प्रहरी घेराबन्दीमा देशभक्तिका कविता

प्रहरी घेराबन्दीमा देशभक्तिका कविता

मिति : मङ्सिर २६ गते बिहीबार समय : दिउँसो एक बजे ‘सर, हल भरियो । अब आएर कार्यक्रम सञ्चालन गर्दा हुन्छ’, संवाद डबलीका सञ्चालक कमरेड दीपेन्द्र रावलले कुराकानीका क्रममा भन्नुभयो । ब्यानरमा आयोजक संवाद डबली रहेकाले सबै स्रष्टालाई त्यति ‘खतरा’…

Read More
‘देशद्रोही’ स्रष्टाहरूका ‘राजद्रोही’ र ‘राज्यविप्लवी’ सिर्जना

‘देशद्रोही’ स्रष्टाहरूका ‘राजद्रोही’ र ‘राज्यविप्लवी’ सिर्जना

हृदयका हरेक धड्कनहरूमा जो देश, श्रमिक वर्ग र जन्मथलोको माया गरिरहन्छ, देश र जनताकै लागि जो जीवनलाई हत्केलामा राखेर जीवनमरणको लडाइँ लडिरहेको छ, यो सत्ता उसैलाई देशद्रोही भन्छ, राजद्रोही भन्छ र राज्यविप्लव गरेको आरोप लगाउँछ । समाउँछ, थुन्छ, हत्यासम्म गर्छ…

Read More
राष्ट्रियता बचाउन सडकमा निस्किएका स्रष्टाहरूमाथि प्रहरी दमन प्रहरी प्रतिरोध चिर्दै कवितावाचन

राष्ट्रियता बचाउन सडकमा निस्किएका स्रष्टाहरूमाथि प्रहरी दमन प्रहरी प्रतिरोध चिर्दै कवितावाचन

काठमाडाैँ : भारतीय साम्राज्यवादले कालापनी, लिपुलेक, लिम्पियाधुरालगायत ७१ स्थानमा गेको हस्तक्षेपविरुद्ध सडकमा कविता लिएर निस्किएका स्रष्टाहरूमाथि प्रहरीले हस्तक्षेप गरेको छ । माक्र्सवादी स्रष्टाहरू बिहीबार संवाद डबलीमा कविता लिएर राष्ट्रियता रक्षाको माग गरिरहेका थिए तर प्रहरीले विप्लव नेकपाको कार्यक्रम भन्दै हस्तक्षेप…

Read More
दुख्छ – २

दुख्छ – २

दुः ख्छ विगत दुख्छ/आगत झनै दुख्छ कोराकतिर जिउँदै कोलमा पिसएिका चेपाङहरू दुख्छन् गोलीले झ्याङप्वाल पारिएका चिउरीका बुटाहरू दुख्छन् । शक्तिखोरतिर कन्टेनरका चाबी दुख्छन् प्रतीक काका ! तिम्रो रगतसँग साटेका बन्दुकहरू तिम्रो क्याप्टेनलाई दुख्न छोडेपछि तिमीलाई मात्रै दुखेर के हुन्छ र…

Read More
हाम्लाई कालापानीको पानी पिउने धोको छ, हाम्लाई टिस्टा नदीमा खुँडा धुने धोको छ

हाम्लाई कालापानीको पानी पिउने धोको छ, हाम्लाई टिस्टा नदीमा खुँडा धुने धोको छ

  एकखाले मान्छेहरू अब क्रान्ति सम्भव छैन भन्दै मैदानबाट भागेका छन् र देश र जनताको रक्षा गर्नु त परै जाओस्, उल्टै देश र जनतामाथि घात गरिरहेका छन् । देश, जनता र श्रमिक वर्गका पक्षमा बोल्नेहरूमाथि बमगोला बर्साइरहेका छन् । मुलुकमाथि…

Read More
म ठूलो जेलमा छु कमरेड

म ठूलो जेलमा छु कमरेड

तिमी गोलघरमा छौ । म खुला आकाशमा रहेर पनि कैदी तिमी बन्द कोठाको कैदी… फरक यति छ तिमीलाई आफू गुमनाम लाग्छ मलाई म असुरक्षित लाग्छु …. तिमी गोलघरभित्र बन्दी बनेका छौ म खुला आकाशमुनिको प्रतिबन्धित मान्छे तिमीले गोलघरमा भोगेको यातना…

Read More
फर्किआऊ साइँला दाइ

फर्किआऊ साइँला दाइ

फर्किआऊ साइँला दाइ घर–देशमा बिरानोबिरानो लाग्छन् सबै परदेशमा परदेशमै कतिखेर फाल्छौ जवानी के हुन्छ ? प्रियसीसँगै जुनी काट्ने कहानी मातृभूमिले बोलाएको छ अब आउनुपर्छ साङ्लोले कैद छ उसलाई मुक्त गर्नुपर्छ सहनु हुन्न अब अर्काको गुलामी बरु होस् हाम्रो लासको सलामी…

Read More
सहिद पत्नी

सहिद पत्नी

बमको कालो धुवाँसँगै उडिगयौ प्यारा संसार सुन्दर बनाउने छोडी काम अधुरा । विदेशबाट फर्किएका भाइ पर्खिरा’थे अरबबाट बहिनी पनि आउँछु भनिरा’थे दाजुसँगै त्यही महान् बाटो हिड्छाैँ भन्थे जनतालाई रुवाउने शासन फाल्छौँ भन्थे । बमको कालो धुवाँसँगै उडिगयौ प्यारा… गाउँ–सहरका बूढापाका…

Read More
क्रान्तिकारी विचार

क्रान्तिकारी विचार

जनताले सञ्चालन गरेको क्रान्तिमा समस्या आएपछि मुख्य नेताहरूबाटै सर्वहारा वर्गले धोका खाएपछि कतै मिसिए, कतै मिसाइए बाँकी क्रान्तिकारीलाई युद्धमै पठाएपछि हजारौँ सहिद बनाएर प्राप्त गरेका हतियार प्रतिक्रान्तिका मतियारलाई बुझाएपछि महान् जनयुद्धको गौरव र उपलब्धिलाई किञ्चित पैसामा समाप्त पारेपछि एउटा सपना…

Read More
साम्राज्यवादी हस्तक्षेपविरुद्ध सिर्जनामा अभिव्यक्त विद्रोही आवाजहरू

साम्राज्यवादी हस्तक्षेपविरुद्ध सिर्जनामा अभिव्यक्त विद्रोही आवाजहरू

  मैले मेरो महान् राष्ट्रलाई मुटुमा राखेर मनखुसी जिन्दावाद भन्न किन नपाउनू ? मैले मेरो राष्ट्रका कुलङ्गारहरूका विरुद्ध मुट्ठी उठाएर मुर्दावाद भन्न किन नपाउनू ? लुकेर देशको छातीमा तीर चलाउने ए ! मेरै देशका शिखण्डीहरू हो तिम्रो पाखण्डीपनका विरुद्ध मैले…

Read More