अखिल क्रान्तिकारी विद्यार्थीलाई बाँड्यो स्वास्थ्य र खेलकुद सामग्री

अखिल क्रान्तिकारी विद्यार्थीलाई बाँड्यो स्वास्थ्य र खेलकुद सामग्री

काठमाडौँ : नेकपाको जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) धौलागिरि ब्युरोले विद्यार्थीलाई स्वास्थ्य र खेलकुद सामग्री प्रदान गरेको छ । अखिल (क्रान्तिकारी) धौलागिरि ब्युरोले बिहीबार बागलुङ जिल्लाको विद्यामन्दिर माविमा अध्ययनरत विद्यार्थीलाई स्वास्थ्य र खेलकुद सामग्री प्रदान गरेको क्रान्तिकारीले जनाएको छ । उक्त…

Read More
पिएसजी च्याम्पियन्स लिगको फाइनलमा

पिएसजी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौँ : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलो पटक युरोयिन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा आरबी लाइपजिगलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । लिसवनमा भएको पहिलो सेमिफाइनल खेलमा पिएसजीले पहिलो…

Read More
सेभिल्ला युरोपा लिगको फाइनलमा

सेभिल्ला युरोपा लिगको फाइनलमा

स्पेनिस क्लब सेभिल्ला युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गर्दै सेभिल्ला उपाधिनजिक पुगेको हो । आइतबार लिस्बनमा भएको सेमिफाइनल खेलको नवौँ मिनेटमै ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।…

Read More
बार्सिलोना जस्जास्पद हार बेहोर्दै च्याम्पियन्स लिगबाट बाहिरियो

बार्सिलोना जस्जास्पद हार बेहोर्दै च्याम्पियन्स लिगबाट बाहिरियो

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस महारथी बार्सिलोनाले बायर्न म्युनिखसँग लज्जास्पद हार ब्यहोरेको छ । लिस्बोनमा शुक्रबार राति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस महारथी बार्सिलोनालाई ८–२ गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । थोमस मुलर…

Read More
नेयमार र एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

नेयमार र एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

नेयमार र एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा ब्राजिलियन स्टार नेयमार र फ्रेन्च स्टार एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीले इटालियन क्लब एट्लान्टालाई २–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको…

Read More
मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना च्याम्यियन्स लिगको क्वार्टरफाइनलमा

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना च्याम्यियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौँ : स्पेनिस क्लब बार्सिलोना लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राती घरेलु मैदानमा क्याम्प नाउमा भएको अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–२ को नतिजासहित बार्सिलोना क्वार्टरफाइलनमा प्रवेश…

Read More
रियल म्याड्रिडलाई पराजित गर्दै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियल म्याड्रिडलाई पराजित गर्दै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौ : ला लिगा च्याम्पियन रियल म्याड्रिडलाई पराजित गर्दै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको अन्तिम १६ को दोस्रो लिगको खेलमा स्पेनिस महारथी रियललाई २–१ गोलले हराउँदै सिटीले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको हो…

Read More
स्पेनिस क्लव सेभिल्ला युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

स्पेनिस क्लव सेभिल्ला युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ : इटालियन क्लब रोमालाई हराउँदै स्पेनिस क्लव सेभिल्ला युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को खेलमा स्पेनिस क्लव सेभिल्लाले इटालियन क्लब रोमालाई २–० गोल अन्तरले हराउँदै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको…

Read More
एफए कपको १४ औँ उपाधि आर्सनललाई

एफए कपको १४ औँ उपाधि आर्सनललाई

काठमाडौँ : विश्व फुटबलको सबैभन्दा पुरानो प्रतियोगिता एफए कपको उपाधि आर्सनलले १४ औँ पटक जितेको छ । वेम्बलीमा शनिबार राति भएको फाइनल खेलमा पेरिक एम्रकी आबुमियाङको २ गोल मद्दतमा आर्सनलले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गर्दै १४ औँ पटक उपाधि…

Read More
फ्रेन्च लिगको उपाधि पीएसजीलाई

फ्रेन्च लिगको उपाधि पीएसजीलाई

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । शुक्रबार राति लियोनलाई सडन डेथमा ६–५ ले हराउँदै पीएसजीले लिग कपको उपाधि हात पारेको हो । सुरुमा १० पेनाल्टी गोलमा परिणत भएपछि खेल सडन डेथमा परिणत भएको थियो…

Read More