बराबरीमा रोकियो पीएसजी

बराबरीमा रोकियो पीएसजी

काठमाडौँ : फ्रेन्च लिग वान फुटबलको उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा पीएसजी रेनससँग १–१ गोलको बराबरीमा रोकिँदै अङ्क बाँड्न बाध्य भएको हो । घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा पीएसजी…

Read More
एसी मिलानसँग युभेन्टसको लज्जास्पद हार

एसी मिलानसँग युभेन्टसको लज्जास्पद हार

काठमाडौँ : इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानसँग युभेन्टसको लज्जास्पद हार भएको छ । आइतबार राती भएको खेलमा एसी मिलानले युभेन्ट्सलाई ३–० गोलले पराजित गरेको हो । युभेन्ट्सको मैदानमा मिलानलाई जित दिलाउन ब्राहिम डियाज, एन्ट रेबिक र फिकायो टोमोरीले एक–एक…

Read More
इन्टर मिलानले साम्पडोरियालाई ५–१ ले हरायो

इन्टर मिलानले साम्पडोरियालाई ५–१ ले हरायो

काठमाडौँ : इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा साम्पडोरियालाई ५–१ गोलले पराजित गरेको छ । शनिबार राति भएको खेलमा इन्टर मिलानले साम्पडोरियामाथि फराकिलो जित हातपारेको हो । घरेलु मैदानमा इन्टर मिलानलाई जित दिलाउन एलेक्सिस सान्चेजले दुई गोल र लाउटरो मार्टिनेज,…

Read More
म्यान्चेस्टर च्याम्पियन्स लिग फुटबलको फाइनलमा

म्यान्चेस्टर च्याम्पियन्स लिग फुटबलको फाइनलमा

काठमाडौँ : इङ्लिस क्लब म्यान्चेस्टर सिटी पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । म्यान्चेस्टर सिटी पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनल खेलमा प्रवेश गरेको हो । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई दोस्रो लेगको खेलमा २–० ले हराएको म्यान्चेस्टर…

Read More
मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना विजयी

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना विजयी

काठमाडौँ : लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हासिल गरेको छ । आइतबार राति भ्यालेन्सियाको मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३–२ गोलले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे । एन्टोनियो…

Read More
मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित

काठमाडौँ : कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेस्सीले दुई गोल गरे । एन्टोनी ग्रिजम्यान र…

Read More
छैटौँ विराट गोल्डकपको उपाधि एपीएफको पोल्टामा

छैटौँ विराट गोल्डकपको उपाधि एपीएफको पोल्टामा

मोरङ:  छैटौँ विराट गोल्डकपको उपाधि नेपालको एपीएफले जितेको छ । शनिबार राती सम्पन्न फाइनल खेलमा पाहुना टोली पन्जाब पुलिसलाई १–० ले हराउँदै एपीएफले पहिलोपटक विराट गोल्डकप जितेको हो । नेपालका तर्फबाट एपीएफका लागि १० औँ मिनेटमा प्रदीप लामाले गरेको गोलले…

Read More
मेस्सीको उत्कृष्ट प्रदर्शनले बार्सिलोना विजयी

मेस्सीको उत्कृष्ट प्रदर्शनले बार्सिलोना विजयी

काठमाडौँ : कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनपछि बार्सिलोनाले स्पेनिस ‘कोपा डेल रे’ फुटबलको उपाधि जितेको छ । शनिबार राती भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४–० गोलले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा एन्टोनियो…

Read More
नेपालले ३७ वर्षपछि थ्री नेसन्स कपको उपाधि जित्यो

नेपालले ३७ वर्षपछि थ्री नेसन्स कपको उपाधि जित्यो

काठमाडौँ : नेपालले ३७ वर्षपछि थ्री नेसन्स कपको उपाधि जितेको छ । घरेलु मैदानमा दर्शको साथ पाएको नेपालले फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलको पहिलो हाफमा नेपालले बंगलादेशविरुद्ध…

Read More
गणतान्त्रिक खेलकुद महासंघकाे दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन

गणतान्त्रिक खेलकुद महासंघकाे दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन

दाङ : नेपाल गणतान्त्रिक खेलकुद महासंघले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम आज भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यको प्रमुख आतिथ्यता र दाङ जिल्ला प्रहरी उपरीक्षक गणेश चन्दको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता महासंघका…

Read More