चिन्ता र पीडाभित्र आक्रोश जम्मा पार्दै बितेका पलहरू

चिन्ता र पीडाभित्र आक्रोश जम्मा पार्दै बितेका पलहरू

कोरोना सङ्क्रमण बढेपछि देश लकडाउन भयो । व्यक्ति क्वारेनटाइन छिरे । मेरो दैनिकी कोठाभित्र सधैँभन्दा फरक तरिकाले सुरु भयो । वसन्तऋतुमा लहलहाउन थालेका हरियालीलाई पनि चैते खडेरीले पछ्याइरहेको छ । नयाँ वर्षको आगमनमा मुस्कुराउन थालेका लालीगुराँसका थुङ्गाहरू पनि खुसीविहीनजस्ता देखिएका…

Read More
बन्धनको निराकरण

बन्धनको निराकरण

म केही लेखूँ कि नलेखूँ ? लेखूँ भने केही मानिस रिसाउने डर छ । नलेखूँ भने धेरै मानिस खुसी नहुने डर छ डरको भन्दा बढी मलाई आफ्नै भर छ । त्यसैले धेरैसँग गाँसिएर लेख्ने अलिअलि रहर छ । प्रायः दिनहुँ…

Read More
सहिद सप्ताह र सहिदी सपना

सहिद सप्ताह र सहिदी सपना

युद्धभूमिमा एउटा सेना म बन्दुकसँग रमाउँछु क्रान्तिको मीठो सङ्गीत बज्ने प्यारो बन्दुक नयाँ लय, सुर, ताल जन्माउँछ जब यो बजाउन थाल्छु, भय सारा हटेर जान्छ हूलका हूल क्रोध मेटिन्छ ‘शक्ति’ को मीठो विस्फोट अहा ! पर्दाभित्रको प्रतिभा थिचाइमा पिल्सिएका अनुहारहरू…

Read More
दुस्मनको कालकोठरीबाट महान् सहिदहरूलाई चिठी

दुस्मनको कालकोठरीबाट महान् सहिदहरूलाई चिठी

आदरणीय सहिद अटुट सम्झना ! अविरल सम्झना ! हालसम्मलाई म ठिकै छु । महान् सहिद तपाईं पनि आत्माको बलिदानमा पश्चाताप नगरी केही बेचैनीसहित बस्नुभएको होला भन्ने आशा गरेको छु । सहिदहरूको अमरत्वको स्थायी सत्यको आलोकमा ज्युँदो मानिसको हैसियतले एउटा चिठी…

Read More
‘बन्दुक’ लेख्नेसँग झस्किने सत्ता बन्दुक नै बोके के गर्छ होला ?

‘बन्दुक’ लेख्नेसँग झस्किने सत्ता बन्दुक नै बोके के गर्छ होला ?

मैले ‘बन्दुक’ लेख्दा प्रतिबन्ध लगाउँछ सरकार मैले बन्दुक नै बोके के गर्छ होला ? बीपी विद्रोही केपी वली सरकार एकातिर राष्ट्रघात, जनघात र भ्रष्टाचारले कुहिएर फतलफाँडो भएको छ भने अर्कातिर जनदमनमा पनि कीर्तिमान कायम गरिरहेको छ । वली सरकारलाई यतिबेला…

Read More
भुर्तेल काकाको रगत

भुर्तेल काकाको रगत

चुनु–शिल्पाहरू ढल्दा नमिता–सुनिताहरू चिच्याउँदा श्रेयाले गुहार माग्दा पीडाले सारा जगत् रोइरहँदा हाँसिरह्यो माछापुच्छ्रे मलाई झारिदिऊँजस्तो लाग्यो आफ्नै बङ्गारा ! लिपुलेक हड्पिँदा टोलाइरहे अपि र सैपालहरू । अनि सयाैँ चेली बेचिँदा रूपैडिया नाकाबाट निदाइरह्यो बुलबुल पशुपतिनगरमा कठ्याङ्ग्रिएर ढल्दा जङ्गे पिलर एक…

Read More
दुस्मनको हिरासतबाट ज्यूँदो हुँकार

दुस्मनको हिरासतबाट ज्यूँदो हुँकार

केपी–पीके नेतृत्वको सामाजिक फासिवादी सत्ताको षड्यन्त्रकारी हिरासतमा ‘हात–हतियार खरखजाना’ नामको कथित मुद्दा झेलेर बसिरहेका छाैँ । महिला र पुरुष थुनुवा कक्षका बेग्लाबेग्लै दुईवटा कोठाहरू छन् । पञ्चायतकालमा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सुनसरीको भवन जीर्ण छ । एसपीको कार्यकक्ष…

Read More
राजबन्दी जीवनसखालाई खुला जेलबाट चिठी

राजबन्दी जीवनसखालाई खुला जेलबाट चिठी

प्रिय जीवनसखा न्यानो अभिवादन ! पिँजडाको बास तिम्रो अनि झेली–जालीहरूको थप प्रपञ्चमय सन्त्रास । घृणित र चुनौतीमय परिवेशलाई चिर्नसक्ने आँटी मेरी सखा ! तिम्रो त्यो दर्बिलो छातीभित्र चमचमाउने आशावाद र अनौठो सहजताको प्रदर्शन । महान् विचारको आलोकमा धैर्यशाली ओज ।…

Read More
गाउँको खबर

गाउँको खबर

सहरमा त बढेकै छ बेथिति निर्मलाहरू मारिएकै छन् सहरआसपासमै बलात्कृत भएर तर गाउँमा पनि रोकिएको छैन व्यभिचार साम्राज्यवादी नङ्ग्रा धसिएका र मेरो देशको मानचित्रबाट जबर्जस्ती लोप गराइँदै गरेका मेरा लिपुलेक, लिम्पियाधुरा, सुस्ता र कालापानी गाउँमै छन्, लेकमै छन् । सहर…

Read More
निरङ्कुश राणाशासकलाई दुत्कार्ने सहिद गङ्गालाल श्रेष्ठ

निरङ्कुश राणाशासकलाई दुत्कार्ने सहिद गङ्गालाल श्रेष्ठ

जेता–नेतादि सबले मर्नु साझा सबैको । सब शव गई बस्तछन् एक दिन काखमा चिताको ।। किन डरूँ मृत्युदेखि मर्न कम्मर कसेको । हुँ एक वीर पुत्र म पनि वीर माँ नेपालको ।। सहिद गङ्गालाल श्रेष्ठ विषय परिचय इतिहास निर्माणमाविरलै मात्र…

Read More