मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको जित

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको जित

एजेन्सी : लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित हात पारेको छ । बुधबार राति भएको खेलमा उपाधिका दाबेदार मानिएको बार्सिलोनाले इल्चेलाई ३–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले खेलको…

Read More
दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै

दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै

काठमाडौँ : नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा दाङको तुलसीपुरको अरनिको मैदानमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘सबैका लागि खेलकुद, खेलकुदमा वैज्ञानिक नयाँ संरचना र आमूल परिवर्तन’ भन्ने मूल नाराका साथ उक्त मैदानमा फागुन १५ देखि १८ सम्म…

Read More
रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्ट्स विजयी

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्ट्स विजयी

एजेन्सी : स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा इटालियन सिरी ‘ए’ फुटबलको साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई…

Read More
इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड शीर्ष दुईमा

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड शीर्ष दुईमा

एजेन्सी : म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष दुईमा उक्लिन सफल भएको छ । आइतबार राति भएको खेलमा युनाईटेड न्युकासल युनाईटेडलाई ३–१ गोलले पराजित गर्दै शीर्ष दुईमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा युनाईटेडलाई जित दिलाउन मार्कुस राषफोर्ड,…

Read More
पीएसजी ४२ अङ्कसहित लिग वानको शिर्ष स्थानमा

पीएसजी ४२ अङ्कसहित लिग वानको शिर्ष स्थानमा

एजेन्सी : पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग वानको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । शनिबार राति घरेलु टोली एन्जर्समाथि १–० को जित निकाल्दै शीर्ष स्थानमा पुगेको हो । डिफेन्डर लेविन कुरजवाले दोस्रो हाफमा गरेको गोल नै पीएसजीका लागि निर्णायक…

Read More
मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित

एजेन्सी : लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा शानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । बिल्बाओको मैदानमा कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले पुनरागमन…

Read More
३६ अंकसहित रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

३६ अंकसहित रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

एजेन्सी : सेल्टा भिगोलाई पराजित गर्दै रियल मड्रिड ला लिगा फुटबलको रियल तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । शनिबार राति घरेलु मैदानमा सेल्टा भिगोलाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । रियलको जितमा लुकास भाजकेज र…

Read More
युनाइटेडद्वारा एस्टन भिल्ला २–१ गोलले पराजित

युनाइटेडद्वारा एस्टन भिल्ला २–१ गोलले पराजित

काठमाडौँ : म्यान्चेस्टर युनाइटेड प्रिमियर लिग फुटबलको शीर्ष दुईमा उक्लिएको छ । शुक्रबार घरेलु मैदानमा युनाइटेडले एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको छ । युनाइटेडको जितमा एन्थोनी मार्टियल र ब्रुनो फर्नान्डेजले गोल गरे । पाहुना टोलीका बट्र्रेन्ड ट्रेयरले एक गोल…

Read More
६४४ गोल गर्दै मेस्सीले तोडे पेलेको कीर्तिमान

६४४ गोल गर्दै मेस्सीले तोडे पेलेको कीर्तिमान

एजेन्सी : अर्जेन्टिनाका फुटबल खेलाडी लियोनल मेस्सीले सर्वाधिक गोल गर्ने पेलेको रेकर्ड भङ्ग गरेका छन् । बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै उनले ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भङ्ग गरेका हुन् । मङ्गलबार भएको स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडलाई ३–०…

Read More
ला लिगामा बार्सिलोना शीर्ष ५ मा उक्लिन सफल

ला लिगामा बार्सिलोना शीर्ष ५ मा उक्लिन सफल

एजेन्सी : स्पेनिस लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडलाई बार्सिलोनाले पराजित गरेको छ । बुधबार राति नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितपछि रियल सोसिडाडले शीर्ष स्थान…

Read More