के गर्छ होला सरकार

के गर्छ होला सरकार

मैले बन्दुक लेख्दा प्रतिबन्ध लगाउँछ सरकार मैले बन्दुक बोके के गर्छ होला सरकार ? माइतीघरतिर चुइँगम पड्काउन पनि निषेधित गरिएको रहेछ मैले सिंहदरबरमै गएर बम पड्काएँ भने के गर्छ होला सरकार ? मैले दस हजारपटक लेखेको छु विद्रोह भन्ने शब्द…

Read More
दिग्भ्रम

दिग्भ्रम

एक दिन रुद्रले तत्तत् आकृतिलाई देखाउँदै भनेको थियो– यी अवसरवादी हुन् यी गिटगिटधारी हुन् यी शासनका हिमायती हुन् यथार्थमा यी बर्दीधारी नियोजित षड्यन्त्र हुन् यिनले न आमाको पीडा बुझ्छन् न त बाबुको काँधको जुवा देख्छन् ! त्यो घडी मलाई लागेको…

Read More
हृदयको मझेरीमा सहिद परिवारसँग

हृदयको मझेरीमा सहिद परिवारसँग

‘कसैको मुखबाट ‘छोरी !’ शब्द सुन्दा मेरो मन जागेर आउँछ र मलाई कसैले ‘छोरी’ भनेको सुन्न मन लाग्छ । मम्मी बाबाको तस्बिर हेर्छु चित्त बुझ्दैन, वास्तविक बाबाआमा कस्ता हुन्छन् थाहा छैन । मन दुखेर रोएको बेला मम्मी बाबाको अभाव महसुस…

Read More
यसरी क्रूरतापूर्वक हत्या गरिएको थियो गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई

यसरी क्रूरतापूर्वक हत्या गरिएको थियो गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई

सन्दर्भ : सहिद दिवस माघ १६ यसरी क्रूरतापूर्वक हत्या गरिएको थियो गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई (प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठको सङ्घर्षपूर्ण जीवनयात्रा र गङ्गालाल, पुष्पलाल, कृष्णलाल (तीन लाल) जन्मस्थलको यात्रामा आधारित) जेता–नेतादि सबले मर्नु साझा…

Read More
युद्धपिपासु सत्ताउन्मादविरुद्ध विद्रोहको ज्वालामुखी

युद्धपिपासु सत्ताउन्मादविरुद्ध विद्रोहको ज्वालामुखी

संसारकै जनतन्त्रविरोधी शासकहरूझन्झन् युद्धपिपासु बन्दै गएका छन् । दोस्रो विश्वयुद्धपछि र विशेषगरी समाजवादी केन्द्रमा संशोधनवाद र साम्राज्यवादी हमला, प्रतिक्रान्तिपछि उन्मत्त भएर युद्धपिपासु बन्दै आएको साम्राज्यवाद अब घोषित रूपमै उत्तरसाम्राज्यवादमा पतन भएको छ र उसका अनुयायी दलाल शासनसत्ता अर्थात् व्यवस्था नै…

Read More
हिउँको बर्सात् सम्झेर

हिउँको बर्सात् सम्झेर

बिहान केहीबेरमा घुम्टेको डाँडा हिउँको सप्को ओढेर ढाकियो । हावाको चिसो स्पर्शसँगै क्षितिज खुलेको छ परपरसम्म । अनन्त क्षितिजसम्म त होइन तर पाखापखेरामा हिउँ फुल्नु कम रोचक छैन । वातावरण चिसो तर निकै मोहक छ । हिउँको वर्षा गुराँसका पातमा…

Read More
आफैँसँग हार्नेहरू !

आफैँसँग हार्नेहरू !

हामीलाई थाहा छ जब पर्छ आफैँसँग लडाइँ युद्धभन्दा कम्ता छैन त्यो लडाइँ असाध्यै चुनौतीपूर्ण छ आफैँसँगको लडाइँ त्यसैले त आफ्ना सबै खराबीहरू पुराना प्रवृत्ति र कुसंस्कारहरू आफूभित्र हुर्किंदै गएको भयङ्कर निराशा, पलायन र विचलन यी सबैबाट विक्षिप्त भएकाहरू आफ्नो मन…

Read More
विदेशीको पीडा

विदेशीको पीडा

            हातमा टिकट, काँधमा झोला परेपछि थाहा हुन्छ नेपाल छोड्ने अन्तिम तयार गरेपछि थाहा हुन्छ । आमाले पस्किदिएको खाना खान पनि अल्छी गर्नेलाई भोक के अनि निद्रा के हो मुग्लान झरेपछि थाहा हुन्छ । नेपालको…

Read More
महान् जनयुद्धको पहिलो सफल लडाइँ र दुस्मनको कब्जाका दिनहरू

महान् जनयुद्धको पहिलो सफल लडाइँ र दुस्मनको कब्जाका दिनहरू

प्रारम्भ यो महिना विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता एवम् विचारकहरू कमरेड जोसेफ स्टालिन र कमरेड माओ त्सेतुङको जन्मदिवसको महिना हो । संसारभरका माक्र्सवादी लेनिनवादी र माओवादीहरूले महान् स्टालिन र माओका योगदानहरू स्मरण गर्दै त्यसलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन्…

Read More
तितीक्षा र तपस्या

तितीक्षा र तपस्या

एक्लो चीसो शरद्मा उत्तरबाहिनी स्याङ नदीसँग अनारको द्वीपमा राता लाखौँ पर्वत सर्वत्र देखेँ मैले रङ्गीन बाक्ला पातहरूले र पारदर्शक हरिया नदी जसमा सयकडौँ नाउहरू दौडिरहे । असीम आकाशमा उडिरहेका चिलहरू झुलमा एकत्रित माछाहरू चीसो आकाश तल जीवन विविध रूपमा स्वतन्त्रताका…

Read More