शेर्पालाई अमेरिकामा अवसर

Pratima-Sherpa-28062017091829-1000x0
काठमाडौं/असार १७ : नेपाली महिला गल्फर प्रतिमा शेर्पाले अमेरिकामा प्रशिक्षण गर्दै प्रतियोगितामा भाग लिने भएकी छन् । रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा हुर्किएकी उनी प्रशिक्षक सचिन भट्टराइसँगै आइतबार अमेरिकाको लस एन्जल्सतर्फ लाग्ने छिन् । उनले भुन्टुरास्थित ओलिभिया लिंक्स गल्फ कोर्सको एकेडेमीमा चार साता प्रशिक्षण गर्ने्छिन् । त्यही कोर्समा उनले ५० औं टाइटलिस्ट म्याच प्ले च्याम्पियनसिप (जुलाई १८–२१) मा प्रतिस्पर्धा पनि गर्ने्छिन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :