देश यो मर्न दिन्नँ म

देश यो मर्न दिन्नँ म

लुक्दै सेता परेवा छन् ढुक्दै क्रूर हुँडार छ छिमेकी भैदिँदा दुष्ट आतङ्कित समाज छ सधैँ सधैँ परेवामा बाजकै डरत्रास छ ब्युँझ हो ए परेवा हो ! नयाँ नेपाल आज छ ! ब्वाँसो हे ! क्रूरता तेरो सधैँ सधैँ सहन्नँ म…

Read More
आन्दोलनको हुरी

आन्दोलनको हुरी

हामीलाई हाम्रै सत्ता चाहिन्छ किनकि हामीलाई हाम्रो मुक्ति चाहिएको छ युग–युगदेखि थोपरिएको मुर्दाशान्ति हामीलाई चाहिँदै–चाहिँदैन । युग–युगदेखि तिमीले तर्साएर, थर्काएर, बन्दुक देखाएर जसरी दबाइरहेछौ हामीलाई जसरी हाम्रो रगतपसिना चुसिरहेछौ हामीलाई लुछेको हामीलाई लुटेको हामीलाई चुटेको बदलामा हामीले तिम्रो सत्ताको हेडक्वार्टरमा…

Read More
कोरोना गीत

कोरोना गीत

हे कोरोना किन आइस् थप्दै महामारी कष्ट, कहर, पीडा दिइस्, दिइस् दुःख भारी । सहर बसौँ छैन काम, बन्द भयो माम घरधनीले बस्न देन, छैन सुको–दाम । किन बसूँ धेरै टाढा घरपरिवारबाट सँगै बस्छु, सँगै मर्छु छोड्दिनँ नि साथ ।…

Read More
उदास सहर र उन्मुक्त सपना

उदास सहर र उन्मुक्त सपना

क्षितिजमा उदाएको मिर्मिरेसँगै धर्तीको वदनभरि पोखिएको प्रभाती किरण पनि न्यानो लागेन बगैँचामा फक्रिएको मस्त जवान गुलाफले पनि सुगन्ध छरेन अँधेरी रातमा एक्लै छोडेर निद्रा कता–कता फरार भयो करोडौँ सपनाहरूको यो सहरमा न त एक जोडी नयनले एक थान सपना नै…

Read More
बमबार्ड द हेडक्वाटर्स !

बमबार्ड द हेडक्वाटर्स !

जब–जब आड लिएर– कम्युनिस्ट पार्टीको घोषणापत्र मजदुरहरूमाथि थोपरिन्छ अत्याचार भन्नैपर्ने हुन्छ– बमबार्ड त हेडक्वाटर्स ! जब–जब तस्बिरको आडमा– माक्र्स–एङ्गेल्सहरूको थोपरिन्छ श्रमजीवीमाथि यातना बोल्नैपर्ने हुन्छ – बमबार्ड द हेडक्वाटर्स ! जब–जब आडमा– हँसिया–हथौडा अङ्कित लालझन्डाको भुइँमान्छेहरूप्रति अन्याय थोपरिन्छ चिच्याउनैपर्ने हुन्छ– बमबार्ड…

Read More
जन्मथलो त्याग्नुपर्ने बाध्यता भोगेकाहरूको पुनर्मिलनको कथा

जन्मथलो त्याग्नुपर्ने बाध्यता भोगेकाहरूको पुनर्मिलनको कथा

कोरोना कहरले फेरिएको छ दैनिकी । कोरोना नलाग्दै सहर छाडेर गाउँमा रमाउन आएको । बालापन फर्किएको अनुभूति हुनै लाग्दा एकाएक कोरोनाले गाँज्यो संसारलाई । देशलाई पनि लपेट्यो । देशलाई कोरोनाले गाँज्नुभन्दा अघिदेखि नै शासकहरू पूर्वतयारीमै चुर्लुम्म डुबे भ्रष्टाचारमा । कोरोना…

Read More
गिद्ध इमानदार छ

गिद्ध इमानदार छ

गिद्ध इमानदार छ जिउँदो सिकार गर्दैन गिद्ध प्रतीक्षा गर्छ/रुँगेर बस्छ तर काठमाडौँले जिउँदो सिकार गर्छ जब कोरोना आउँछ काठमाडौँले जीवन र लास चिन्दैन हाँडाभाँडा फालिदिन्छ छिँडीबाट र यो देशको शरणार्थी लखेटिन्छ उतै देहाततिर । बिसुनाकी दुधे नानी राजापुरको आकाशमाथि माछागढको…

Read More
पुरानो वर्ष भर्सेज नयाँ वर्ष

पुरानो वर्ष भर्सेज नयाँ वर्ष

केवल एउटा पात्रो फेरिएको छ जीवनमा थोत्रो भित्तेपात्रो ! भित्ताले एउटा नयाँ पात्रो पाएको छ केवल एउटा पात्रो ! दुखियाहरूको जीवनमा घटेको छ एक वर्ष र त्यसै खुसीमा मनाइरहेछन् उत्सव– कोरोनाजस्तै सत्ताको यो कहर काट्दै अब बाँच्नु पर्नेछैन थप एक…

Read More
कोरोना–कविता

कोरोना–कविता

कोरोना बन्छ एउटा कविता बन्द कोठामा नाथे भाइरससँग लुकेर बस्नुपर्छ झ्यालढोका थुनेर यसैले त कबिता फल्ने गाउँमा भाइरस फल्छ उद्योग–कारखाना चल्ने सहरमा सिनेमा बन्द छ, भाइरसको काव्य बन्छ कोरोनाको पकड छ, बाहिर मानिस छैन सडक त खाली छ भूतहरूको सहर…

Read More
शोकधुन बजाइरहेको छ गुलाफ नसुक्ने न्युयोर्क

शोकधुन बजाइरहेको छ गुलाफ नसुक्ने न्युयोर्क

कोरोना त्रासदीले देशबासी कहालिइरहँदा बुहानका खाद्यान्न पसलहरूमा पुगेका छन् सी जिन पिङ बढिरहँदा करोडौँ रसियालीहरूको ढुकढुकी अस्पतालका शैयाहरू अनुगमन गर्न निस्किएका छन् भ्लादिमीर पुटिन जब विश्व भ्रमणमा कोरिया हिँड्यो कोरोना मुन जाई इन जुटे हजारौँ टेस्टिङ कीट निर्माण र लाखौँको…

Read More