रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टरको सानदार जित

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टरको सानदार जित

एजेन्सी : रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्ट्स सिरि ए फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो गोल गरेका क्रिस्टियानो रोनाल्डोले खेलको ३८औँ मिनेटमा अल्भारो मोराटाको पासलाई सदुपयोग गर्दै पुनः दोस्रो गोल गरेका थिए ।

रोनाल्डोले पहिलो हाफ सकिन तीन मिनेट अघि दोस्रो गोल थपेका थिए । जितसँगै युभेन्ट्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :