रदर्शनसहित कोणसभा सम्पन्न भएको छ । शनिबार विप्लव नेतृत्वको नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा निकट जातीय समता समाज र नेकपा (क्रान्तिकारी माओवादी) निकट दलित मुक्ति मोर्चा नेपालको संयुक्त आयोजनामा राष्ट्रघाती…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध संयुक्त किसान सङ्गठनद्वारा दाङमा प्रदर्शन

राष्ट्रघाती एमसीसीविरुद्ध संयुक्त किसान सङ्गठनद्वारा दाङमा प्रदर्शन

तुलसीपुर : दाङमा राष्ट्रघाती एमसीसी सम्झौता संसद्‌बाट पारित भएको विरुद्ध बुधबार प्रदर्शन भएको छ । दाङको लमहीमा विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) सहित राष्ट्रघाती एमसीसी विरुद्धमा आन्दोलनरत दल–मोर्चा निकटका किसान सङ्गठनहरूको संयुक्त सङ्घर्ष समितिको आयोजनामा एमसीसीको…

Read More
दाङमा राष्ट्रघाती एमसीसी पारित विरुद्ध क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा प्रदर्शन 

दाङमा राष्ट्रघाती एमसीसी पारित विरुद्ध क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा प्रदर्शन 

घोराही: अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सचिव डिल्ली वलीले आफुहरुसँग भौतिक हतियार नभएको बताएका छन् । सोमबार घोराहीमा राष्ट्रघाती एमसीसी सम्झौता पारित तथा मजदुर विरोधी सरकार विरुद्धको प्रदर्शन सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । नेता डिल्लीले…

Read More
युवा संगठन नेपाल कपिलवस्तुद्वारा एमसीसीविरूद्व विरोध प्रर्दशन

युवा संगठन नेपाल कपिलवस्तुद्वारा एमसीसीविरूद्व विरोध प्रर्दशन

कपिलवस्तु: एमसीसी सम्झौता विरूद्व ६ दल र २ मोर्चाको संयुक्त केन्द्रीय कार्यक्रम अनुसार नेपाल कम्युनिस्ट पार्टी निकट युवा सगठन नेपाल कपिलवस्तुले चन्द्रौटामा विरोध प्रदर्शन गरेको छ । विरोध कार्यक्रमलाई युवा संगठन नेपाल केन्द्रिय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज बादलले सम्बोधन…

Read More
एमसीसी सम्झौता विरुद्ध युवा संगठनले गर्‍यो मार्चपाससहित बाँकेमा विरोध प्रदर्शन

एमसीसी सम्झौता विरुद्ध युवा संगठनले गर्‍यो मार्चपाससहित बाँकेमा विरोध प्रदर्शन

बाँके: अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गरिएको विरोधमा कोहलपुरमा मार्चपास गरिएको छ । विप्लव नेतृत्वको नेकपा निकटको युवा सङ्गठन नेपाल बाँकेले सरकारद्धारा एमसीसी परियोजना अनुमोदन गरिएको विरोधमा शनिबार कोहलपुरमा मार्चपास गरेको हो । कोहलपुर विद्युत रोडदेखि सुरु भएको…

Read More
सत्ताधारी राजनीतिक दल परित्याग गरी अर्घाखाँचीमा दर्जनौँ नेकपामा प्रवेश

सत्ताधारी राजनीतिक दल परित्याग गरी अर्घाखाँचीमा दर्जनौँ नेकपामा प्रवेश

अर्घाखाँची: अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र), नेपाली काङ्ग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरि एक दर्जन विप्लव नेतृत्वकोे नेपाल कम्युनिस्ट पार्टीमा आज प्रवेश गरेका छन् । भुमिकास्थान नगरपालिकाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम जिल्ला सेक्रेटरी खेम घर्ती…

Read More
अखिल (क्रान्तिकारी) सहित चार विद्यार्थी सङ्गठनद्वारा एमसीसीविरुद्ध सभा

अखिल (क्रान्तिकारी) सहित चार विद्यार्थी सङ्गठनद्वारा एमसीसीविरुद्ध सभा

बुटवल : नेकपा निकट अखिल (क्रान्तिकारी) सहित नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), नेकपा मसाल निकट अखिल (छैटौँ) र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकट वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनको संयुक्त मोर्चाले एमसीसीविरुद्ध रूपन्देहीमा प्रदर्शन र सभा आयोजना गरेका छन् । विरोधसभामा…

Read More
मकवानपुरमा मनाइयो ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

मकवानपुरमा मनाइयो ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुरसहित अन्य पाँच महिला संघको संयुक्त आयोजनामा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाएको छ । कार्यक्रम बागमती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको सम्पर्क कार्यालयमा…

Read More
महिलाहरू कोठाभित्रको सुन्दर पुतली बनेर होइन, योद्धा बनेर इतिहास रच्नुपर्छ : सम्झना

महिलाहरू कोठाभित्रको सुन्दर पुतली बनेर होइन, योद्धा बनेर इतिहास रच्नुपर्छ : सम्झना

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी बिशेष कमिटी सदस्य एवम् पुर्व सभासद सीता बिक ‘सम्झना’ ले महिलाहरू कोठाभित्रको सुन्दर पुतली बनेर होइन योद्धा बनेर इतिहास रच्नुपर्ने बताएकी छिन् । मङ्गलबार दाङको तुलसीपुरमा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित सभालाई…

Read More