लघुवित्त र मिटरब्याजपीडितका माग पूरा गर ! बन्द र निजीकरण गरिएका उद्योग सञ्चालन गर !!

लघुवित्त र मिटरब्याजपीडितका माग पूरा गर ! बन्द र निजीकरण गरिएका उद्योग सञ्चालन गर !!

राज्यसत्ता र सरकार जनविरोधी हुनुको परिणाम श्रमिक, उत्पीडित निम्न वर्गका सर्वसाधारण मिटरब्याजी ब्याजखोरहरूद्वारा ठगिएर घरजग्गासमेत गुमाउन बाध्य छन् । सूदखोरहरूबाट सताइएका सर्वसाधारण किसानहरू, महिलाहरू र स्कुले केटाकेटी तथा बच्चासमेत तराई÷मधेसका विभिन्न जिल्लाबाट १२ दिनको कष्टपूर्ण पैदल यात्रा गरी न्याय माग्न…

Read More
रक्तपिपासु अमेरिकी षड्यन्त्रको दृढतापूर्वक प्रतिरोध गर्नेछौँ

रक्तपिपासु अमेरिकी षड्यन्त्रको दृढतापूर्वक प्रतिरोध गर्नेछौँ

प्योङयाङ : जनगणतन्त्र कोरियाका विरुद्ध संयुक्त राष्ट्रसङ्घमा अमेरिकाले षड्यन्त्रपूर्ण ढङ्गले कथित मानवअधिकारको कुरा उठाउन लगाएपछि तीनवटा निकायले गम्भीर चेतावनी दिँदै उक्त प्रस्ताव र राष्ट्रसङ्घको आवरणमा अमेरिकी षड्यन्त्रको प्रतिरोध गरेका छन् । राष्ट्र्सङ्घको उक्त कदमलाई अमेरिकी स्वार्थ पूर्ति गर्ने योजना र…

Read More
पूर्वी ब्युरोका सबै जिल्लामा शोषणकारी लघुवित्त कार्यालयहरूमा नेकपा (बहुमत) को ताला

पूर्वी ब्युरोका सबै जिल्लामा शोषणकारी लघुवित्त कार्यालयहरूमा नेकपा (बहुमत) को ताला

काठमाडौँ : नेकपा (बहुमत) को पूर्वी ब्युरोले ब्युरोअन्तर्गत रहेका जनतामारा लघुवित्तीय संस्थाका कार्यालयहरूमा तालाबन्दी गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार चैत ८ गते प्रदर्शनसहित तालाबन्दी गरिएका लघुवित्तीय संस्थाहरूमा जीवन विकास लघुवित्तीय संस्था, प्रदेश कार्यालय, धनकुटा, जीवन विकास लघुवित्तीय संस्था, शाखा…

Read More
नेकपा (बहुमत) का नेता रामचन्द्र बलामीको श्रद्धाञ्जलीसभा सम्पन्न

नेकपा (बहुमत) का नेता रामचन्द्र बलामीको श्रद्धाञ्जलीसभा सम्पन्न

काठमाडौँ : नेकपा (बहुमत) केन्द्रीय कार्यालयले बुधबार काठमाडौँमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र बलामीको श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । पार्टीका संयोजक कञ्चनले नेपालको कम्युनिस्ट आन्दोलनमा सरल र इमानदार छवि निर्माण गरेका पार्टी केन्द्रीय सदस्य बलामीको मृत्यु कमरेड माओले भनेझैँ पहाडभन्दा गह्रौँ…

Read More
वैज्ञानिक समाजवाद नै जनताको उत्तम व्यवस्था भएको निष्कर्ष

वैज्ञानिक समाजवाद नै जनताको उत्तम व्यवस्था भएको निष्कर्ष

काठमाडौँ : ‘वैज्ञानिक समाजवादको अपरिहार्यता’ विषयक विशेष अन्तक्र्रिया/गोष्ठी तथा ‘वैज्ञानिक समाजवादका आधारहरू’ नामक पुस्तक सार्वजनिकीकरण कार्यक्रम मङ्गलबार काठमाडौँको बागबजारमा सम्पन्न भएको छ । कार्यक्रमका वक्ताहरूले वैज्ञानिक समाजवाद नै उत्तम व्यवस्था भएको र यो हाम्रै जीवन व्यवहारमा सम्भव हुने बताएका छन्…

