अलबिदा कमरेड वन्दना !

अलबिदा कमरेड वन्दना !

असहायको सहारा क्रान्तिकी नक्षेत्र आशाकी पुञ्ज क्रान्तिकी अथक योद्धा तिमी अस्ताएको पीडाले रोएको छ जाजरकोट स्तब्ध छ कर्णाली शोकमग्न छ देश तिम्रो सम्मानमा झुकाएको छ शिर सिस्ने हिमालले ! अनकन्टार बस्ती अबोध समाजमा फुलाउँदै हिँड्दा समानताको फूल क्रूर राक्षसी झम्टाइले…

Read More
कोरोनाले के सिकाउँछ ?

कोरोनाले के सिकाउँछ ?

एउटी मन्दरा बहुआयामिक यात्रा अनेकअनेक जात्रा लाखौँ–लाखौँ छन् मन्दरा । रित्तो पेट र भरी मन आक्रोश र क्रन्दन आक्रान्त छ जीवन दमनमाथि दमन तर छैन निहुरिएको शिर हप्तौँ दिन भोकभोकै कहीँ त छन् कबाफ ठाँट, बाँट, रबाफ कोटकन्दरामा बस्छन् मन्दरा…

Read More
आगो र बारुद

आगो र बारुद

गोविन्द गौतम बारुद हो कुमार पौडेल बारुद नै हो तिलाठी बारुद हो महाकाली सन्धि आरडीएक्स नै हो किन गरिरहेछौ बारुदको खेती ? कोठी खोल÷गाँजा रोप अफिम युद्धको तयारी गर महोदय ! बारुदको खेती बन्द गर बारुदको खेती भयानक हुन्छ बारुदमा…

Read More
मेरी आमा मोतीमाया

मेरी आमा मोतीमाया

राखेर नौ महिनासम्म कोखमा पियाएर दस धारा दूध सिकायौ हिँड्न टुकुटुकु, भन्दै तातेताते सिकायौ बचेरालाईझैँ टिप्न आहारा संसार चिन्नुपर्छ मेरो बाबुले भन्दै लगायौ क–ख सिक्न बेरेर मीठो मातृवात्सल्यको ममतामा सिकायौ चुम्न भविष्यको सुन्दर सपना त्यसैले त महान् छ्यौ तिमी मेरी…

Read More
छोराको सम्झनामा

छोराको सम्झनामा

आशा थियौ, माया थियौ मेरो छोरा तिमी भर्खरको युवा जोस हिँड्यौ जोश बोकी लडाइँमा लागे युवा बोकी लालझन्डा तिमी पनि गयौ लड्न मलाई एक्लै छोडी । असारको महिनामा चट्याङ ठूलो प¥यो बिहानीको मिर्मिरेमै मेरो माया खोस्यो राक्षस हुन् कि दुस्मन…

Read More
अन्तरविरोध

अन्तरविरोध

जब भयो मेरो आगमन चल्लीका नसा तन्किन थालेका छन् उनीहरूका भन्छन्– बरबाद हुने भयो, सर्वनाश हुने भयो र अब फेरि हुने भयो उल्कापात ! हो, मैले हिजो पनि– छिःछिः र दुरदुर गरिएका थुपुहरूलाई हुलेकै हो घरभित्र र गरेकै हो सम्मान…

Read More
इच्छुक ! बिहानीको घामको झुल्कोसँगै आऊ

इच्छुक ! बिहानीको घामको झुल्कोसँगै आऊ

आफ्नो रगतले सिँचेको ढकमक्क फूलहरू फुल्दा श्रमिकहरूले भारी बिसाउँदा झुपडीहरूमा हाँसो पस्दा इच्छुक घामको झुल्कासँगै आऊ विजयजुलुसमा मशाल लिएर सामन्त र दलाल ढलेको हेर्न इच्छुक ज्वालामुखी भएर आऊ । भागिसके सहयोद्धाहरू सङ्ग्रामी मैदान छोडिसके तर सङ्ग्राम त चलिरहेछ बिछोडमा पनि…

Read More
आज साँस्कृतिक बलिदान दिवस, इच्छुकको सम्झनामा दुई कविता

आज साँस्कृतिक बलिदान दिवस, इच्छुकको सम्झनामा दुई कविता

काठमाडौँ : आज जेठ १३ गते साँस्कृतिक बलिदान दिवस हो । लेखक, कवि, पत्रकार तथा साहित्यकार कृृष्णसेन इच्छुक शहिद भएको दिन हो । शहिद इच्छुकलाई २०५९ साल जेठ १३ गते तत्कालिन शाही सरकारले काठमाडौँबाट गिरफ्तार गरेर हन्या गरेको थियो ।…

Read More
उदिन

उदिन

टाढाको आरनभन्दा नजिकको उदिन मौकामा धेरै काम आउँछ भन्ने ठानेर पुर्खाको शंश्लेषणलाई निशर्त मानेर उत्तरको पहिरोमा परि बल्ढ्याङ खाएको उदिनलाई काँधै थापेर मेरै खरबारीमा ल्याएर राखेँ पश्चिमको चक्रवाती तुफानबाट बचाउन छोराहरुकै बली चढाएँ तर यसरी सम्हाली राखेको उदिनले धार लगाउँला…

Read More
मुर्दा हुन् भने एक दिन खरानी हुनेछन्

मुर्दा हुन् भने एक दिन खरानी हुनेछन्

मुर्दा हो त्यो जुन संवेदनहीन हुन्छ चरित्रहीन हुन्छ जुन मानवताहीन हुन्छ । हृदयहीन, भद्दा अनि कुरूपहुन्छ कलाहीन, पाषाण हुन्छ इतिहासको मजाक गर्ने हुतिहारा, भद्दा खेलाडी हुन्छ फोहोरको डङ्गुरमा आहाल हुन्छ । मानवता हराएको छ स्वाधीनता बेचिसकेको हुन्छ छातीमा डोजर चल्दा…

Read More