चितवनभरि पार्टी पुनर्गठन दिवसका पोस्टर

चितवनभरि पार्टी पुनर्गठन दिवसका पोस्टर

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवनले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार आज जिल्लाभरि पार्टी पुनर्गठन दिवससम्बन्धी पोस्टर टाँसी पर्चा वितरण गरेको समाचार प्राप्त भएको छ ।

मङ्सिर ६ गते प्रचारप्रसार, ७ गते प्रदर्शन र कोणसभा, ८ गते पार्टी पुनर्गठन दिवसलाई उत्सवका रूपमा मनाउने योजनाअनुसार नेपाल कम्युनिस्ट पार्टी चितवनले पुनर्गठन दिवसको भव्य तयारी गरेको जानकारी नेपाल कम्युनिस्ट पार्टी चितवनका सदस्य सागरले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :