युवा सङ्गठन नेपाल पाल्पाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझायो

युवा सङ्गठन नेपाल पाल्पाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझायो

पाल्पा : पाल्पामा युवा सङ्गठन नेपाल पाल्पाद्वारा जिल्ला प्रशासन कार्यालय पाल्पामा ज्ञापनपत्र बुझाएको छ ।

एमसीसीको बारेमा देशैभरि चर्को आन्दोलन र कोण सभा भइरहेको बेला नेकपा निकट युवा सङ्गठन नेपाल पाल्पा जिल्ला समितिले नेपालको हितमा नभएको हुनाले युवा सङ्ग्ठन पाल्पा जिल्लाका अध्यक्ष लिला सारुको टिमले एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :