पार्टी एकता : आवश्यकता र आधार

पार्टी एकता : आवश्यकता र आधार

चैत २४ नेपाली क्रान्तिकारी आन्दोलनको एक गौरवपूर्ण दिन हो । उक्त ऐतिहासिक दिनलाई साक्षी राखेर दुई कम्युनिस्ट पार्टी– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकताको ऐतिहासिक उद्घोष भएको छ । यो एकता प्रक्रियाले सच्चा कम्युनिस्टहरूलाई…

Read More
युवा जनस्वयम्सेवक नेपाल काभ्रेको अध्यक्षमा मणिराम

युवा जनस्वयम्सेवक नेपाल काभ्रेको अध्यक्षमा मणिराम

बनेपा : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल काभ्रेको प्रथम जिल्ला भेलाले मणिराम नेपालको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भेला युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय अध्यक्ष तथा पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य हरिश भट्टको…

Read More
सिर्जनानगरबाट नयाँ संस्कृति सिकौँ : सिंह

सिर्जनानगरबाट नयाँ संस्कृति सिकौँ : सिंह

सिर्जनानगर (रामेछाप) : नेकपा (बहुमत) का सचिवालय सदस्य पूर्णबहादुर सिंह ‘समरजङ्ग’ ले मन्थली १ सानीमदौ, सिर्जनागरमा हित–जून स्मृति पुस्तकालय उद्घाटन गर्दै नयाँ संस्कृति सिर्जनानगरबाट सिक्नुपर्ने बताएका छन् । अग्रज, श्रमिक, महिला, स्रष्टाहरूको सम्मान र सिर्जनात्मक काम गरी नयाँ संस्कार निर्माण…

Read More
पार्टी एकताको ऐतिहासिक कदम

पार्टी एकताको ऐतिहासिक कदम

नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकताको ऐतिहासिक घोषणा भएको छ । नेपालमा अधुरो क्रान्ति सम्पन्न गर्ने तथा देश र उत्पीडित वर्गका जनतालाई मुक्त पार्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने दृढता र प्रतिबद्धतासहित यही २४ गते संयुक्त पत्रकार सम्मेलन…

Read More
रामेछापमा नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीद्वारा संयुक्त रूपमा प्रजिअलाई ज्ञापन र विरोधसभा

रामेछापमा नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीद्वारा संयुक्त रूपमा प्रजिअलाई ज्ञापन र विरोधसभा

मन्थली : नेकपा (बहुमत) रामेछाप र नेकपा (क्रान्तिकारी माओवादी) रामेछापले मिटरब्याजी, लघुवित्तीय शोषणलगायत समस्या समाधान माग गर्दै सोमबार संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । दुवै पार्टीले अपराह्न मन्थली बजारमा संयुक्त रूपमा विरोध प्रदर्शन र सभा पनि आयोजना…

देश टाटपल्टाउने लुटेराहरू नेकपा (बहुमत) को निशानामा

देश टाटपल्टाउने लुटेराहरू नेकपा (बहुमत) को निशानामा

झापा :नेकपा (बहुमत) झापाले प्रेस विज्ञप्ति जारी गरी देश टाटपल्टाउने ठग र लुटेराहरू आफ्नो पार्टीको निशानामा रहेको जनाएको छ । पार्टीले ३ अर्ब ६० करोड मुनाफा गर्ने र देशका विभिन्न व्यवसायमा नेपालीलाई ठग्ने धन्दा चलाउँदै आएको एनआईसी एसिया बैङ्क र…

Read More
लघुवित्तीय शोषणविरुद्ध नेकपा (बहुमत) द्वारा भैँसे बजारमा कोणसभा

लघुवित्तीय शोषणविरुद्ध नेकपा (बहुमत) द्वारा भैँसे बजारमा कोणसभा

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखाले लघुवित्त आतङ्क, चर्काे मिटरब्याज, मल, बिउबिजन, उच्च महँगीका विरुद्ध आइतबार शैलुङ गाउँपालिकास्थित भैँसे बजारमा कोणसभा आयोजना गरेको छ । कार्यक्रममा पार्टीको नवाैमहाधिवेशन आयोजक समितिका सदस्य एवम् दोलखा–सिन्धुपाल्चोक इन्चार्ज विनयराज शर्मा प्रमुख अतिथिका रूपमा…

Read More
सुकुमबासीको उठीबास लगाइएकोमा नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीद्वारा विरोध

सुकुमबासीको उठीबास लगाइएकोमा नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीद्वारा विरोध

मकवानपुर : नेकपा (बहुमत) मकवानपुर र नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुरले विज्ञप्ति जारी गरी हेटौँडा १५ मा रहेको सुकुमबासी बस्तीमा भूमाफियाको चलखेल भएकोमा विरोध जनाएका छन् । क्रान्तिकारी माओवादीका सेक्रेटरी दिकपाल र नेकपा (बहुमत) का संयोजक शक्तिले जारी गरेको विज्ञप्तिमा हेटौँडा…

Read More
पुष्पलाल–गङ्गालाल जन्मस्थलमा संयुक्त रूपमा मनाइयो जनआन्दोलन दिवस

पुष्पलाल–गङ्गालाल जन्मस्थलमा संयुक्त रूपमा मनाइयो जनआन्दोलन दिवस

भँगेरी (रामेछाप): नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले ३४ औँ जनआन्दोलन दिवस पुष्पलाल–गङ्गालाल जन्मस्थलमा संयुक्त रूपमा मनाएका छन् । नेकपा (बहुमत) रामेछाप र नेकपा (क्रान्तिकारी माओवादी) रामेछापले शुक्रबार रामेछापको भँगेरीमा रहेको पुष्पलाल–गङ्गालाल जन्मस्थलमा संयुक्त रूपमा जनआन्दोलन दिवस मनाएका हुन्…

Read More