३६ अंकसहित रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

३६ अंकसहित रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

एजेन्सी : सेल्टा भिगोलाई पराजित गर्दै रियल मड्रिड ला लिगा फुटबलको रियल तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । शनिबार राति घरेलु मैदानमा सेल्टा भिगोलाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

रियलको जितमा लुकास भाजकेज र मार्कोस एसेन्सियोले एक–एक गोल गरेका थिए । ३६ अंकसहित रियल शीर्ष स्थानमा रहेको छ भने ३५ अंकसहित दोस्रो स्थानमा एट्लेटिको रहेकोछ । सेल्टा भियो २३ अंकसहित आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :