काठमाडौं/असार ५, पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि भारतमाथि शानदार जित हासिल गरेको छ । आइतबार भएको फाइनलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा बेहोरेको १२४ रनको हारको बदलासहित उपाधी पनि जितेको हो । आईसीसीले आयोजना गरेको कुनै पनि…
Read Moreनेपालले मकाउलाई १–० गोलले हरायो
काठमाडौं :३० कात्तिक, मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू-२३ सहित उपाधिको हृयाटि्रक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उचाल्यो । मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित…
Read Moreनेदरल्याण्ड्समाथि नेपालको जित
काठमाडौं: आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि १९ रनको जित दर्ता गरेको छ। योसँगै नेपाल जारी प्रतियोगितामा नेदरल्याण्डलाई हराउने पहिलो टोलीसमेत बन्यो। नेपालले दिएको २१८ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्ड्स ४८ दशमलब ३ ओभरमा सबै…
Read Moreनेदरल्याण्ड्सविरुद्ध पारस खड्काले बनाए ८४ रन
काठमाडौंः वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा नेपालका कप्तान पारस खड्का ८४ रन बनाएर आउट भएका छन्। टस हारेर पहिले व्याटिङ गरेको नेपालका लागि दोस्रो खेलमा पारसले नेदरल्याण्ड्सविरुद्धको ८४ रन बनाएका हुन्। ९४ बलको सामना गरेका पारसले ७ चौका…
Read More