नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता

नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता

काठमाडौँ : मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टी एकताबारेमा पत्रकार सम्मेलन गर्दै आउँदो मजदुर दिवसमा घोषणासभा गर्ने सार्वजनिक गरेका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना…

Read More
नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी)बीच पार्टी एकता गर्ने ऐतिहासिक निर्णय

नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी)बीच पार्टी एकता गर्ने ऐतिहासिक निर्णय

काठमाडौँ : नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता गर्ने ऐतिहासिक निर्णय भएको छ । दुवै पार्टीको एकता संयोजन समितिको बैठकले ऐतिहासिक मे दिवसका दिन वैशाख १८ गते सोमबार पार्टी एकता गर्ने निर्णय भएको हो । अन्य क्रान्तिकारी…

Read More

बन्द उद्योग खोल्न माग गर्दै हेटौँडामा प्रदर्शन

मकवानपुर : राष्ट्रिय उद्योग संरक्षण अभियानअन्तर्गत आत्मनिर्भर अर्थव्यवस्थाको जग खडा गरौँ, राष्ट्रिय उद्योग संरक्षण विकास र विस्तार गरौँ, बन्द उद्योगहरू खुला गरौँ भन्ने नारा लगाउँदै मङ्गलबार नेकपा (बहुमत) मकवानपुरले जनताको सहभागितामा दबाबमूलक कार्यक्रम सम्पन्न गरेको छ । हेटौँडा कपडा उद्योग…

Read More
भृकुटी कागजलगायत कारखानाहरू बेचिए दलालहरूलाई कारखानामै चिहान बनाउँछौँ : कञ्चन

भृकुटी कागजलगायत कारखानाहरू बेचिए दलालहरूलाई कारखानामै चिहान बनाउँछौँ : कञ्चन

गैँडाकोट (नवलपुर): नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले सत्तामा बसेका दलालहरूले देशको भृकुटी कागज कारखानासहित अन्य उद्योगहरू बेचेमा त्यही कारखानामै चिहान बनाइदिने चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) केन्द्रीय जनसङ्घर्ष परिचालन समितिले नवलपुरको गैँडाकोटमा…

Read More
लाजेहाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपा (बहुमत) ले पहिचान पक्षधरलाई भन्यो–

लाजेहाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपा (बहुमत) ले पहिचान पक्षधरलाई भन्यो–

काठमाडौँ : नेकपा (बहुमत) ले कोसी प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने मागसहित आन्दोलनमा उत्रिँदा प्रहरीको चरम यातनाबाट ज्यान गुमाएका प्रदर्शनकारी पदम लिम्बू लाजेहाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै पहिचान पक्षधर सम्पूर्ण जनसमुदायलाई आफ्नो आन्दोलन वर्ग–मुक्तिसहितको स्वशासनको आन्दोलनमा रूपान्तरण गर्न आह्वान गरेको छ…

Read More
नेकपा (बहुमत) द्वारा गण्डक ब्युरोका जनतामारा लघुवित्त कार्यालयमा तालाबन्दी

नेकपा (बहुमत) द्वारा गण्डक ब्युरोका जनतामारा लघुवित्त कार्यालयमा तालाबन्दी

काठमाडौँ : नेकपा (बहुमत) गण्डक ब्युरोस्तरीय जनसङ्घर्ष परिचालन समितिले ब्युरोमा रहेका जनतामारा लघुवित्तीय संस्थामा तालाबन्दी गरी जनकारबाही गरेको छ । कास्कीबाट प्राप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जनसङ्घर्ष परिचालन समितिले कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका ४ मा रहेको सूदखोर, मिटरब्याजी ग्लोबल…

Read More
लाजेहाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपा (बहुमत) ले पहिचान पक्षधरलाई भन्यो–

लाजेहाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपा (बहुमत) ले पहिचान पक्षधरलाई भन्यो–

काठमाडौँ : नेकपा (बहुमत) ले कोसी प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने मागसहित आन्दोलनमा उत्रिँदा प्रहरीको चरम यातनाबाट ज्यान गुमाएका प्रदर्शनकारी पदम लिम्बू लाजेहाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै पहिचान पक्षधर सम्पूर्ण जनसमुदायलाई आफ्नो आन्दोलन वर्ग–मुक्तिसहितको स्वशासनको आन्दोलनमा रूपान्तरण गर्न आह्वान गरेको छ…

Read More
नेकपा (बहुमत) द्वारा राष्ट्रिय उद्योग संरक्षण अभियान सञ्चालन

नेकपा (बहुमत) द्वारा राष्ट्रिय उद्योग संरक्षण अभियान सञ्चालन

काठमाडौँ : ‘आत्मनिर्भर अर्थव्यवस्थाको जग खडा गरौँ ! राष्ट्रिय उद्योगहरूको संरक्षण, विकास र विस्तार गरौँ !’ भन्ने नारासहित नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले राष्ट्रिय उद्योग संरक्षण अभियान सञ्चालन गर्ने भएको छ । वर्तमान राज्य व्यवस्था र यसका मतियारहरूका कारण देशको…

Read More
एमालेका रघुनाथ उप्रेती नेकपा (बहुमत) मा प्रवेश

एमालेका रघुनाथ उप्रेती नेकपा (बहुमत) मा प्रवेश

दोलखा : नेकपा एमालेमा लामो समयसम्म क्रियाशील रहेका दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १, पोवटीका रघुनाथ उप्रेती उक्त पार्टीबाट विद्रोह गरी बिहीबार नेकपा (बहुमत) मा लामबद्ध भएका छन् । नेकपा (बहुमत) दोलखाले पोवटीमा आयोजना गरेको कार्यक्रममा नेकपा एमालेको क्रियाशील सदस्यता…

Read More
नेपालमा रुस–युक्रेन युद्धको प्रभाव

नेपालमा रुस–युक्रेन युद्धको प्रभाव

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एउटा कार्यक्रममा भने– नेपाल दुई आणविक हतियारद्वारा सुसज्जित देशबाट घेरिएको छ । यथार्थ कुरा के हो भने नेपाल चीन, भारत, पाकिस्तानजस्ता आणविक हतियारयुक्त देशहरूको प्रयोगशाला हुनसक्ने सम्भावना रहेको छ । पछिल्लो विश्व–अर्थतन्त्रमा देखापरेको नयाँ सङ्कट, रुस र…

Read More