मेस्सीले आठौँपटक जिते पीचीची ट्रफी

मेस्सीले आठौँपटक जिते पीचीची ट्रफी

काठमाडौँ : बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आठौँपटक पीचीची ट्रफी जितेका छन् । ला लिगामा यो सिजनकै सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले आठौँपटक पीचीची ट्रफी जितेका हुन् । बार्सिलोनालाई उपाधि दिलाउन असफल भए पनि मेस्सीले ३० गोल गर्दै पीचीची ट्रफी जितेका छन्…

Read More
एट्लेटिको मड्रिडले जित्यो स्पेनिस ला लिगा फुटबलको उपाधि

एट्लेटिको मड्रिडले जित्यो स्पेनिस ला लिगा फुटबलको उपाधि

काठमाडौँ : एट्लेटिको मड्रिडले यो सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडलाई २–१ गोलले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको हो । भालाडोलिडको मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र…

Read More
फ्रेन्च कपको उपाधि पेरिस सेन्ट जर्मेनको पोल्टामा

फ्रेन्च कपको उपाधि पेरिस सेन्ट जर्मेनको पोल्टामा

काठमाडौँ : फ्रेन्च कप (कोपा दे फ्रान्स) को उपाधि पेरिस सेन्ट जर्मेनले जितेको छ । फाइनलमा चिर प्रतिद्वन्द्वी क्लव मोनाकोलाई २–० गोलले हराउँदै पीएसजीले उपाधि जितेको हो । पेरिसमा भएको फाइनलमा पीएसजीको जितमा एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे । पीएसजीको जितमा…

Read More
एट्लान्टालाई हराउँदै युभेन्ट्स बन्यो च्याम्पियन

एट्लान्टालाई हराउँदै युभेन्ट्स बन्यो च्याम्पियन

काठमाडौँ : एट्लान्टालाई २–१ गोलले पराजित गर्दै युभेन्ट्स घरेलु कपको च्याम्पियन बनेको छ । बुधबार राती भएको फाइनल खेलमा एट्लान्टालाई हराउँदै युभेन्ट्स कोपा इटालियाको उपाधि विजेता बनेको हो । युभेन्ट्सको जितमा देजान कुलुसेवस्की र फेडेरिको चिएसाले गोल गरेका थिए ।…

Read More
म्यानचेस्टर युनाइटेड र फुलहम बराबरीमा

म्यानचेस्टर युनाइटेड र फुलहम बराबरीमा

काठमाडौँ : इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र फुलहमले बराबरी खेलेका छन् । मङ्गलबार राती भएको खेलमा युनाइटेड र फुलहमले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा युनाइटेड अङ्क बाँड्न बाध्य भयो…

Read More
रिम्सविरुद्ध पीएसजीको फराकिलो जित

रिम्सविरुद्ध पीएसजीको फराकिलो जित

काठमाडौँ : पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वान फुटबलमा शानदार जित निकालेको छ । आइतबार राती पीएसजीले घरेलु मैदानमा रिम्सलाई ४–० को फराकिलो अन्तरले हराएको छ । पीएसजीको जितमा नेयमार, केलियन एम्बाप्पे, मार्कुन्होस र मोइस केनले एक–एक गोल गरे…

Read More
चेल्सीलाई हराउँदै बार्सिलोनाको महिला टिमले जित्यो च्याम्पियन्स लिगको उपाधि

चेल्सीलाई हराउँदै बार्सिलोनाको महिला टिमले जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ : बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिगको उपाधि हातपारेको छ । आइतबार राति चेल्सीलाई फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाले चेल्सीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो । बार्सिलोनाले पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाती गोलमा अग्रता…

Read More
चेल्सीलाई पराजित गर्दै लेस्टर सिटीले जित्यो एफए कप फुटबलको उपाधि

चेल्सीलाई पराजित गर्दै लेस्टर सिटीले जित्यो एफए कप फुटबलको उपाधि

काठमाडौँ : लेस्टर सिटीले पहिलोपटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्शकको उपस्थितिमा लन्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई १–० ले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो । लेस्टरका लागि खेलको दोस्रो हाफमा युरी थिलेमन्सले एक मात्र गोल…

Read More
युभेन्टससँग इन्टर मिलान स्तब्ध

युभेन्टससँग इन्टर मिलान स्तब्ध

काठमाडौँ : इटालियन सिरी ए फुटबलको यो वर्षको च्याम्पियन इन्टर मिलान युभेन्टससँग पराजित भएको छ । इन्टरलाई पराजित गरेसँगै युभेन्टसले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने झिनो आशा कायमै राखेको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले इन्टरलाई तीन–दुई गोल…

Read More
रोनाल्डोको सय गोलको रेकर्डसँगै युभेन्ट्सको सहज जित

रोनाल्डोको सय गोलको रेकर्डसँगै युभेन्ट्सको सहज जित

काठमाडौँ : पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सिरी ए फुटबलमा नयाँ रेकर्ड बनाएका छन् । उनले एक सय गोल पूरा गरेर नयाँ रेकर्ड बनाएका हुन् । उक्त खेलमा सासुओलोविरुद्ध युभेन्ट्सले सहज जित हातपारेको छ । बुधबार राति भएको खेलमा सासुओलोलाई…

Read More