Read More
तीनबर्से जेल जीवनपछि अटल र विन्तोष रिहा, कार्यालयमा स्वागत

तीनबर्से जेल जीवनपछि अटल र विन्तोष रिहा, कार्यालयमा स्वागत

काठमाडौँ : तत्कालीन नेकपामाथि प्रतिबन्ध लगाइएको समयमा गिरफ्तार भएका रामदल श्रेष्ठ ‘अटल’ र बिन्तोस सिलवाल ‘बिन्तोस’ करिब तीन वर्षपछि रिहा भएका छन् । रिहा भएपछि उनीहरूलाई नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन र सचिवालय सदस्य अटलले पार्टी कार्यालयमा स्वागत गरेका छन्…

Read More
जुछे विचार र सङ्गुन नीतिबारेमा नेपालमा राष्ट्रिय स्तरको गोष्ठी गर्ने निर्णय

जुछे विचार र सङ्गुन नीतिबारेमा नेपालमा राष्ट्रिय स्तरको गोष्ठी गर्ने निर्णय

काठमाडौँ : जनगणतन्त्र कोरिया र त्यहाँको व्यवस्थालाई माया गर्ने नेपालमा क्रियाशील सङ्घसंस्थाको पहलमा कोरियाली नेता किम इल सुङ प्रतिपादित जुछे विचार र किम जोङ इल प्रतिपादित सङ्गुन नीतिका विषयमा नेपालमा राष्ट्रिय स्तरको विचारगोष्ठी र प्रदर्शनी हुने भएको छ । काठमाडौँमा…

Read More
सहिदको चिहान पनि भागबन्डा भएको छ, हामी बलिदान भएर पनि सहिदका सपना पूरा गर्छौं : कञ्चन

सहिदको चिहान पनि भागबन्डा भएको छ, हामी बलिदान भएर पनि सहिदका सपना पूरा गर्छौं : कञ्चन

काठमाडौँ :नेकपा (बहुमत) का संयोजक कञ्चनले आफूहरू बलिदान भएर पनि सहिदका सपना पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिले आइतबार काठमाडौँ संवाद डबलीमा आयोजना गरेको २५ औँ सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा प्रमुख अतिथि…

Read More
नेकपा (बहुमत) ले अनेकोटमा मनायो २५ औँ सांस्कृतिक प्रतिरोध दिवस

नेकपा (बहुमत) ले अनेकोटमा मनायो २५ औँ सांस्कृतिक प्रतिरोध दिवस

अनेकोट (काभ्रे) : नेकपा (बहुमत) ले २५ वर्षअघि सात जनसंस्कृतिकर्मीले सशस्त्र प्रहरीसँग निःशस्त्र प्रतिरोध गरेर बलिदान गरेको दिन र घछनाको सम्मानमा बलिदानस्थल अनेकोटमै पुगेर प्रतिरोध दिवस मनाएको छ । नेकपा (बहुमत) काभ्रेको आयोजनामा अनेकोटमा आइतबार बिहान आयोजित सांस्कृतिक प्रतिरोध दिवसका…

Read More
सम्झनाका तरेलीमा अनेकोटमा बलिदान गर्ने ती सुन्दर अनुहार

सम्झनाका तरेलीमा अनेकोटमा बलिदान गर्ने ती सुन्दर अनुहार

जनयुद्धमा बलिदान गर्ने परिचित असङ्ख्य अनुहारहरूमध्ये २०५५ साल चैत ५ गते अनेकोटमा जिउँदै डढाइएका अनुहारहरूको सम्झना र सम्मानमा लेख्न लागिरहेको छु । ‘काभ्रेको अनेकोटमा ७ जना संदिग्ध माओवादीहरूको दोहोरो भिडन्तमा हत्या…’, चैत ५ गते राती पौने ९ बजे बीबीसी नेपाली…

Read More