अखिल क्रान्तिकारीद्वारा बालेन प्रशासनलाई चेतावनी

अखिल क्रान्तिकारीद्वारा बालेन प्रशासनलाई चेतावनी

काठमाडौँ : नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) उपत्यका विशेष समितिले प्रेस विज्ञप्ति जारी गरी काठमाडौँ महानगर प्रमुख बालेन प्रशासन निजी विद्यालयहरूको लुटको साक्षी बनेर शिक्षा क्षेत्रको व्यापारीकरण, निजीकरण र दलालीकरणमा सहभागी बनेको भन्दै चेतावनी दिएको छ । अखिल क्रान्तिकारी उपत्यका…

Read More
प्रगतिशील संस्कृति र वर्तमान राजनीतिक स्थिति

प्रगतिशील संस्कृति र वर्तमान राजनीतिक स्थिति

नेपालमा दस वर्षसम्म चलेको जनयुद्धले नयाँ संस्कृति स्थापना गरेको थियो । मूल नेतृत्वको आत्मसमर्पणका कारण राजनीतिक प्रतिक्रान्तिसँगै सांस्कृतिक प्रतिक्रान्ति भयो तर पनि हामीले समाजमा एउटा नयाँ संस्कृतिको निर्माण गर्न खोजिरहेका छौँ र बहिनी–छोरीहरूलाई अंश दिएर र आमाको मृत्युपछि परम्परागत किरियाकर्म…

Read More
नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीबीच एकताको सम्पूर्ण तयारी पूरा

नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीबीच एकताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ :नेपालका दुई मालेमावादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच वैशाख १८ गते मे दिवसका दिन घोषणा हुने एकता कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको छ । नेकपा (बहुमत) को केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार मजदुर दिवसका…

Read More
नेकपा (बहुमत) को पाँचौँ पूर्ण बैठक सम्पन्न

नेकपा (बहुमत) को पाँचौँ पूर्ण बैठक सम्पन्न

काठमाडौँ :नेकपा (बहुमत) केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकले सोमबार काठमाडौँ खुलामञ्चमा हुने दुई पार्टीको घोषणासभा भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टी संयोजक कञ्चनको अध्यक्षतामा शुक्रबार काठमाडौँमा सम्पन्न बैठकले मे दिवसका दिन वैशाख १८ गते नेकपा (बहुमत) र…

Read More
लेनिन र महान् अक्टोबर क्रान्ति

लेनिन र महान् अक्टोबर क्रान्ति

महान् अक्टोबर क्रान्तिको चौथो वार्षिक उत्सवका अवसरमा लेनिनले लेख्नुभएको थियो, ‘ती महान् दिनहरू हामीबाट जति टाढा हुँदै जान्छन्, त्यति नै स्पष्ट रूपले हामी रुसमा सर्वहारा क्रान्तिको महŒव देख्छाँै र त्यति नै गहिराइका साथ हाम्रा समग्र कामको व्यावहारिक प्रतिबिम्बन हुन्छ ।’…

Read More
पार्टी एकताको आधार

पार्टी एकताको आधार

‘माक्र्सवाद–लेनिनवाद–माओवादको मार्गनिर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम, वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम, क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रीयताको सङ्गठन सञ्चालन पद्धति, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य, पुँजीवादी अधिनायकत्वका विरुद्ध सर्वहारा अधिनायकत्व, सर्वहारा अन्तर्राष्ट्रियतावाद, आत्मनिर्णयको अधिकारसहित उत्पीडित राष्ट्रियता तथा…

Read More
नेकपा स्थापना दिवस, लेनिन जयन्ती र पार्टी एकताको सन्देश

नेकपा स्थापना दिवस, लेनिन जयन्ती र पार्टी एकताको सन्देश

अप्रिल २२ (अर्थात् यस वर्ष वैशाख ९ गते) महान् माक्र्सवादी दार्शनिक, लेनिनवादका प्रवर्तक एवम् योद्धा लेनिनको जन्मदिन हो र नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पनि हो । कमरेड पुष्पलालले २००६ सालमा यही दिन नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो ।…

Read More
७५ औँ पार्टी स्थापना दिवस र १५४ औँ लेनिन जयन्ती आज संयुक्त रूपमा मनाइँदै

७५ औँ पार्टी स्थापना दिवस र १५४ औँ लेनिन जयन्ती आज संयुक्त रूपमा मनाइँदै

कठमाडौँ / नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) ले आज संयुक्त रूपमा ७५ औँ कम्युनिस्ट पार्टी स्थापना दिवस तथा १५४ औँ लेनिन जयन्ती मनाउने भएका छन् ।नेकपा (बहुमत) केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार आज अर्थात् शनिबार मध्याह्न १२ बजे…

Read More
तीनबुँदे सहमति कार्यान्वयन नभए कडा सङ्घर्ष  : दीपक

तीनबुँदे सहमति कार्यान्वयन नभए कडा सङ्घर्ष  : दीपक

काठमाडौँ / नेकपा (बहुमत) का केन्द्रीय कार्यालय सदस्य दीपकले सरकारले ३ बुँदे सहमति कार्यान्वयनमा उदासीनता देखाइरहेको बताएका छन् । २०७७ साल फागुन २१ गते तत्कालीन नेपाल सरकार र नेकपाका बीच भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै…

Read More
चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचन अवज्ञा गर्न नेकपा (बहुमत) को विशेष अनुरोध

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचन अवज्ञा गर्न नेकपा (बहुमत) को विशेष अनुरोध

चितवन / नेकपा (बहुमत) बागमती पश्चिम ब्युरोले विज्ञप्ति जारी गरी चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन सशक्त अवज्ञा गर्न आमजनसमुदायमा विशेष अनुरोध गरेको छ । बागमती पश्चिम ब्युरोका इन्चार्ज प्रवीरले विज्ञप्ति जारी गरी दलाल संसदीय प्रणाली अन्त्य गरी नयाँ…

Read More