मेस्सीको गोलमा बार्सिलोना विजयी, लेभान्टे पराजित

मेस्सीको गोलमा बार्सिलोना विजयी, लेभान्टे पराजित

एजेन्सी : लियोनल मेस्सीको गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हासिल गरेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । खेलको ७६औँ मिनेटमा मेस्सीले गरेको गोल नै बार्सिलोनाका लागि निर्णायक बन्यो…

Read More
नापोलीले म्यारोडोनाको सम्मानमा गर्यो रङ्गशालाको नाम परिवर्तन

नापोलीले म्यारोडोनाको सम्मानमा गर्यो रङ्गशालाको नाम परिवर्तन

एजेन्सी : नापोली क्लबले विश्वका चर्चित फुटबल खेलाडी म्यारोडोनाका नाममा सान पाउलो रङ्गशालाको नाम परिवर्तन गरी डिएगो अर्मान्डो म्यारोडोना नामकरण गर्ने निर्णय गरेको छ । अर्जेन्टिनाका आक्रामक मिडफिल्डर तथा प्रशिक्षक म्यारोडोनाको निधनपछि क्लबले उनकै नाममा रङ्गशालाको नाम राख्ने निर्णय भएको…

Read More
नेयमारको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शानदार जित

नेयमारको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शानदार जित

काठमाडौँ : नेयमारको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । पीएसजीले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३–१ को शानदार जित हात पार्यो । जसमा ब्राजिली स्टार फरवार्ड नेयमारले मात्रै २ गोल…

Read More
नेयमारको गोलले पीएसजी बराबरीमा

नेयमारको गोलले पीएसजी बराबरीमा

काठमाडौँ : शीर्ष स्थानमा रहेको पेरिस सेन्ट–जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पीएसजी बोर्डक्ससँग २–२ गोलको बराबरीमा रोकिएको हो । १०औँ मिनेटमा टिमोथी पेम्वेको आत्मघाती गोलबाट पछि परेको पीएसजीका लागि २७औँ मिनेटमा…

Read More
विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन

विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन

काठमाडौँ : एउटा खेलाडी र उत्कृष्ट खेलले गुमनाम मुलुकलाई संसारभर चिनाउन सक्छ भन्ने कुराका उदाहरण रहेका अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको असामयिक निधन भएको छ । आफ्नो कप्तानीमा म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालई विश्वकप दिलाएका थिए । मस्तिष्कमा रगत जमेपछि उपचार…

Read More
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको शानदार जित

काठमाडौँ : साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले लेष्टर सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । फरवार्ड मोहम्मद सालाह देखि थियागो अन्कान्टारा भर्जिल भान डाइक ट्रेन्ट अलेक्जान्डर…

Read More
रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टरको सानदार जित

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टरको सानदार जित

एजेन्सी : रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्ट्स सिरि ए फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई २–० गोल अन्तरले पराजित गरेको हो । पहिलो गोल गरेका क्रिस्टियानो रोनाल्डोले खेलको ३८औँ मिनेटमा अल्भारो मोराटाको पासलाई सदुपयोग गर्दै…

Read More
युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा खेलकुद र शैक्षिक सामग्री वितरण

युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा खेलकुद र शैक्षिक सामग्री वितरण

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल रूपन्देहीले नेकपाको सातौँं पार्टी पुनर्गठन दिवसको अवसरमा खेलकुद सामग्री वितरण गरेको छ । रूपन्देहीको सियारी गाउँपालिकामा रहेको स्थानीय क्लबलाई खेलकुद सामग्री वितरण गरेको हो । एक कार्यक्रमको आयोजनामा युवा संगठन नेपाल…

Read More
ब्राजिल विश्वकप फुटबल छनौट खेलमा विजयी

ब्राजिल विश्वकप फुटबल छनौट खेलमा विजयी

काठमाडौँ : फिफा विश्वकप अन्तरगत दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिल विजयी भएको छ । उरुग्वेको घरेलु मैदानमा बुधबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई २–० गोलले पराजित गर्दै विजयी भएको हो । खेलको ३४औँ मिनेटमा अर्थरले र ४५औँ मिनेटमा रिचार्लीसनले गोल…

Read More
मेस्सीको उत्कृष्ट गोलमा बार्सिलोना विजयी, युभेन्टस पराजित

मेस्सीको उत्कृष्ट गोलमा बार्सिलोना विजयी, युभेन्टस पराजित

काठमाडौँ : लियोनल मेस्सीको गोलमा च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसमाथि सानदार जित हासिल गरेको छ । च्याम्पियन्स लिगको समूह जी अन्तर्गतको बुधबार राति भएको दोस्रो खेलमा बार्सिलोनाका ओउसमान डेम्बेले र लियोनल मेस्सीले एक–एक गोल गर्दै युभेन्टसलाई…

Read More